सम्पर्क

विचित्र संसार

क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला साधारण सभा सम्पन्न

क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा सम्पन्न महिलाको शारीरिक, मानसिक तथा नेतृत्व क्षमता विकासलाई खेलकुदसँग जोड्दै अघि बढिरहेको क्याच एन्ड सर्भ बल नेपालको प्रथम राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ । संस्थाले स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा साउन ३० गते काठमाडौंमा राष्ट्रिय भेला, वार्षिकोत्सव तथा वार्षिक साधारण सभा आयोजना गरेको हो । ‘खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने अवधारणासहित ‘चुलोचौकादेखि अन्तर्राष्ट्रिय खेल मैदानसम्म’ भन्ने नाराका साथ नेपाली महिलालाई खेलकुदमा जोड्ने अभियान सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा. अन्जन शाक्यले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै आत्मव...
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २९ साउनः नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढिकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उहाँहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो । समारोहमा पूर्व सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा जेनजी आन्दोलनको घट्नाजस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताउँदै यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो । साथै उहाँले असमान्य अवस्थामा मात्र सर्वाेच्च अदालतमा पुनरावलोकन हुने गरेको उल्लेख गर्दै सर्वाेच्चबाट सिंगो पार्टीलाई न्याय हुने अपेक्षा व्यक्त गर्नुभयो । पार्टीका नेता एवं पूर्वमन्त्री एनपी साउदले नियमित १५औँ महाधिवेशन तोकिएको अवस्थामा कुन...
संवादमा जुटे सामुदायिक वनका उपभोक्ता, १० बुँदे प्रक्रिया प्रस्ताव पारित

संवादमा जुटे सामुदायिक वनका उपभोक्ता, १० बुँदे प्रक्रिया प्रस्ताव पारित

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
बाह्रबिसे, सिन्धुपाल्चोक । मध्यबर्खाको समय ग्रामीण क्षेत्रका किसानहरू खेतीपातीको काममा व्यस्त भएका छन्। खेतबारीमा काम गर्ने चटारोबीच पनि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का स्थानीय बासिन्दाहरु भने आफ्नो सामुदायिक वनमा लामो समयदेखिको विवाद समाधानका लागि छलफल र संवादमा जुटेका छन्। गाउँमा कुनै उत्सवजस्तै देखिने गरी महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकहरू उत्साहपूर्वक एउटै ठाउँमा भेला भएर सामुदायिक वनको द्वन्द्व समाधानको बाटो खोजिरहेका थिए। बारबिसे नगरपालिका–३ मा रहेका महावीर छेल्टार बाहुने भिर सामुदायिक वन र लालीगुराँस सामुदायिक वन बीच लामो समयदेखि रहँदै आएको सीमा तथा वन स्रोत उपयोग सम्बन्धी विवादलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले आयोजित संयुक्त बैठकमा दुवै सामुदायिक वनका उपभोक्ता तथा सरोकारवाला निकायका प्रतिनिधिसहित करिब १२० जनाको सहभागिता रहेको थियो। संयुक्त बैठकले विवाद...
अन्तर्वार्ताः ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

अन्तर्वार्ताः ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

#, अन्तर्वाता, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार
काठमाडौँ, २७ साउनः नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताउनुभएको छ । उहाँले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पाइएको उल्लेख गर्नुभयो । महानिरीक्षक कार्कीले भन्नुभयो, “आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ, मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ ।” प्रस्तुत छ, मुलुकको शान्ति सुरक्षा, सुरक्षा सङ्गठनबीचको सहकार्य र समन्वय, सुनसरी घटना र उत्पन्न परिस्थिति, कानुन कार्यान्वयनको अवस्था, देखिएका चुनौ...
सामुदायिकवनको बक्तृत्वकलामा चौतारको समृद्धि खड्का प्रथम

सामुदायिकवनको बक्तृत्वकलामा चौतारको समृद्धि खड्का प्रथम

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सगुन बस्नेत सवल हरित अर्थतन्त्रका लागी युवा सहभागिता र दिगो व्यवस्थापनमा स्थानीय सरकारको प्रतिबद्धता बिषयक बक्तृत्वकला प्रतियोगितामा कृष्ण रत्न गङ्गा माध्यमिक बिद्यालय चौताराकी समृद्धि खड्का पहीलो हुन सफल हुनु भएको छ । साामुदायक बन दिबश २०८३को अबशरमा चौतारा साँगचोकगढी नगरपलिका वडा नं ११मा रहेको जनबिकास माबीमा भएको बक्तृत्वकला प्रतियोगितामा नगर भित्रका १२वटा बिद्यालयले भाग लिएको थियो । वनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार शुसासन र हरित अर्थ तन्त्र समृद्धीको आधार भन्ने मुल नारा बोकेर हरेक बर्षको श्रावण २५ गतेलाइ सामुदायक बन दिबशको रुपमा मनाइने गरेको छ । सोही अबशर पारेर बन उपभोक्ता महासंघले बिद्यार्थीहरु बिच बक्तृत्वकला प्रतियोगिातको आयोजना गरिएको आयोजक बन उपभोक्ता महासघंका जिल्ला अध्यक्ष जनक गिरीले जानकारी दिनु भयो । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ...
सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

खानेपानी, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, २४ साउनः सैनिक कल्याणकारी कोष आफ्ना हिताधिकारीलाई सहुलियत, सामाजिक सुरक्षा र आत्मनिर्भरताका कार्यक्रमद्वारा सुरक्षित, सम्मानित तथा गौरवान्वित महसुस गराउन सफल भएको छ । नेपाली सेनाप्रतिको विश्वास, आत्मीयता र संस्थागत गौरवलाई अझ सुदृढ तुल्याउँदै कोषले हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिताबाट प्राप्त हुने रकममध्ये केही अंश सैनिक कल्याणकारी कोषमा योगदान गरी हिताधिकारीको शिक्षा, स्वास्थ्य, आवास, बिमा, आर्थिक राहत तथा अन्य कल्याणकारी कार्यक्रम सञ्चालन गर्न परिचालन गर्ने उद्देश्यले २०३२ सालमा उक्त कोषको स्थापना भएको थियो । ‘बहुजन हिताय, बहुजन सुखाय’ भन्ने आदर्श वाक्यलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्दै कोषले बहालवाला र अवकाशप्राप्त स...

सिन्धु कांग्रेसको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम बाह्रबिसेमा

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला नेपाली कांग्रेस क्षेत्र नं. १ ले जिल्ला स्तरीय नेता तथा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसका पूर्वसभापति भूपेन्द्रबहादुर थापालगायत पार्टीका जिल्ला, क्षेत्र तथा स्थानीय तहका नेता–कार्यकर्ता, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र कांग्रेस समर्थकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई थप मजबुत र व्यवस्थित बनाउँदै आगामी दिनमा जनतासँगको सम्बन्धलाई अझ घनिष्ठ बनाउनुपर्नेमा जोड दिएका थिए। नेता तथा कार्यकर्ताबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर...
सिन्धु रास्वपा सभापतीमा माँया गुरुङ

सिन्धु रास्वपा सभापतीमा माँया गुरुङ

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सस्थापकका रुपमा रहनु भएको माया गुरूङ जिल्ल अधिबेशनबाट पनी अत्याधिक बहुमतबाट निर्वाचित हुनु भएको छ । शुक्रबार चौतारामा भएको निर्वाचनमा गुरूङले १ सय ४९ मत ल्याएर बिजय हासिल गर्नु भएको हो । सभापतिमा निर्वाचित गुरूङ यसअघि पनि जिल्ला सभापति हुनुहुन्थ्यो । २०७९ सालमा सिन्धुपाल्चोक– २ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत बन्नु भएको गुरुङले प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा आरोहण समेत गर्नु भएको छ । उँहाको निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, सभापतिका अर्का उम्मेदवार कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२, दिलराम श्रेष्ठले २ मत ल्याउँनु भएको थियो । एक पदका लागी ५जना मैदानमा खडा भएकोमा गुरुङले अत्याधिक मतले बिजय हासिल गर्नु भएको हो । यो सँगै उपसभापतीमा पनी सरोजा श्रेष्ठले १ सय २३ मत ल्याएर उपसभापती पदमा निर्वाचित हुनु भएको छ ।...
मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

., अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २१ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागद्वारा विज्ञप्तिमा उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना ...
श्रावण २३गते बाह्रबिसेमा काँग्रेसको कार्यक्रम हुने

श्रावण २३गते बाह्रबिसेमा काँग्रेसको कार्यक्रम हुने

कृषि, खानेपानी, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
श्रावण २३गते बाह्रबिसेमा नेपाली काँग्रेस क्षेत्र नं १ले काग्रेसको “जिल्ला स्तरीय नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ। नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताबीच संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल गर्ने उद्देश्यले उक्त भेटघाट कार्यक्रम राखेको क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले बताउँनु भयो । बस्नेतका अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा हुने उक्त कार्यक्रममा जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको सहभागीता हुनेछ । क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले नेपाली काँग्रेसका कार्यकर्ताहरुको समस्याका बारेमका जानकारी लिने समस्याका समधान गर्ने स्थानीय बिकासमा अझ बढी जनमुखी काम गर्नका लागी यो भेटघाट कार्यक्रम अती महत्वपुर्ण हुने बता...