सम्पर्क

#

कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा

#, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १ माघ: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो । पार्टीको सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिडडिएको क्षेत्र) निर्वाचित हुनुभएको छ । यस्तै, खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, ...
आज राष्टिय पोशाक दिबस

आज राष्टिय पोशाक दिबस

#, कृषि, जिबनशैली, बिजनेस, विचार, समाचार
काठमाडौँ। आज१३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।१३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि नेपालका युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्।“मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन्। नेपाली पोशाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अट...

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने

#, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
मेलम्ची । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ले मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने बताएका छन्। मेलम्ची नगरपालिका ७ दुबाचौर स्थित बालुङ्गे गोल्मे डाँडामा नवनिर्मित तेर माने छोर्तेनको समुद्घाटन राप्ने तथा आयु अभिषेक कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले आफ्नो भनाइ राख्दै मेलम्ची फट्टे पुलको लागि यही आर्थिक वर्ष २०८२ ८३ मा प्रदेश सरकारले बजेट विनियोजन गरेर निर्माणको लागि फाइल अघि बढिसकेको जानकारी दिए । यो पुल निर्माणको लागि छिट्टै फाइल अघि बढ्ने प्रक्रियामा रहेको जानकारी दिँदै तिनै तहका सरकार मिलेर छिट्टै पुल निर्माण सम्पन्न गरी यहाँका नागरिकको समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता जनाए । सिँचाइ र खानेपानीको समस्या समाधानमा सहयोग गर्नुका साथै भौतिक पूर्वाधार निर्माणका कामहरू लाई निरन्तरता दिँदै यस क्षेत्रको चुनौतीको रुपमा रहेको ...
डडुवामा अचार बनाउँने तालिम सुरु

डडुवामा अचार बनाउँने तालिम सुरु

#, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोकजिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवामा गोलभेडा लगाएत बिभिन्न प्रकारका अचार बनाउँने तालिम सुरु भएको छ । बागमती प्रदेस सरकारको सशर्त अनुदान अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आथीृक सहयोगमा नेत्र ज्योती कृषी सहकारी सस्थाको आयोजनामा माझी तथा पिपन्न परिबारका लागी आयआर्जन कार्यक्रम अन्तरगत स्थानीय स्तरमा उत्पादीत सामाग्रीहरुलाइ प्रयोग गरेर बजारी करण गर्नका लागी अचार निर्माण गर्ने कार्यको तालिम सुरु गरिएको हो । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगर पालिकाका लेखा समितीका संयोजक एवम वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्तामा तालिमको सुरुवात गरिएको हो । स्थानीय स्तरमा उत्पादन हुने गोलभेडा, लप्सी, काउली, अमला, स्कुस लगाएतका सामाग्रीहरुको अचार निर्मााण गरि बजारमा बिक्री गर्ने उद्धेश्यक...

चिनियाँ कोमिन्ताङ पार्टीको नियति भोग्दै हो कांग्रेस ?

#, कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार
  सुदर्शन आचार्य सिँगापुर बसेर दिइएको निर्देशनमा अरुकै एजेण्डाका पछाडि लागेर विघटित सांसदको हस्ताक्षरमै लाग्ने हो भने ‘प्रजापरिषद्’ बन्नबाट कांग्रेसलाई कसैले रोक्न सक्दैन,ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसमा आज ‘पार्टी रूपान्तरणसहित पुस्तान्तरण’को मुद्दाको आन्तरिक बहसले बाँकी मुलुकका एजेण्डा नै ओझेलमा पारिदिएको छ ।‘जेनजी विद्रोह’ पश्चात उपचारका नाममा पार्टीका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै सिँगापुर उडे लगत्तैदेखि महाधिवेशनको ‘मिति र प्रकृति’मा अल्झिएको कांग्रेसले समग्र मुलुकको परिस्थीतिका बारे बहसकेन्द्रीत गर्नै सकेन ! पार्टीका महामन्त्री गगनकुमार थापाले १८ कात्तिकमा १८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दे भनेका थिए – महाधिवेशन नगरी निर्वाचनमा जाँदा पार्टीलाई प्रश्नैप्रश्नले घेर्छ । तसर्थ, हामी जवाफ लिएर जनताम...

मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर,

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची (सिन्धुपाल्चोक )— मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरमा डा. राजु खतिवडा र सजल तवनवासुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेका थियो। शिविरको उद्घाटन गर्दै नगरप्रमुख तामाङले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निजी संस्था र समुदायबीचको सहकार्यले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै “नगरपालिकाले पुर्‍याउनुपर्ने दायित्वमा नव आशा गृह क्लिनिकजस्ता संस्थाहरूले हातेमालो गर्नुले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको र दुर्गमका बासिन्दा, विद्यार्थी र कमजोर वर्गका नागरिकका लागि यस्ता स्वास्थ्य सेवा कार्यक्रमले ठुलो राहत पुर्‍याउने गरेको बता...

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

#, कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ७ कात्तिक: ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँहरुले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राख्नुभएको थियो । जेनजी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरुको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “जेनजी युवा सडकमा ...

विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

#
काठमाडौँ, १७ असोज : गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्नुभई उहाँले उक्त निर्देशन दिनुभएको हो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षणपश्चात् यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताउनुभयो । सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक...

श्री बालसुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको शुभकामना आदानप्रदान तथा सदस्यता वितरण कार्यक्रम

#, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
देबराज सुबेदी     विजया दशमी २०८२ को पावन अवसरमा श्री बालसुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सदस्यता वितरण कार्यक्रम काठमाडौंको शिवचोकस्थित होटल एस एन जि मा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि डा. कृष्ण सुवेदी तथा विशेष अतिथि मेलम्ची नगरपालिका–७ का वडा अध्यक्ष पासाङ तामाङ रहनुभएको थियो। लोकप्रिय गायिका सुशीला बन्जाडेको मनमोहक प्रस्तुति सहित कार्यक्रम उत्साहपूर्ण बनेको थियो। कार्यक्रममा बुद्धिजीवी, पूर्व विद्यार्थी तथा समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यव्यस्तता हुँदाहुँदै पनि उपस्थित हुने सबै अतिथिलाई संस्थाका सचिव नवीन श्रेष्ठले स्वागत मन्तव्यसहित धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व विद्यार्थी एवम् युवा व्यवसायी समाजसेवी दिनेश गिरीले संस्थाका कार्यक्रम गुणात्मक र उपलब्धिमू...

       दाशी    

#, मनोरन्जन, विचार, साहित्य
                                                                 घनश्याम नेपाल _शीतल चौ सा ग ४ जस्तो गल्ति गरौँ सदा समयमा हे नाथ तिम्रो अघी मज्जाले शिर यो झुकाइ जहिले तिम्रै नजीकै रहि । जत्रो आँधि र भेलमा पनि बचौँ जोड्दै छु औँलाहरू आखाँलाइ निचोरिरैछु प्रभु हे हुन् अश्रु थोपाहरू । त्यस्तो मंगल कर्म गर्न कसरी जानौँ कसोरी अब जे जे कर्म छ गर्नु रात दिनमा साथी छ दुश्भाव छ । मैले आज कता गएर प्रुभुको त्यो दिब्य दर्शन् छिटै पाऊँने कुन कर्म आज म गरौँ श्रीकृष्ण हे नाथ् छिटै । राधा कृष्ण भनेर जाप कसरी टक्राउँ मैले कहाँ मेरो चित्त सफा गरौँ म कसरी गंगा म देखौँ कहा । छाती भित्र सजाउने छ मन यो श्री कृष्ण मेरो भनि अर्पौँ के प्रभुलाइ आज महिले जन्माष्टमीमा अनि ।...