सम्पर्क

Author: लोकप्रिय समाचार

आइताबार हुने निर्वाचनको तयारी पुरा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
मंसिर ३ — मंसिर ४ गते आइताबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी पुरा भएकोे मुख्य निर्वाचन अधिकृतको कार्यलयसिन्धुपाल्चोकले जानकारी दिएको छ । शनीबार भएको पत्रकार भेटघाट कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विदुर कोइरालाले उक्त जानकारी दिनु भएको हो। उहाँले हरेक मतदान केन्द्रमा मतदानको लागी तैयारी भइ सकेको सर्वदलिय बैठक बसेर निर्वाचनसंग सम्वन्धित तयारीका कामहरु परा गरीसकेका बताउँदै आइतबार बिहान ठिक ७ बजे मतदान प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।      मतगणनाका लागि गणनास्थल समेत तयार भएको छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको सो अबसरमा कोइरालाले जानकारी दिनु भयो । कार्यक्रममा तेम्बाथानमा रहेको मतदान स्थलसम्म सडक यातयातको पहुच नभएकाले त्यहाँ खटि...

मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास : राष्ट्रपति भण्डारी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
भोलि मंसिर ४ गते आइतबार देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जान्छन् । यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ । जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । आवधिक निर्वाचनले जनतामा निहीत सार्वभौमसत्तालाई औपचारिक रुपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तवि...

पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार पाँच घन्टा नियन्त्रणमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं ५ ९२०का एमाले उम्मेदवार दीपक निरौलासहित तीनजनालाई प्रहरीले करिब पाँच घन्टा नियन्त्रणमा लिएको नयाँपत्रीका दैनिकले समाचार छापेको छ । समाचार अनुसार निरौला सँगै बुढानीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले शुक्रबार साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहनु भएको छ। स्थानीयबासीले उम्मेदवार निरौलासहितको टोलीले बुढानीलकण्ठ– ६ स्थित एक घरमा पैसा बाँडिरहेको खबर गरेपछि प्रहरी पुगेको थियो । बा.२० च ९६८९ नम्बरको गाडी बाहिर राखेर उनीहरू घरभित्र रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्ज वृत्तमा राखेको थियो । गाडी पनि नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको तीनैजनालाई मध्यरात...

यी हुन् केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
१ निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५  हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको, निर्वाचन आचारसंहिता, २०७९  को दफा १७ मा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको र संवत्  २०७९  साल मङ्‌सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर...

बोलेर होइन काम गरेर देखाउँन गठबन्धन ःबस्नेत

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते हुने निर्वाचनमा गठबन्धनलाइ सबै भन्दा बढी मत पाएको वडाले थप २५करोड बिकासको बजेट ल्याइ बिकासका काम गर्ने पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघोष गर्नु भएको छ । उँहाले सबै भन्दा ठुला ठुला योजना ल्याउँनुहोस म जसरी पनी सम्पन्न गर्छु भन्दै उँहाले सिन्धुपाल्चोकमा आफु , युवराजदुलाल लगाएत गठबन्धनका सबै उम्मेद्वारहरु बोलेर होइन काम गरेर देखाउँने भएकाले जित निश्चीत भए पनी कती मतको अन्तरले जित्ने भन्ने रहेको बताउँनु भयो । निर्वाचन प्रसार प्रसारको अन्तमि दिन चौतारासाँगाचोकगढी नगरपालिका १३मा आयोजित कोण सभालाइ सम्बोधन गर्दैबोलेर होइन काम गरेर देखाउँने गठबन्धनका उम्मेदर छन ःबस्नेत आगामी मंसीर ४ गते हुने निर्वाचनमा गठबन्धनलाइ सबै भन्दा बढी मत पाएको वडाले थप २५करोड बिकासको बजेट ल्याइ बिकासका काम गर्ने पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघोष गर्नु भएको छ । उँहाले सबै भन्दा ठुला ठुला ...

राप्रपा त्याग गरी सयोै महीला काँग्रेस प्रबेस

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सयौको संख्यामा महीराप्रपा त्याग गरी सयोै महीला काँग्रेस प्रबेस सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका राष्ट्रीय प्रजातन्त्र पाटी महीला संगठन १४नं डडुवा नेपाली काँग्रेसमा बिलय भएको छ । यसका साथै १४ नं वडाका अन्य पाटीका कार्यकर्ताहरु पनी नेपाली कााग्रेसमा प्रबेश गरेका छन । यस्मीन ढुगंना, प्रबिन कुमार श्रेष्ठ,को बिशेष पहलमा सयौको संख्यामा महीलाहरु नेपाली काँग्रेसमा प्रबेश गरेर गठबन्धनलाइ चुनाव जिताउँने प्रतिबद्धता गरेका छन । नव प्रबेशीहरुलाइ नेपाली काँग्रेसको नेतृ ढुगंना र पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले टिका र माला लगाएर स्वागत गर्नु भएको थियो । नब प्रबेशीहरुलाइ स्वागत गर्दै पुर्ब मन्त्री बस्नेतले हरेक समाजको बिकास गर्न आथृिक बिकासको आबश्यक भएकाले आयआर्जन मुलक कामको लागी बजेटको बयबस्था गर्नु खानेपानी, स्वास्थ्य, शिक्षा , सडकको बिकास भयो भने आर्थीक बिकास हुने हँुदा यि सबै को ब्...

काउन्सिलद्वारा कारबाहीका लागि विज्ञापन बोर्डलाई पत्र

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चार माध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ । निर्वाचन आचारसंहिता बाहिर गई विज्ञापन भइरहेकोले त्यसको आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा सञ्चार माध्यमबाट विज्ञापनमार्फत प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार/समयावधि/पटक र सःशुल्क जनाउ गर्नेतर्फ चासो दिएको नपाइएको विषयमा काउन्सिलले यसअघि देखिन सम्बन्धित सञ्चार माध्यमलाई ध्यानाकर्षण एवं सचेत गराइरहेको छ । यो विषयमा विज्ञापनको नियमन गर्ने निकाय विज्ञापन बोर्डलाई समेत आवश्यक कारबाही गर्न लेखी पठाएको बेहोरा समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काउन्सि...

मतदान केन्द्रमा क्यामरा र मोबाइल निषेध

ब्रेकिङ न्युज २, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । मतदान गर्न जादा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो । आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दि...

लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बाम गठबंधन ःभगवान खड्का

अन्तर्वाता, जिबनशैली, राजनिती
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नेपाली काँग्रेसका नगर सचिब भगवान खड्काले लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बालोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बाम गठबंधन ःभगवान खड्का सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नेपाली काँग्रेसका नगर सचिब भगवान खड्काले लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बाम गठबंधन आजको आबश्यकता भएको बताउँनु भएको छ । उँहाले आगामी मंसीर ४गते हुने निर्वाचनको सेरोफेरोमा रहेर उँहा सँग गरिएको कुरा कानी १ तपाइ नेपाली काँग्रेस नगर सचिब हुनुहुन्छ आगामी निर्वाचनको अबस्था के छ आगामी निर्बाचनको अबस्था राम्रो छ । निर्वाचनको लागी हाम्रो पाटी ले गठबन्धन गरेको छ गठबन्धनकै तर्फबाट यो निर्वाचनको अबस्थाका बारेमा भन्न पर्दा अहीलेको अबस्था राम्रो छ हामी गठबन्धनलाइ जिताउँन लागी परेका छौ । लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रि...

मिली जुली समुह सिन्धुपाल्चोकको उद्धघाटन बाह्र्बिसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
आफू पनी बाँचौ अरुलाइ पनी बचाउँ भन्नेमुल नारा बोकेर सिन्धुपाल्चोक जिल्लामा मिली जुली समुहको स्थपना भएको छ । सिन्धुपाल्चोक जिल्ला का नागरिकलाइ स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था गर्दै आयआर्जन मुलक कार्य गर्ने उद्धेश्यले स्थापित भएको समुहको एक समारोहका बिच बाह्र्बिसे नगरपालिकाको उप प्रमुख मन्जु तामागंले उद्धघाटन गर्नु भएको हो ।    मंगलबार बाह्र्बिसे को कबर्डहलमा भएको कार्यक्रममा समुहको कार्यक्रम उद्धघाटन गर्दै प्रमुख अतिथी नगर उप प्रमुख मन्जु तामागंले नगरपालिकामा रहेका उत्पादन मुलक कार्य गर्नका लागी समुह सक्षम रहने छ भन्ने बिश्वास का साथ सस्थाको दिगो प्रगती कामना गर्नु भयो । उँहाले कृषी उत्पादन गरेर स्थानीय आयआर्जन मा प्राथमीकता दिदै रोजगारका लागी समुहको उद्धेश्य लाइ गन्तब्यमा लानका लागी नगरपालिकाले खेल्न पर्ने भुमिकामा कुनै पनी कमी नहुने बताउँनु भयो । आफु पनी बाच्ने अरुलाइ बचाउँने मुल उद्धे...