सम्पर्क

ब्रेकिङ न्युज १

बाह्रबिसे नगरपालिका जनप्रतिनिधिको क्षमता विकास तालिम सम्पन्न

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
बाह्रबिसे नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको टेवा नेपालको आर्थिक सहयोग तथा कमलको फुल महिला बहुउद्देश्यी सहकारी संस्था लिमिटेडको आयोजनमा मिति २०८१ कार्तिक २३ देखी ३ दिन सम्म संचालित तालिम कार्तिक २५ गते बाह्रबिसे नगरपालिका उप प्रमुख मञ्जु तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ्गले बाह्रबिसे नगरपालिकाले शिक्षामा १२ कक्षा सम्म निःशुल्क गरिएको र तालिम पश्चात जन प्रतिनिधिहरु एक भएर नगरपालिकामा समावेशी विकासमा जोड दिनुपर्ने बताउनुभयो । तामाङ्गका अनुसार तालिमले हामी जन प्रतिनिधिहरुलाई बजेट तर्जुमा, कानुन निर्माण लगायतको विषयमा समेत तालिमले सहज भएको बताउनुभयो । उँहाले आफ्नो आग्रहमा तालिमको व्यवस्था गरिदिएकोमा आयोजक र प्रशिक्षक ठाकुर राम चौलागाँइलाइ बिशेष धन्यबाद दिनु भयो । समापन समारोहलाइ सम्बोधन गर्दै वडा अत्तयक्षहरुको तर्फबाट नगर प्रबक्ता ...

४ वटा सञ्चारमाध्यम कालोसूचीमा, ७ वटालाई विशेष अनुगमन

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी  छानविन गरिरहेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो ।काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारवाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको हो । दशैं अघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय भएको हो । काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ...

रक्तदान सहीत बासडोल सहकारीको १८ओ साधरण सभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  कभ्रेपालाञ्चोक जिल्ला बनेपा नगर पालिका वडा नं १२मा रहेको –श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभारक्तदान सहीत सम्पन्न गरेको छ । पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले सचिव रामकृष्ण कुँवर, कोषाध्यक्ष कल्पना कुँवर, लेखा सुपरिवेक्षण समितिकोसंयोजक कञ्चन भुजेलले प्रस्तु गर्नु भएको प्रतिबेदन सर्ब सम्मतले अनुमोदन गर्दै सम्पन्न भएको हो । १८ औं वार्षिक साधारणसभा शनिबार उद्धघाटन गर्दै प्रमुख अतिथी बाँसकोटाले केही ठूला सहकारीका सञ्चालकका कारण सहकारी क्षेत्रप्रति नकारात्मक धारणा बढेको बताउँनु भयो । उँहाले यस तर्फ सचेत गराउँदै सहकारी सस्थाका सञ्चालकले नीति नियममा रहेर सहकारी सञ्चालन गर्नुपर्ने, बचतकर्ताले नियमित अनुगमन र जानकारी लिनुपर्ने बताउँनु भयो । उँहाले सो अबशरमा जनताले खाइ नखाइ जम्मा गरेका रकमको दु...

खेलाडीलाइ सम्मान गर्दै आलोपालो अग्रसर को ११ओ साधरण सभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
आलोपालो अग्रसर बहुउद्धेश्यीय सहकारी सस्थाको ११ओ साधरण सभा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका सामाजीक बिकास शाखाका संयोजक तथा वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा र नगर सहकारी शाखाका प्रमुख दुर्गा ढुङ्गेलको बिशेष अतिथ्यतामा सम्पन्न ११औ साधरण सभाले नारायण प्रसाद गौतम लाइ अध्यक्षमा कायम राख्दै नयाँ कार्य समितीको समेत चयन गरेको छ । जसमा उपाध्यक्ष पार्बती सुवेदी, सचिब लिला ब. गिरी,कोषाध्यक्ष हरी ब. नेपाल रहनु भएको छ भने सदस्यहरुमा धन ब.श्रेष्ठ,बालकृष्ण गौतम , प्रकाश गिरी , हर्क ब. तामाङ, सुनिता गिरी , राजकुमार श्रेष्ठ, हेम बहादुर श्रेष्ठ रहनु भएको छ । यसै गरी लेखा तथा सुपरिवेक्षण समिती को संयोजक हरि बिक्रम नेपाल रहनु भएको छ भने सदस्यहरुमा लिला प्रसाद गौतम प्रमिला सापकोटा (चौलागाई) रहनु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राम प्रसाद गौतम...

सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देबराज सुबेदी ,  मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर स्थित सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले सिन्धु भ्याली क्याम्पसलाई यो स्थान सम्म ल्याउन अहोरात्र खट्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले क्याम्पस संचालनमा नगरपालिकाले आवश्यक बजेट बिनियोजन गरेको भन्दै कार्यविधि नहुँदा पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नपाएको उल्लेख गर्नुभयो । उहाँले मेलम्ची नगरपालिका भित्र रहेका दुई वटा क्याम्पस नगरपालिकाको नमुना क्याम्पस बनाउनको लागि बराबरी बजेट बिनियोजन गरेको बताउनुभयो । प्रमुख अतिथी प्रधानले क्याम्पस लाई जग्गा उपलब्ध गराउन स्थानिय सरकारको नियमले नदिने भएकाले जग्गा ब्यबस्थापन भैसकेपछी भवन निर्माण जस्ता कुरामा आगामी बर्षबाट बजेट बिनियोजन गर्ने प्रत...

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
दाङ, २४ कात्तिक : दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित हुनुहुथ्यो । अत्यधिक ढाड दुखाइ भएपछि उहाँ शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञ सहितका डाक्टर गाउँमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।” त्यस्तै, दङ्गीशरण गाउँपालिका–७ की ६५ वर्षीया माइली थरुनी पनि उक्त शिविरमा उपचारका लागि आउनुभयो । मिर्गाैलाको समस्याबाट समेत पीडित उहाँ स्वास्थ्य शिविरमा सहभागी हुनुभयो । गाउँमै निःशुल्क स्वास्थ शिविरबाट चिकित्सकले चेकजाँच, उचित सल्लाहसुझाव र औषधि पाउँदा खुसीको अनुभूति...

नगर प्रमुख बस्नेत द्धारा फाम्तिङ्ग गुम्बाको उद्द्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य, स्वास्थ्य
स्थानीयको आस्थासँग जोडिएका सबै धर्म, संस्कृति को संरक्षणका लागी आफुले गर्न सक्ने सहयोग गर्ने बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ ।  शुक्रबार बस्नेतले बाह्रविसे नगरपालिका वडा न ७ स्थित फाम्तिङ्ग गुम्बाको उद्द्घाटन गर्नु हँुदै उँहाले यस्तो बताउँनु भएको छ ।बाह्रबिसे नगरपालिका वडा नं ७ स्थित घुम्थाङमा नवनिर्मित फाम्तिङ गुम्बाको उद्घाटन गर्दै प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले धार्मिक पर्यटनबाट बाह्रबिसे नगरको बिकास गर्न सकिने बताउँनु भयो ।उँहाले गुम्बाको पुनर्निर्माणमा बाह्रबिसे नगरले पनि सहयोग गर्ने बताउँदै गुम्बाको ब्यबस्थापनमा पनि जोड दिने प्रतिबद्धता गर्नु भएको छ ।तिब्बती रिम्पोछे तेन्जिङ पालजोरको सहयोग, स्थानीय जनताको स्रोत र चन्दा संकलन गरेर गुम्बाको पुनर्निर्माण गरिएको हो । हालसम्म तीन करोड खर्च भएको निर्माण समितिले जानकारी दिएको नगर प्रमुख बालकृष्ण बस्नेतक...

मिडिया व्यवस्थापनसम्बन्धमा सञ्‍चार रजिष्ट्रारहरूसहित छलफल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं। प्रेस काउन्सिल नेपालमा सङ्घीयताको ढाँचामा मिडिया व्यवस्थापनलाई कसरी राम्रो बनाउने सम्बन्धमा छलफल सम्पन्न भएको छ । छलफललाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले उपस्थित सबै निकायको साझा उद्देश्य भएकोले समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । काममा दोहोरोपना हुन नहुने बताउँदै मिडिया क्षेत्रको समग्र विकास र नियमनका लागि सबै नियकायहरूबिच समय समयमा छलफल भइरहनुपर्ने समेत बताउनुभयो ।बागमती प्रदेश प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सङ्घीय संरचनामा स्थापित पहिलो सञ्चार रजिष्ट्रारको कार्यालय बागमती भएको हुँदा कामको थुप्रै अप्ठ्यारा आएको र त्यसको सुधार कसरी भयो भन्ने सम्बन्धमा बताउनुभयो । साथै मिडियाको सेवा प्रवाह र नियमनका सम्बन्धमा राष्ट्रिय आमसञ्चार मापदण्ड हुनुपर्ने र सोही आधारमा प्रदेश रजिष्ट्रारहरूले पनि कानुन बनाइ लागु गर्नुपर्ने बताउनुभयो । यसो गर्दा सबै प्रदेशमा का...

ईन्द्रावती साना किसान कृषि सहकारीको ७ औं साधारणसभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
देबराज सुबेदी ,ईन्द्रावती साना किसान सहकारी संस्था लिमिटेडको ७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच गन्तब्य स्वरोजगारीको, अभियान सहकारीको भन्ने मूल नाराको साथमा सहकारीले सातौं साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकामा नामका धेरै सहकारी भएपनि कामका थोरै मात्रै सहकारी रहेको बताउनुभयो । सक्रिय सहकारीको सुचिमा ईन्द्रावती साना किसान पनि रहेको बताउनुभयो । सहकारीको सिद्धान्तको आधारमा सक्रियतापूर्वक अगाडी बढाउनुपनेृमा उहाँले जोड दिनुभयो । पालिकाले राम्रो का मगर्ने सहकारीलाई पुरस्कारको व्यावस्था गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष सहकारी दिवसको अवसरमा ईन्द्रावती साना किसान सहकारीलाई पुरस्कृत गरीएको पनि उहाँले बताउनुभयो । पालिकामा मात्र नभई जिल्लामै अब्बल सहकारी बन्न लाग्नुपर्ने उहाँले बताउनुभयो...

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २३ कात्तिक : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको छ । साथै शुक्रबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा रहेको थियो । त्यसैगरी युके पाउण्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ६९ पैसा र बिक्री...