मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको साधारण सभा सम्पन्न
सिन्धुपाल्चोक जिल्ला चौतारासााँचोकगढी ७ मा रहेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घघान गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७का वडा अध्यक्ष डम्बर बहादुर तामङ्गले स्वास्थ्य सेवामा रहेर नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रलाइ वडाको तर्फबाट गर्न पर्ने सहयोगमा सकेसम्म कुनै पनी कमी हुन नदीने भन्दै आगामी दिनमा वडाको श्रोत साधनले भ्याए सम्म स्वास्थ्य, शिक्षा, खानेपानीलाइ पहीलो प्राथमिकतामा राखेर काम गर्ने बताउँनु भयो । तामाङ्गले स्वास्थ्य सेवाको स्तर उन्नतिका लागि योजन बनाइ प्रदेश सरकार संघीय मन्त्रालय लगायत सम्वन्धित जुन सुकै निकायमा गएर भए पनी स्तर उन्नतीको लागी पहल गर्नै पतिबद्धता ब्यक्त गर्नू भयो । ।
कार्यक्रममा चौतारा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल, मालिका ...
