सम्पर्क

Author: लोकप्रिय समाचार

तामाङको गोठमा आगलागी

समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–७ घुम्थाङमाा आगलागी हुदा गोठ जलेर नष्ट भएको छ । घुम्थाङमा स्थानीय पुक्टु तामाङको गोठमा आगलागी हुदा गोठ पुर्ण रुपमा जलि नष्ट भएको हो । आगोलागिबाट तामाङको ६ वटा बाख्रा र बाछा १ वटा बाछा जलेर नष्ट भएको छ भने ३ वटा गाई डढेर सिकिस्त बिरामि गाई बाह्रबिसे नगरपालिका कृषि शाखा प्रमुख पिताम्बर घिमिरेको टोलिले निशुल्क पशु स्वास्थ्य उपचार गर्नुभएको छ । त्यस्तै आगोलागि पिडितलाई बाह्रबिसे नगरपालिकाले नयाँ गोठ बनाउन सहयोग गर्ने र आर्थिक राहत समेत नगरको तर्फबाट दिने बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । विशेषगरी चैत र वैशाखमा यस्ता अप्रिय घटना हुनसक्ने भन्दै सम्पुर्ण किसानहरुले सजकता अपनाउन बस्नेतले गर्नुभयो । भविष्यमा कदाचित यस्ता घटना हुन गएमा आवश्यक सेवा दिन नगरपालिका तत्पर रहेको समेत बताउनुभयो ।...

दुर्घटनाको जाँचबुझका लागी राखिएको सवारी साधन फिर्ता नभएको भन्दै ज्ञापनपत्र

ब्रेकिङ न्युज २, समाचार
पुर्व अरनिको यातायात प्रा.लिले दुर्घटनामा परि पीडित पक्षलाई उपचार गरि सक्दा पनि दुर्घटनाको जाँचबुझका लागी राखिएको सवारी साधान सम्बन्धित प्रहरी कार्यलयबाट फिर्ता नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सिन्धुपाल्चोकको चौतारामा पुर्व अरनिको यातायात प्रा.लिका संचालक अध्यक्ष केदार क्षेत्रीले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । कम्पनीमा आवद्ध वा ३ ख ७११ नम्बरको भाडा बससगँ भुसाफेदाबाट क्यु लिई काठमान्डौँ तर्फ आउँने क्रममा फागुन २९ गते अरनीको राजमार्ग सडक खण्डको सुकुटे नजीक वा ७० प ६४२५ नम्बरको मोटरसाईकलमा ठक्कर खाई मोटरसाइकल चालक शक्तिराम थापा दुर्घटनामा घाइते हुनु भएको थियो । दुर्घटना पश्चात वा ३ ख ७११ नम्बरको भाडा बस प्रहरी चौकी बलेफीले नियन्त्रणमा लिएको छ । गैर कानुनी रुपमा सवारी साधन नियन्त्रणमा प्रहरी चौकी बलेफीले राख्यो भन्दै फागुन २९ देखि आज...

सहकारीका प्रमुखहरुबिच अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाभित्र रहेका सहकारीका प्रमुखहरु बिचको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था संचालन तथा व्यबस्थापन, सहकारी संस्था एकिकरण प्रोत्साहन तथा प्रर्वद्धन र विद्यमान सहकारी ऐन, नियम, कानुन र मापदण्डको कार्यान्वयन र कोपोमिस सञ्चालन र प्रयोग सम्बन्धी सहकारी संस्थाका प्रमुखहरुको भेला तथा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख आइतमान तामाङले एउटै उद्धेश्य र प्रकृतिका सहकारी संस्थाहरुलाई एकिकरण गरि सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी ऐन, नियम, कानुन र मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगर प्रमुख तामाङले एक वडा एक नमुना सहकारी संस्था छनोट गर्ने नगरपालिकाको निति तथा कार्यक्रम रहेको हुँदा सोहि अनुसार आफ्नो गतिविधि र क्रियाकलाप अगाडि बढाउन नि...

पत्रकार दोङको अन्त्येष्टि

ब्रेकिङ न्युज २, समाचार
क्रियाशील पत्रकार दीपेन्द्र दोङको आज स्वयम्भू भगवानपाउ नजिक तामाङ संस्कार र परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका समूह सम्पादक तथा रेडियो जनताका स्टेशन म्यानेजर ४४ वर्षीय दोङको शनिबार उपचारका क्रममा निधन भएको थियो । करिब दुई साताअघि उहाँलाई मस्तिष्कघात भएपछि उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । दोङ नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) एशियाका महासचिव हुनुहुन्थ्यो । तामाङ भाषाका कतिपय चलचित्रका परिकल्पनाकार र लेखक उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।...

पत्रकार आचारसंहिता र निर्देशिका पालना नगर्ने लाई कारबाही गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताउनुभएको छ । काउन्सलिका अध्यक्ष बस्नेतले ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउँनु भएको हो । उहाँले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताउनुभयो । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताउनुभयो ।उहाँले...

इर्खुमा २६४जनाल स्वास्थ्य सेवा लिए

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ इर्खुमा २६४जनाल स्वास्थ्य सेवा लिएका छन । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम वडा नम्बर – ८ ईर्खु स्वास्थ्य चौकीमा आइतबार भएको हो ।  निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद सापकोटा को प्रमुख आतिथ्यतामा र उपप्रमुख सीता थापा को बिशेष आतिथ्यतामा र वडा नम्बर –८ का वडा अध्यक्ष अमृतबहादुर दंगाल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो चौतारा साँगाचोकगढी नगरपालिका को आयोजनामा भएको स्वास्थ्य शिबीरमा जेष्ठनागरिक,गर्भवती महीला, ५बर्ष मुनीका बालबलकिा गरी जम्मा २६४जनाले सेवा लिएका हुन । नगर स्वास्थ्य शाखाका प्रमुख शिब पुरीका अनुसार ज्येष्ठ नागरिक २१९ जनाले स्वास्थ्य परिक्षण गराउँनु भएको छ भने ,गर्भवती महीला ८ जना,५ बर्ष मुनिका बालबालिका ४७ जना रहनु भएको छ । शिबीरम...

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ (गोले) सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि चौतारामा जनप्रतिनिधि र सञ्चारकर्मीहरुबीच सुरक्षित आप्रवासन सामीले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आईतबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले सामीले बैदेशिक रोजगारको क्षेत्रमा सर्हानिय कार्य गरेको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ । उहाँले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको भन्दै सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाएर जान सकिने बताउनुभयो । सामी हेल्भेटासका नेपालका भोपराज सुनुवारले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती, जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । विशेष गरी बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित गर्नाका लागि विशेष कार्यक्रमहरु मनौपरार्मश सेवा दक्ष सिपमुलक सिपहरु निशुल्क रुपमा प्रदान गर्दै आइरहेको कार्यक्रममा जानकारी गराइएको थियो । यसैगरी कार्...

रासायनिक मल पाउनका लागि अनिवार्य कार्ड चाहिने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
रासायनिक मल वितरण गरिरहेको स्थानीय सहकारी सँगको अन्तरक्रिया, गोष्ठि तथा रासायनिक मलको कार्ड तथा भरपाई वितरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ ।मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर भित्रका रासायनिक मल बिक्रिका लागि अनुमती पाएका सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किसानलाई आवश्यक परेका बेला मल अभाव हुने समस्यालाई केहि ब्यबस्थित बनाउनका लागि कार्ड वितरण गरिएको नगरपालिका कृषि विकास शाखाका प्रमुख अमर आचार्यले जानकारी दिनुभयो । अब हरेक किसानले नगरपालिकाले उपलब्ध गराएको कार्ड सहकारी मार्फत भरेपछि नगरपालिकामा आएको मललाई बराबर वितरण गरिने नगरपालिकाले जनाएको छ ।यसभन्दा अघि कोहिले धेरै पायो, कोहिले पाउँदै पाएनन् भन्ने गुनासो अन्त्यका लागि नगरपालिकाले कार्ड वितरण गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले किसानको समस्य...

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ (गोले) सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि चौतारामा जनप्रतिनिधि र सञ्चारकर्मीहरुबीच सुरक्षित आप्रवासन सामीले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आईतबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले सामीले बैदेशिक रोजगारको क्षेत्रमा सर्हानिय कार्य गरेको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ । उहाँले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको भन्दै सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाएर जान सकिने बताउनुभयो । सामी हेल्भेटासका नेपालका भोपराज सुनुवारले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती, जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । विशेष गरी बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित गर्नाका लागि विशेष कार्यक्रमहरु मनौपरार्मश सेवा दक्ष सिपमुलक सिपहरु निशुल्क रुपमा प्रदान गर्दै आइरहेको कार्यक्रममा जानकारी गराइएको थियो । यसैगरी कार्...

पत्रकार कुटपिटको भर्त्सना

ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघ धादिङ शाखाका कार्यसमिति सदस्य एवं ग्यालेक्सी फोर के टेलिभिजनका सम्वाददाता विकास रौनियारलाई समाचारको विषयलाई लिएर भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघले भर्तसना गरेको छ पत्रकार महासंघले आज बिज्ञेप्ती निकालेर ध्यानकर्षण भएको जनाएको छ ।पत्रकार महासंघका केन्द्रयि महासचिब रोसन पुरी ,र बागमती प्रदेस महासचिब कृष्ण शरु मगरले छुटाछुटै बिज्ञेप्ती जार िगर्दै ध्यानकर्षण भएको जनाउनु भएको छ । बिज्ञेप्तीमा पत्रकार महासंघ धादिङ शाखाका कार्य समिति सदस्य एवं ग्यालेक्सी फोर के टेलिभिजनका धादिङ संवाददाता विकास रौनियारलाई टेलिभिजनका लागि प्राकृतिक श्रोतको दोहनका विषयमा समाचार बनाउने क्रममा गजुरी गाउँपालिका वडा नं १ बस्ने दिनेश भण्डारी र रोशन गुरुङले २०७९ चैत्र ११ गते राती १०ः१५ बजेतिर सांघातिक हमला गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानकर्षण छ प्राकृतिक श्र...