सम्पर्क

Author: लोकप्रिय समाचार

असोज २७देखी मेलचौरमा ११११११को फुटबल

खेलकुद, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलचौर दरबार डाँडा खेलमैदानमा२७ गतेबाट ७ ए साइड नगर कप फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आउदो असोज २७ गतेबाट ७ ए साइड नगर कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको मेलचौउर युवा जागरणका सबिन दंगालले जानकारी दिनु भयो । उँहाका अनुसार फुटबल प्रतियोगितामा विजेता हुने समुहले पुरस्कार नगद रु १लाख ११ हजार १सय ११ का साथै (ट्रफि, मेडल र प्रमाण पत्र) र उपविजेताले समुहले नगद रु ६६ हजार ६ सय ६६ रुपैयाँका साथै (ट्रफि, मेडल र प्रमाण पत्र) पाउने छन। यो सँगै उत्कृष्ट खेलाडि, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्याद अफ द म्याचलाई ट्रफिसहित आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको छभने टिम फेयर प्ले अवाडको पनि व्यवस्था गरिएकोे छ । यहि असोज २७ गते बाट सुरु हुने खेलका लागी टिम दर्ता गर्ने अन्तिम मिति असोज २४ गते ...

आरन व्यावसायीलाई कोइलाको अभाव

ब्रेकिङ न्युज २, समाचार
विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला बनाउन आवश्यक पर्ने रुख र वुट्यान सजिलै नपाइने भएपछि आरन पेसा गर्दै आएका विश्वकर्मा समुदायले समस्या झेल्दै आएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–७ भट्टीडाँडाका ६१ वर्षीय सुकबहादुर विश्वकर्माले ४८ वर्षदेखि आरन पेसा गर्दै आउनुभएको छ । उहाँ वालिङ नगरपालिका–११ बाँयखोलाबाट २२ वर्ष पहिले गल्याङमा बसाइँ सरेर यहाँ आउनुभएको हो । विश्वकर्माले गल्याङ बजारस्थित तल्लो गल्याङ जाने घुम्तिमा एएमसी कृषि औँजार निर्माण उद्योगको नाममा आरन व्यवसाय गर्दै आउनुभएको छ । यहाँ मुलिवास, देवीथान, पेलाकोट, सल्यान, स्यालवास, कल्लेरी, सौरभञ्याङ, गल्कोट, ग्वादी, गल्याङ र ग्वादीका किसान औजार मर्मत गर्न तथा किन्न आउने गरेका उहाँले जानकारी दिनुभयो । विश्वकर्माले बाउबाजेले गरेको पेसालाई...

सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार
८ औं सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न भएको छ । शनिवार सिन्धुपाल्चोकमा सम्पन्न सो रेस अन्तर्गत ६० किलोमिटर र २८ किलोमिटर गरी दुई वटा रेस गरिएको थियो ।       चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा चौतारासाँगाचाकेगढी नगरपालिका १३ ठूलो शिरुबारी बाट ६० किलोमिटरको रेस सुरू गरिएको थियो ।यस्तै अन्तराष्ट्रिय किसान अभियान ’ला भिए क्यामपेनसिना’को अन्तराष्ट्रिय समन्वय समितिको सदस्य प्रमेश पोख्रेलको प्रमुख आतिथ्यमा जलबिरेबाट २८ किलोमिटर रेस सुरू गरिएको थियो । ६० किलोमिटरको रेसमा ११ पुरुष र ३ महिलाले सहभागीता जनाएका थिए भने २८ किलोमिटरको रेसमा १६ महिला र २९ पुरुष दौडिएका थिए ।६० किमीको दौड ६ घन्टा ९ मिनेट १२ सेकेण्डमा पूरा गरि वेद बहादुर सुनुवार प्रथम भए । दौडमा दोस्रो हुने मनकुमार रोका मगरले ६० किमी दौडमै ६ घण्टा १६ मिनेट ४६ सेकेण्डमा र तेस्...

राष्ट्रिय युवा सङ्घ द्धारा स्व.पाण्डे परिवारलाइ सहयोग

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक सडक दुर्घटनाबाट जिवन गुमाउँनु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक स्व.नवीन पाण्डेको परिवारलाई राष्ट्रिय युवा सङ्घ नेपाल सिन्धुपाल्चोकले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गीय पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । सोहीअनुरूप युवा सङ्घले शनिवार स्वर्गीय पाण्डेको छोरी निहारिका र परिवार संरक्षणार्थ सहयोग हस्तान्तरण गरेको हो स्वर्गीय पाण्डेको घर मेलम्ची–११ जरायोटार पुगी युवा सङ्घले एक लाखको चेक हस्तान्तरण गरेको राष्ट्रिय युवा सङ्घले जनाएको छ ।स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डे की नाबालिग छोरी निहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । स्वर्गीय पाण्डेको आमा,श्रीमती र एक छोरी छन् । भदौ–३० मा चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा...

न्यौपानेको संयोजकत्वमा सघर्ष समिती गठन सँगै सिन्धु प्रशासनमा ज्ञापन पत्र

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको आइतबार भएको भेलाले रामप्रसाद न्यौपानेको संयोजकत्वमा १३सदस्यीय सर्घष समिती गठन गरेको छ । पाँचपोखरी थाम्पाल गाँउपालिकामा कार्यरत न्यौपानेको संयोकत्वमा गठीत समितीको सहसंयोजकमा चौतारासाँगाचोकगढी नगरपालिकामा कार्यरत निरज बिसखं रहनु भएको छ भने सचिबमा बलेफी गाउँपालिकामा कार्यरत शन्देस हमाल रहनु भएको छ । समितीको कोषाध्यक्षमा बाह्र्रबिसे नगरपालिकामा कार्यरत पुनम पाल रहनु भएको छ । यसै गरी सदस्यहरुमा हेलम्बु गाँउपालिकामा कार्यरत राजभाइ श्रेष्ठ , मेलम्ची नगरपालिकामा कार्यरत बिष्णु गौतम,इन्द्रावती गाँउपालिकामा कार्यरत मिन बहादुर धामी ,जुगल गाँउपालिकामा कार्यरत सुरजगिरीचौतारासाँगाचोकगढी नगरपालिका १४मा कार्यरत,पुनम भण्डारी भोटेकोशी गाँउपालिकामा कार्यरत नबराज पौड्रयाल त्रिपुरासुन्दरी गाँउपालिकामा कार्यरत इश्वर प्रसाद पौड्याल , लिसखुंपाखर गाँउपालि...

मालिका देबिसेबा मा राजेन्द्र प्रसाद दङगाल

बिजनेस, ब्रेकिङ न्युज २, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका मेलचौर कल्लेरीमा रहेको श्री मालिका देबिसेबा समाजको प्रथम साधारण सभा तथा अधिवेसन शनीबार सम्पन्न भएको छ समाजको प्रथम अधिवेसनले राजेन्द्र प्रसाद दङगालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती समेत चयन गरेको छ । भने उपाध्यक्षमा चेतप्रसाद गजुरेल , सचिबमा खिलबहादुर दङगाल, कोषाध्यक्षमा रामकृष्ण दङगाल रहनु भएको छ भने सदस्यहरुमा भुपेन्द्र दङगाल, टंकप्रसाद काफ्ले, खुदनाथ दङगाल, देबिबहादुर दुलाल, सम्भु दङगाल, पदमहरी दङगालर सुनिता श्रेस्ठ सर्बसम्मत हुनु भएको छ । यसै गरी यज्ञ प्रसाद दङगालको संयोजकत्वमा सल्लाहकार समती समेत गठन गरिएको छ ।  सल्लाहकार समितिको सदस्यहरुमा नगेन्द्र प्रसाद दंगाल, दल बहादुर दंगाल हरि बहादुर दंगाल ,नेत्र प्रसाद दंगाल, यम नाथ दंगाल तिलक बहादुर दंगाल , पुण्य प्रसाद गजुरेल यज्ञ दंगाल रहनुभएको छ ।कार्यक्रममा मालिकादेबी सामुदायिक सिकाइ ...

खर्च जोगाउँदै उत्पादन बढाउँदै बाह्रबिसे

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले बिगतका बर्षहरुमा गर्ने गरेको खर्च कटौती गर्दै उत्पादनमुलक कार्यमा लागानी गरेको छ । बाह्रबिसे नगरपालिकाले तिर्दै आएको करिब मासिक तिन लाख रुपैया प्रशासनीक खर्च कटाएर कृषी उत्पादनमा थप सहयोग गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भयो । उहाँका अनुसार यसअघि कार्यलय भाडा तथा प्रशासनीक भाडा भनेर नगरले तिर्दै आएको बार्षीक ३६ लाख रुपैया तिर्नुका साटो नगरपालिकाले पुरानो नगरपालिकाको कार्यालय रहेको भवनमा सबै वडाका सम्पर्क कार्यालय तथा अन्य प्रशासनीक कार्यालय राखेर बाहिर दिने भाडा कटौती गरेको र त्यहीबाट सबै कार्यालय चलाईएको बताउँनुभयो । यसरी बचेको रकमबाट अन्यत्र उत्पादन मुलक काममा लगानी गरेको, आफुले पाउँने पारिश्रमीक सुबिधाबाट असाहय, गरिबलाई बिभिन्न प्रकारले सहयोग गर्र्दै आएको बताउँनुभयो । नगर प्रमुख बस्नेतसँँग हामिले केही समाचार माध्यममा आएको समाचार...

शिक्षकहरु घर फर्कियो, छुटेको कक्षा बिदामा पढाइने

ब्रेकिङ न्युज १, समाचार
नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले शनिबार जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको छ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौँ बाहिरबाट आएका शिक्षक घर फर्कीएका छन् । विद्यालय शिक्षासम्बन्धी संसद्मा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासङ्घले यही असोज ३, ४ र ५ गते काठमाडौँमा आन्दोलन गरेको थियो । असोज ३ गते सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो । रासस...

सेतिदेविको सिनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक सुनकोसी गाँउपालिका वडा नं. ७ लामोसँघुमा रहेको सेतिदेवि तेक्वान्दो डोजाङमा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार सेतिदेवि तेक्वान्दो डोजाङले रातो कालो पेटि र प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटिको ग्रेडिङ गरेको हो । रातो पेटीबाट रातो कालो पेटीमा जेराठ श्रेष्ठ र प्रिति वाईबा उतिर्ण हुनुभएको छ भने रातो कालो पेटिबाट प्रथम डान कालो पेटीलिनेमा ईस्थर बिसुन्के र संजय बि.क भने दोस्रो डान कालो पेटी लिनेमा अभिषेक बस्नेत, लवाङ तामाङ उतिर्ण हुन सफल हुनु भएको छ । नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला सह सचिव कुमार बस्नेतको प्रमुख आतिथ्यतामा र सिनियर खेलाडीहरू, सुजन सेन्चुरी, निसान लामा अभिभावक टेक बहादुर बि.क लगाएतको उपस्थितिमा सिन्धुपाल्चोक तेक्वान्दोका जन्मदाता तथा जिल्ला अध्यक्ष प्रेम भण्डारीको निर्देशनमा सेतिदेवि तेक्वा...
पर्यटन ब्यबसाय गर्न चहाने का लागी सहयोगमा कुनै कमी हँदैनः नगर प्रमुख तामाङ

पर्यटन ब्यबसाय गर्न चहाने का लागी सहयोगमा कुनै कमी हँदैनः नगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्र प्रचुर पर्यटकिय संभावना बोकेका ठाउँहरू रहेको बताउँदै पर्यटन प्रवर्द्वनको लागि मेलम्ची नगरपालिकाले आवधिक योजना समेत बनाएको बताउनुभएको छ । मेलम्ची नगरपालिका र sotto nepal को आयोजनामा ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा एक दिवसीय पदयात्रा कार्यक्रम मा प्रमुख अतिथीको आशनबाट बोल्दै उँहाले नगरपालिकाका कर्मचारी लगायत जनप्रतिनिधिहरूलाई देशका विभिन्न पर्यटकिय ठाउँको भ्रमण गराएको र त्यसबाट धेरै कुरा सिकेर आएका बताउनुभयो । केन्द्र सरकारले मोटरेवल पुल बनाउन वास्ता नगरेपछी नगरपालिका आफैले पुल बनाउन लागेको बताउँदै पुल बनाउन करिब २६ करोड लाग्ने २ बर्ष भित्रमा बनाउने लक्ष रहेको बताउनुभयो । साथै पर्यटन ब्यबसाय गर्न चहाने नगरबासिहरुको लागी नगरपालिकाले गर्नुपर्ने सहयोगमा कमी नहुने भन्नु हँदै नगर प्रमुख तामाङले पर्यटन ब्यबसायीहरूलाई १३ वटै वडाको भ्रमण गर्न पनि ...