नया पत्रिका दैनिकमा कार्यरत पत्रकार कमलराज भट्टले आफ्नो पबिकामा प्रकाशननै नभएको समचारलाइ नयपत्रीकाको हबला दिदै गठबन्धन टुटेको प्रचण्डको आपत्ती भन्दै भ्म फैलाउँनेलाइ कार्बहीको माग गरिएको छ ।
नँयापत्रिकाका सम्बादाता भट्टले आयोगलाइ निबेदन लेखेर योस्तोमनग गर्नु भएको हो । माओबादीलाइ भोट नदिन कााग्रेसको सर्कुलर आपत्ती जनक प्रचण्ड भन्ने शिर्षकको समाचार नै प्रकाशन नभएको तर त्यस्तै नक्कल गरेर प्रचार गरेकोमा कार्बाहीको माग गर्नु भएको छ ।
यस सम्बन्धमा गठबन्धनको तर्फबाट बिज्ञेप्ती प्रकाशन गर्दे काँग्रेस एमाले बिच फाटो ल्याउँने खालको झुटो प्रचार गरेको हँुदा कार्बहीको माग गर्दे भ्ममा नपर्न अपील गरिएको छ भने प्रेस काउन्सिल नेपाल, पत्रकार महाघं लगाएत पेशागत सघं सगठनहरुले आपत्ती जनाएका छन ।
