बाह्रबिसे नगरपालिकाद्धारा असाय र अपाङ्गता भएका बालबालिकाहरूलाई सहयोग
नेत्र बहादुर बस्नेत
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाले नगरपालिकाभित्र रहेका अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परिक्षणसहित सहयोगी सामाग्री बितरण गरेको छ ।
नगरले आय–आर्जन वृद्धिको निम्त विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको छ । बाह्रविसे नगरपालिकाको उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थपना केन्द्रको सहयोगमा भएको कार्यक्रममा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई सहयोगी सामग्रीहरू ह्वीलचियरहरू हस्तान्तरण गरेको छ ।
बाहबिसे नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न घरघरमा नै जान पर्ने नगर उपप्रमुख मन्जु तामाङले बताउँनु भयो । तामाङले सहयोगी सामागी्र हस्तानन्तरण गर्दै नगरमा रहेका सबै अपाङ्गता असाय नागिरकको स्वास्थ्य उपचारका साथै अभिभावकलाई आय आर्जनका लागि बशेष...

