सम्पर्क

स्वास्थ्य

बाके सेवा समाज कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४५ जना नेपालीले गरे रक्तदान

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाके सेवा समाज कतारको आयोजना तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा र हमद अस्पताल संगको सहकार्यमा शुक्रबार “बृहत् रक्तदान“ कार्यक्रम सम्पन्न भएको हो । “रक्तदान जिवनदान“ भन्ने मुल नारालाई आत्मसाथ गर्दै समाजका अध्यक्ष गोबिन्द जङ्ग शाहले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो । समाजले पहिलो पटक आयोजना गरेको मानविय तथा परोपकारी कार्यमा १०२ जनाको उपस्थिति रहेको थियो । जसमध्ये ४५ जनाले रक्तदान गर्न सफल भएको समाजका महासचिब गुमान सिहं खत्रीले जानकारी दिनु भयो । कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा उपस्थित भएर रक्तदान रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सफल बनाईदिनुहुने सम्पुर्णलाई समाजका अध्यक्ष गो...

बाके सेवा समाज कतारको आयोजनामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय दैनिक,कतार बाके सेवा समाज कतारको आयोजनामा शुक्रबार (मार्च ७) तारिकका दिन कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वय तथा हमद अस्पताल संगको सहकार्यमा “रक्तदान जिवनदान“ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम हुने भएको हो । समाजले पहिलो पटक आयोजना गर्न लागेको उक्त ,मानविय तथा परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,सामाजिक संघ संस्था, ब्यवसायी,समाजसेवी लगायत कतारमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई रक्तदान गरिदिन समाजका अध्यक्ष गोबिन्द जङ्ग शाहले अनुरोध समेत गर्नु भएको छ । शुक्रबार कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म रक्तदान हुने कार्यक्रम संयोजक श्याम डिसीले जानकारी दिनुभएको छ ।...

निःशुल्क शिवीरबाट लाभ लिन कोहीपनि वञ्चित नहोस् ः नगरप्रमुख सापकोटा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरबासीहरुलाई निःशुल्क स्वास्थ सेवा उपलब्ध गराउने अभियानमा मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृृष्णप्रसाद सापकोटाले शिबिरको उद्घाटन गर्नुभएको छ । शिवीरको उद्घाटन गर्दै उहाँले नगरबासीलाई सहज सुबिधा सहित स्वास्थ्यमा पहुँच पु¥याउनको लागि शिबिर सञ्चालन गरिएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्यप्रति राज्य र वर्तमान सरकार संवेदनशील रहेको बताउदै उक्त निःशुल्क शिवीरबाट लाभ लिन कोहीपनि वञ्चित नहोस् समेत बताउनुभयो । ३ दिने निःशुल्क निशुल्क मोतियाबिन्दु र क्षयरोग परिक्षणको क्रममा चौतारा साँगाचोकगढी नगरपालिकामा सेवा लिनेको दिनभर लाइन रहेको थियो । पहिलो दिन चौतारा नगरपालिकाको शिबिरमा ३ सय ८ जनाले सेवा लिएका छन् ।   नगरल स्वास्थ्य शाखाले गरेको शिबिरमा नगरबासी तेस्रो पटकको लागि आँखाको सल्यक्रिया गर्न समेत पुगेका थिए । उनी हुन् सिरुवारीका ७८ बर्षिया कुल बहादुर दुलाल । दुलालल...

न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा चौतारा अस्पताल पहिलो

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थित रहेको प्रादेशिक अस्पताल चौताराले न्युनतम सेवा मापदण्ड मूल्याङ्कनमा प्रथम भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा ९३ अंङ्क प्राप्त गरेर पहिलो हुन सफल भएको हो । अस्पतालको निमित बैठक बस्न गरेकोे, दैनिक बिहानी छलफल हुने गरेको, बिद्युतिय हाजीलाई अनिवार्य गरेको, बिमारीको लागि टोकनको व्यवस्थापन गरेको, सुचना पाटीमा सुचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाईट निर्माण गरि सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसी टिभी क्यामेराको जडान भएको लगायत पक्षहरु अस्पतालको राम्रा पक्षहरु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार रामेछापको अस्पताल बाहेक हासम्म गरिएको मूल्याङ्कनमा सिन्धुपाल्चोक उच्च स्थानमा नै रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाल...

गोइको जस्तो आँशु बगाएर मात्र हुँदैन स्थाइ रुपले समस्या समधान गर्नू पर्छ , कांग्रेस सांसद बस्नेत

अन्तर्वाता, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
लोकप्रिय समाचार काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सांसद मोहनबहादुर बस्नेतले ‘विदेश पढ्न जाने विद्यार्थीका लागि मन्त्रीहरूने शाखा,शाखामामा पुगेर एनओसी छिटो दिन आदेस दिने गरेको खुलासा गर्नू भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री सांसद बस्नेतले ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटनामा परराष्ट्रमन्त्री डा.आरजु राणा र नेपाल सरकारबाट भएको कुटनीतिक पहलको प्रशंसा गर्नु हुँदै ओडिसाको जस्तो घटना हुन नदिन सरकारले गम्भीर रुपमा सोँच्नुपर्ने बताउँनु भयो एका छन् । उँहाले ‘प्रकृति लम्सालको निधनले नेपाललाइ गम्भीर रुप्मा सोच्न पर्नेबनाएको छ भन्नु हुँदै गोइको जस्तो आँशु बगायर हुँदैन भित्रै मन देखी यस्ता घटना हुन बाट बचाउँनका लागी सबै एक ठाँउमा बसेर लागी पर्नु पर्ने बताउँनु भयो । बस्नेतले बिदेसमा पढ्नजाने सबैको पिडा छ भन्नु हँुदै नेपालमा डाक्टर,इन्जीनियर लगाएत...

चौतारामा एकै दिनमा एकशयले पाए मानसिक उपचार स्वास्थ्यसेवा

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका १००जनाले एकै दिनमा निशुल्क मानसिक स्वास्थ्य सेवा पाएका छन । चौतारा साँगाचोक गढी नगरपालिकामा आइतबार भएको शिविरमा पुरुष ५७ जना महिला र ४३ जना गरी १००जनाले निशुल्क स्वास्थ्य सेवा पाएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रमको शुरुवात गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले चौतारा सागाँचोकगढी नगरपालिकाले नगरका कोही पनी नागरिक कुनै पनी सेवा बाट बञ्चीत रहनु हुँदैन भन्दै अझ स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा बिशेष ध्यान दिन पर्ने भएकाले यस तर्फ नगरपालिका लागी परेको बताउँनु भएको छ । नगर प्रमुखसापकोटाले नगरपालिकले नगरको मातहतमा रहने गरी नगर अस्पताल सञ्चालन गर्न लागेको र नगर भित्रै दुइ स्थानमा आयुर्बेदीक फिजीयो थेरापी दुबै सेवा दिन लागेको बताउँदै नगर भित्रका सबैलाइ निशुल्क सेवा दिने योजना रहेको बताउँनु भयो । स्वास्थ्यमा सबै भन्दा अती ध्यान दिन पर्...

निःशुुल्क स्वास्थ शिविरबाट ४ सय १९ जना लाभान्वित

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका –५ चौतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय १९ लाभान्वित भएका छन् । पशुपती होमियोप्याथिक चिकित्सालय हरिहर भबन ललितपुरको आयोजना र चौतारा सागाचोकगढी नगरपालिकाको समन्वयमा भएको उक्त शिविरबाट नगरभरिका ३ सय १ महिला र १ सय १८ पुरुष गरि ४ सय १९ जनाले सेवा लिएको चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । जनताले सहज तरिकाले गाउँमानै स्वास्थ्य सेवा प्राप्त गर्न सकोस भनि नगरपालिकाले विभिन्न निकायको सहकार्यमा शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख पुरीले बताउनुभयो । डाक्टर रामकुमार अधिकारीको अध्यक्षतामा भएको उक्त शिविर चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले उद्घाटन गर्नुभएको थियो ।...

जिल्लासमन्वय समिति गठन तथा एक दिने कार्यशाला गोष्ठी कार्यक्रममा सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ को बिचार

खानेपानी, जिबनशैली, विचार, स्वास्थ्य
हाम्रोजस्तो विकासोन्मुख मुलुक सर्ने र नसर्ने दुवै रोगको जोखिममा पर्छ । जसका कारण देशको आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । नेपालमा गरिएको एक अध्ययनअनुसार रोगको भारमध्ये झन्डै ५० प्रतिशत नसर्ने रोगले ओगटेको पाइन्छ । नेपालमा नसर्नेमध्ये मुटुरोग, क्यान्सर, दीर्घकालको श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग पर्छन् । दिनानुदिन बढ्दो क्रममा रहेका यस प्रकारको रोगका कारण बर्सेनि ठूलो धनराशि सरकार र व्यक्तिको तर्फबाट खर्च भइरहेको छ । विश्वव्यापीकरण, जनसङ्ख्या वृद्धि, वातावरणीय प्रदूषण, जीवनशैलीमा आएको परिवर्तन, तनाव आदिका कारण नसर्ने रोग बढ्दो क्रममा छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को आँकडाअनुसार नेपालको कुल मृत्युमध्ये करिब ६६ प्रतिशत मृत्युका कारण नसर्ने रोग भएको पाइएको छ । यसैगरी ३०–७० वर्ष उमेर समूहमा अल्पायुमा नै मृत्युको प्रमुख कारणका रूपमा देखि...

नसर्ने रोग, रोकथाम तथा न्यूनीकरण सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत , सिन्धुपाल्चोक जिल्ला नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन तथा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरी समिति गठन गरिएको हो । सरकारको निती अनुसार जिल्ला सम्मन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला स्थित सबै नगर पालिकाका उप प्रमुखहरु, सबै पालिकाका उपाध्यक्षहरु प्रमुख जिल्ला अधिकारी, जिल्ला सम्मन्वय अधिकारी,जिल्ला प्रहरी कार्यलयका प्रमुख,प्रदेसिक अस्पतालका प्रमुख,मानसिक रोग बिशेषज्ञ प्रमुख, नेपाल पत्रकार महासंघका प्रमुख,कन्सल्टेन्ट फिजिसियन, आयुर्बेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख,...

दलीत,अपाङ्ग,माझी, ६०बर्षमाथीको सबैको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाल सरकारले सबैका लागी स्वास्थ्यमा पहुँच पुगोस भन्नका लागी पारिवारिक स्वास्थ्य बिमा लागु गरेको छ । यसरी बिमा गरेपछी अस्पतालमा बिमा गरेका बिरामीहरु उपचार गर्न जाँदा बिभिन्न बहाना बनाएर समयमा उपचार नपाएको गुनासो आईरहँदा चौतारा साँगाचोकगढी नगरपालिकाले पालिका मातहतमा अस्पाताल सञ्चालनका लागी सरकारसँग माग गर्ने निर्णय गरेको छ । संघ प्रदेस सरकार अन्तरगत सञ्चालित अस्पतालहरुले हरेक बहानामा बिमाका बिरामी उपचारमा ढिलाइ गरेको गुनासो आएपछी नगरपालिकाले यो कदम चाल्न लागेको नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भयो । मंगलबार नगरपालिकामा आयोजित स्वास्थ्य विमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय सिन्धुपाल्चोकका बिमा दर्ता अधिकारी वडागत स्वास्थ्य बिमा दर्ता सहयोगी, सञ्चारकर्मीहरु सहितको नगरपालिकाको लक्षीत बर्गको स्वास्थ्य बिमा कार्यन्वयन समितीको छलफलमा यस्तो बताउँनु भएको हो । कार्यक्रममा जिल्लाको १२ वटा ...