सम्पर्क

Author: लोकप्रिय समाचार

शुभकामना

साहित्य
घनश्याम नेपाल मेरो छोरो छुनुमुनु भुरोलाइ दिर्घायुहोस लाखौँ लाखौँ शुभ–शुभ रहोस् कामना दीर्घहोस । ज्यादै प्यारो छ अति मनको सानुकान्छो छ छोरो पूर्णेमामा टह टह बलेझैँ बलेको छ गोरो । मेरो धड्कन् मनमुटु सबै तिमीलाइ अर्पेछु मैले पैदा भाको दिन र घडि संम्झेँ दिएँबृष्टि ऐले । देवी द्यौता जति जति म अर्पेर ढोग्दै म हिँड्छु तिम्रा सारा सवचिजहरू कार्य पूरा म देख्छु । मेरो अन्तष्करण भरिको प्रेम सारा ति जित्नु । कंयौँ कंयौँ जुगभरि पु¥याऊँनु तिम्रा ति कर्म धर्मात्मा भै अडिगरहनू बाबु फैलाइ धर्म । चौतारा साँगाचोकगढी ४ कुबिण्डे ढुंगेकुवा...

रेष्टको कार्य विस्तार गर्न जनप्रतिनिधीहरुद्धारा सुझाव

ब्रेकिङ न्युज २, समाचार
महिला तथा किशोरि शिक्षामार्फत मानव बेच बिखन नियन्त्रणामा समर्पित जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको छ । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)को आयोजनामा सोमबार जिल्ला समन्वय समितिका प्रमुखबालकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको थियो । रेष्ट संस्थाका सह कार्यकारी निर्देशक तनुजा बस्नेतले कार्यक्रमको बारेमा प्रकाश पार्दै यो कार्यक्रमको मुख्य काम भनेको बालबिवाह तथा लैङ्घिक हिंसा, मानव बेचबिखन, बालश्रम शोषण र असुरक्षित आप्रवास नै हो भन्नुभयो । उँहाले बालबिवाह तथा लैंगिक हिंसा, बालश्रम शोषण मानव बेचबिखन असुरक्षित आप्रवासका बारेमा जानकारी दिनुका साथै यस्ता क्रियाकलापको अन्त्य गर्नू मुख्यउदेश्य रहेको बताउँनु भयो । उँहाले त्यसका लागि शिक्षाको माध्यमबाट चेलिबेटी रोकथाम गर्नका लागि बिद्यालयका विद्यार्थिहरु मार्फत सन्देश दिन खोजेको बताउँनु भयो । अमेरिकन हिमालयन फाउन्डेशनको आर्थिक सहयोगमा...

सिन्धु काग्रेसद्धारा बधाइ तथा सम्मान

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला बाट निर्बाचित जन प्रितनिधिहरुलाई एक कार्यक्रमको बिच बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्रि मोहन बहादुर बस्नेतको प्रमुखअतिथ्यतामा भयको सम्मान कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा नेपाली काङ्ग्रे्रसको तर्फ बाट निर्बाचन जित्नु भयका पालिका प्रमुख तथा उप प्रमुख वडा अध्यक्ष, सदस्य जिल्ला सम्मन्वय समितिका निर्बाचित पदाधिकारिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।जिल्ला पाटि सचिब तथा त्रिपुरा सुन्दरि गाँउपालिकाका का अध्यक्ष भक्त ध्वज बोहोरा ले सञ्चालन गर्नु भयको कार्यक्रमका बिशेष अतिथि पुर्ब केन्द्रीय सदस्य बिष्णुिबक्रम थापा रहनु भयको थियो । बागमति प्रदेस नेपाली काङ्ग्रेसका सह महामन्त्री हरिशरण श्रेष्ठ जिल्ला सम्मन्वय समितका प्रमुख बालकृष्ण श्रेष्ठ १क्षेत्रीय सभापती बालकृष्ण बस्नेत लगायत निर्बाचित जनप्रतिनिधिहरु...

खानेपानी आएपछि गाउँमा छायो खुसीयाली

ब्रेकिङ न्युज २, समाचार
खानेपानिको ब्यवस्था भएपछि स्थानीय बासिमा खुसि छाएको छ । वषौंदेखि पानीको समस्या झेल्दै आइरहेका सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवाको माथिल्लो टोलका जनजाति तथा दलित टोलमा पानि तान्ने पम्पपाईप र भ्याट समेतको ब्यवस्था गरेपछि खुशि लागेको दलित बस्तीका राम बहादुर सार्कीले बताउनु भयो । पानि लिन गाग्री बोकेर जाँदा समस्यामा परेकालाई यो व्यवस्था गरेकोबाट धेरै राहत पुगेको माथिल्लो टोलका रामशरण थापा मगरले बताउँनु भयो । ईन्द्रावती मेलम्ची उपत्यका उत्थान कार्यक्रम अन्तरगत यो कार्यका लागि बजेटको व्यवस्था भएपछि यो सामाग्रीको व्यवस्था गरिएको राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । ईन्द्रावती मेलम्ची उपत्यका उत्थान कार्यक्रमले १४ नं. वडामा बर्षात्को समयमा सडकको अबस्थालाई हेरेर हिमपाईपको समेत व्यवस्था गरी सडकमा राखिएको छ । १४ नं. वडाको वडाध्यक्ष उद्धव नेपालले उत्थान कार्यक्रमले स...

राष्ट्रपति रनिङसिल्ड चौतारालाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय खेलकुद परिषद जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोक जिल्लाले आयोजना गरेको आठौँ राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । खेलकुद प्रतियोगिता असार २१ गते र २२ गते बिभिन्न खेलकुदको कार्यक्रम गरि दुइदिने कार्यक्रम राष्ट्रपति रनिङसिल्ड चौताराले हात पार्दै समापन भएको हो । खेलकुद कार्यक्रममा एथलेक्टिक्स,कराते उसु भलिवल लगायतको खेलकुदको कार्यक्रम रहेको थियो । जिल्ला भरिका नगरपालिका र गाउँ पालिका गरि ५ वटा स्थानिय तहहरूको उपस्थिति रहेको थियो । भने नँया बनेको डाँडापारीको खेलकुद मैदान, श्री कालिकादेवी मा.वी देउराली आहालडाँडाको कभर्डहलमा खेलकुद संचालन भएको थियो । पुर्ब मन्त्री माननीय शेर ब तमाङको प्रमुख आतिथ्यमा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल बिशेष अतिथ्यतामा कायृक्रमको उद्धघाटन भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले ३९ गोल्डमेडल र सिल्ड हाता पारि प्रथम स्थान हासिल गर...

विघटन भएको कमिटीले गर्दा ल क्याम्पसमा भाडभैलो, कारबाहिको माग

राजनिती, समाचार
तत्कालीन नेबिसङ्घ अध्यक्ष नैनसिंह महरले नियुक्त गरेका देशभरका नेबिसङ्घका कमिटिहरु नेपाली कांग्रेसले २०७५ माघमै बिघटन गरे पनि ल क्याम्पसमा अनाधिकृत गतिविधि भयकोमा ल क्याम्पस नेबिसङ्घ कार्यबाहक सभापति मुकेश सेन्चुरिले आपत्ती जनाएका छन् । सुरज सेजुवालले केही बिध्यार्थिहरु प्रयोग गर्दै नेबिसंघ र पार्टिको निर्णय बिपरित काम गरेको नेता सेन्चुरिको आरोप छ । उहाँका अनुसार ल क्याम्पसको आधिकारिक सभापति रन्जिता कार्की नै भएको र सुरज सेजुवालको समुहले नियम बिपरित लेटरप्याडको प्रयोग गरेको,पार्टी निर्णयलाई धज्जी उडायको,नेबिसङ्घलाई सिध्याउने खेल गरेको,राजनीतिमा युवाहरुलाई बितृष्णा ल्याउने काम गरेको आरोप छ । ल क्याम्पसमा रन्जिता कार्किकै समुहको आधिकारिक समिति भएको र त्यही समितीलाई क्याम्पसले समेत आधिकारिक मानी बार्षिकोत्सवमा समेत नाम उल्लेख गरेको कार्यबाहक सभापति सेन्चुरिले बताउनुभयो । उहाँले मनोमानी सङ्गठन ...

जवरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

समाचार
जवरजस्ती करणी अभियोगमा ३ जना मानिस पक्राउ परेका छन् । असार १८ गते सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.९ सुकुटे स्थित रहेको सुकुटे बिच एड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिलालाई जवरजस्ती करणी गरेको आरोपमा उनिहरु प्रक्राउ परेका हुन् । काठमाण्डौ महानगरपालिका १४ कंलकी वस्ने वर्ष १८ को प्रिन्स थपलिया, सोहि स्थानका रुस कार्की र २६ को सुलभ क्षेत्रीलाई पक्राउ गरेको हो । वर्ष २६ कि महिलालाई रिसोर्टमा गेष्टको रुपमा आएका उनिहरुले जवरजस्ती करणी गरि फरार भएका थिए । छुट्टै टोलीमा सुकुटे आएकि युवती आराम गर्न दिउसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले बलात्कार गरेको र थपलिया र कार्की भने मतियारको रुपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । आरोपीहरु भने एकै टोलिको रुपमा सुकुटे आएका...

नदीजन्य पदार्थमा निगरानी गरिने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लामा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसारमा निगरानी हुने भएको छ । सरकारले असार १ गते देखीभदौ मसान्तसम्म बर्षातको समयमा खोलाबाट नदीजन्य पदार्थ (बालुवा,गिटी, ग्रावेल) जस्ता चिजहरु निकाल्न ,कतै ओसारपसार गर्नका लागी रोक लगाएको छ । यसरी रोक लगाए पछी पनी लुकीछिपी नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार हुन सक्ने भएकाले जिल्ला सम्मन्वय समितीका प्रमुख तथा नदीजन्य तथा खनिजन्य पदार्थको उत्खनन तथा बिक्रीबितरण अनुगमन समितीका संयोजक बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सुरक्षा प्रमुख लगायत सरोकारवाला कार्यालय प्रमुखहरु सदस्य रहेको उक्त समितीको बैठकले जिल्लाका बिभिन्न नदीहरुमा अनुगमन गर्ने यसरी अनुगम नगर्दा नदीजन्य पदार्थ उत्खनन गरेको, गराएको पाईएमा कानुन बमोजिम कार्बही गरिने जिल्ला सम्मन्वय अधिकारी कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो । बैठक पछी नेप...

नयाँ पासपोर्ट बनाउँदै हुनुहुन्छ जिल्लाबाटै हप्ता दिनमा पाइने

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, राजनिती
        राहदानी विभागले विभागले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ । बिभागले आइतबार जारी गरेको सुचनामा ‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको जनाएको छ,’ विभागले सूचनामा भनेको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’‘सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनुहुन पनि बिभागले अनुरोध गरेको ...

भेटेकोशी ३ को आफ्नै भवन अध्यक्ष शेर्पा द्धारा उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्ला को भोटेकाशी गाँउपालिका वडा नं ३ कोवडा कार्यलय भवन एक समारोहका बिच उद्धघाटन भएको छ । गाँउ पालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाको प्रमुख आथिथ्यतामा भएको उद्धघाटन समारोहमा , गाउँपालिका उपाध्यक्ष श्री दिछेन शेर्पा बिशेष अतिथीकोूपमा उपस्थित रहनु भएको थियो । कार्यक्रमकोउद्धघाटन गर्दै अध्यक्ष शेर्पाले नागरिकले छिटो छरितो र निश्पक्ष सेवा पाउनु पर्ने बताउँदैसिहदरबारको अधिकार गाँउमा भनेकै गाउँबाटै सेवा सुबिधा पाउँनु हो त्यसका लागी यो भवन साँच्चीकै सिहदरबार बन्न पर्ने बताउँनु भयो । वडा नं ३ वडाका वडा अध्यक्ष श्री निमा सोना शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा , प्रमुख प्रशासकीय अधिकृत श्री भद्र बहादुर बस्नेत का साथै वडा अध्यक्षहरुको इको हिमाल नेपालका प्रतिनिधि, कर्मचारी, लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेकोथियो । यसका साथै दुगुना खानेपानी आयोजनाको पनि आइतबारै एक कार्यक...