सम्पर्क

समाचार

रसुवागढी नाकामा तीन महिना व्यापार प्रभावित हुने

रसुवागढी नाकामा तीन महिना व्यापार प्रभावित हुने

#, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार
चीनसँग जोडिएको महत्वपूर्ण व्यापारिक नाका रसुवागढीमा आगामी तीन महिनासम्म व्यापार प्रभावित हुने भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्ड स्तरोन्रतिको कामका कारण प्रत्येक महिनामा १५ दिन सडक बन्द गरिने भएपछि व्यापारमा असर पर्ने देखिएको छ । गल्छी– त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक आयोजनाले सूचना जारी गर्दे अप्रिलदेखी जुनसम्म सडक आवागमन आंशिक रुपमा बन्द रहने जनाएको छ । योजनाअनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म सडक पूर्न रुपमा बन्द गरिनेछ । “चाइना एड स्याफ्रुबेशी रसुवागढी रिपेयर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट” अन्तर्गत सडक स्तरोन्रतिको कार्य सुरु हुन लागेको हो । चिनियाँ निर्माण कम्पनीले उक्त   काम जिम्मा लिएको छ । आयोजनाका अनुसार जोखिमयुक्त स्थानहरुमा काम गर्दा निमार्ण सामाग्री र उपकरण व्यवस्थापन गर्नुपर्ने तथा सुरक्षका कारण सडक बन्द गर्नुपरेको हो । कामलाई तीव्र र सुरक्षि...

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
काभ्रेपलाञ्चोक, ८ चैत : अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म यातायातका साधान बन्द गरिएको हो । साथै, उक्त अवधिभर टिपरलगायत मालवाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताउनुभयो । उहाँका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैतमा २.५ किलोमिटर र आउँदो वैशाखमा...
नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको दोस्रो जिल्ला परिषद् सम्पन्न

नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको दोस्रो जिल्ला परिषद् सम्पन्न

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
जिल्ला शिक्षक महासंघ सिन्धुपाल्चोकको दोस्रो जिल्ला परिषद् कार्यक्रम भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।सिन्धुपाल्चोक जिल्लाको शैक्षिक क्षेत्रलाई सुदृढ, व्यवस्थित र शिक्षक अधिकारका विषयलाई थप सशक्त बनाउने उद्देश्यका साथ जिल्ला शिक्षक महासंघ सिन्धुपाल्चोकको दोस्रो जिल्ला परिषद् सम्पन्न गरेको हो । चौतारा बहुमुखी क्याम्पसको सभाहलमा शनीबार आयोजित उक्त कार्यक्रमले जिल्लाका शिक्षकहरूबीच एकता, सहकार्य र साझा दृष्टिकोण निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको शिक्षक ज्ञान बहादुर तामाङले जानकारी दिनु भयो ।उँहाका अनुसार कार्यक्रमको उद्घाटन नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले परम्परागत रूपमा पानसमा बत्ती बालेर गर्नु भएको थियो। जिल्ला अध्यक्ष कुमार प्रसाद खतिवडाको सभापतीत्वमा भएको कार्यक्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले नेपाल...
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

#, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । मधेसी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उहाँले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेका बताउनुभयो । “जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत जनताद्वारा अभिव्यक्त देश विकासको दायित्वलाई पूरा गर्न सबै पक्षलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । साथै उहाँले मधेसी समुदायले देश विकासमा पु¥याएको योगदानको सराहना गर्नुभयो । आयोगले बितेका सात वर्षमा मधेसी समुदायको पहिचान र अधिकारका लागि आधार खडा गरेको बताउँदै राष्ट्रपतिले आगामी दिनमा पनि आयोग सक्रिय रहने पु¥याउने ...
देशभर आज पनि मौसम खराब, बर्षा र हिमपातको सम्भावना

देशभर आज पनि मौसम खराब, बर्षा र हिमपातको सम्भावना

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
मौसम पूर्वानुमान महाशाखा का अनुसार आज देशका विभिन्न भागमा मौसम बदली भई हावाहुरी, वर्षा र हिमपात हुने समभावना रहेको छ । शनिवार बिहानदेखी नै देशका अधिकांश क्षेत्रमा बादल लागेको छ । विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही ठाउँमा चटयाङ र हुरीसहित वर्षा भईरहेको जनाइएको छ । महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दिउँसो देशका धेरैजसो स्थानमा बदली रहनेछ । कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा तथा कर्णाली र सुदुरपश्चिमका केही भागमा मेघगर्जन, चटयाङ, असिना र हुरीबताससहित वर्षा तथा हिमपात हुन सकने अनुमान गरिएको छ । यीमध्ये कोसी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको जोखिम पनि रहेको छ । रातिको समयमा पनि पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । केही स्थानमा हल्का वर्षा र हिमपात जारी रहने सम्भावना रहेको ...
अवरुद्द बीपी राजमार्ग एकतर्फी खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

अवरुद्द बीपी राजमार्ग एकतर्फी खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
शुक्रकार परेको  वर्षाको कारण अवरुद्द बीपी राजमार्ग शनिबार बिहान देखी पुनःखुलेको छ । बिहान सबेरैदेखी रोकिएको सवारी आवागमन सडक मर्मतपछी करिव साढे ९ बजेदेखी सामान्य अवस्थामा फर्किएको हो ।रोसी खोलामा आएको बाढीको बाहाव घटेपछी क्षतिग्रस्त भाग सुधार गरिएको थियो । हाल राजमार्गमा सबै  प्रकारका सवारी साधन सञ्चालनमा आएका छन् । यद्यपि मौसम अझै पूर्ण रुपमा अनुकूल नभएकाले यात्रा गर्दा सर्तकता अपनाउन सुरक्षा निकायले सुझाव दिएको छ । शुक्रवार साँझको वर्षाले चारसयबेशी, गिम्दी, दाउन्रे र कालढुङ्गा क्षेत्रमा सडक अवरुद्घ बनाएको थियो । यसअघि बाढीबाट क्षति पुगेको भकुण्डे–नेपालथोक खण्डमा पुनर्निमाण जारी रहेको छ भने अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ ।...
आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना

आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरअसिनारहावाहुरीसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ...
त्रिभुवन अन्तराष्ट्रिय विमानसथलमा अमेरिकी डलरसहित तीन जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानसथलमा अमेरिकी डलरसहित तीन जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
चिन जान लागेका तीन नेपाली ठुलो परिमाणको अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहिबार अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरीकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका १ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया संगीता लामा तथा लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवाल ले सो जानकारी दिएका हुन् । प्रहरीका अनुसार चाइना साउथेनको उडान नम्बर सिजेड ६०६८ मार्फत   काठमाडौँबाट चीनको ग्वाङझाउ जान लागेका उनीहरुलाई अन्तराष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज क्षेत्रमै शरीर खानतलासी तथा ब्यागेज स्क्रिनिङ गर्ने क्रममा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो । उनीहरुले सो रकम बाह्य मुलुकतर्फ लैजान लागे...
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
जनकपुरधाम, ६ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आउनुभएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो । पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिनुभएको थियो । पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनकपुरधाममा आफ्नो विशुद्द धार्मिक यात्रा भएको बताउनुभयो । प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताउनुभयो । उहा...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ५ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु २३, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु २५, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १६०...