सम्पर्क

Author: लोकप्रिय समाचार

मंगलामाई माबिले मनायो भब्य रूपमा बालदिवस

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे /पिस्कर “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवस मंगलामाई माबिले भब्य रूपमा शुक्रबार मनाएको छ । मंगलामाइ बालक्लबको आयोजनामा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । बिशेष अतिथि वडा अध्यक्ष टेकबहादुर गुभाजु हुनुहुन्थ्यो । कक्षा बालबिकास देखी १२ सम्मका बिद्यार्थीहरु बीच विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो।जसमा कक्षा नर्सरी र केजिमा तातोआलु,कक्षा १÷३ मा चम्चा दौड ,कक्षा ४÷५ मा म्युजिक चेयर ,कक्षा ६÷८ मा हिसाब दौड र कक्षा ९÷१२ मा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम भएको हो। साथै विविध सांस्कृतिक कार्यक्रम गरि भब्य रूपमा मनाइएको थियो।बिजेता विद्यार्थीहरुलाइ पुरस्कार बितरण गर्दै प्रमुख अतिथि नेपालले अनुशासित विद्यार्थीले आफ्नो र समाजको नाम राखी प्रगति गर्न सक्ने भएकोले विद्यालय ...

एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
रामपुर (पाल्पा), २८ भदौः पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ ।“औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न/नगराउन यो सूचना प्रकाशन गरिएको छ”, सूचनामा भनिएको छ ।नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक साँस्कृतिक परम्परा अनुसार पशुपक्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरि...

जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराउनुभयो । मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्य...

बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित ३ जनाको निधन

ब्रेकिङ न्युज १, समाचार
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा १ झ २०० नं को सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ । रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडाँै जानुभएको जानकारी पाएको उहाँले बताउनुभयो । दुर्घटनास्थलमा ...

सेतिदेवी आविको विव्यस अध्यक्षमा थापा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ स्थित रहेको सेतिदेवी आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरेकोे छ । बिहिबार बसेको अभिभावक भेलाले दुर्गा बहादुर थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिसर्वसम्मत गठन गरेको हो । विद्यालयको सदस्यहरुमा सन्जु खड्का, मनकुमारी खड्का, गेद बहादुर थापा, दुकु कुमारी थापा, टिप बहादुर थापा, खिक बहादुर थापा, गणेश बहादुर थापा र भगवती थापा रहनुभएको छ भने सहसचिवमा रामशरण ढुङ्गाना रहनुभएको छ ।...

सत्ता सहकार्यले कांग्रेसलाई अझ बलियो बनाउन मद्दत पुग्छ ः सभापति देउवा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई  आयोजित सम्मान कार्यक्रममा सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । “भोलिका चुनौतीपूर्ण दिनलाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको उल्लेख गर्दै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्ताको भावनाअनुसार नै वर्तमान सत्तासमिकरण बनेको बताउनुभयो । “कतिपयले दुई ठूला पार्टी मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन् । तर त्यस्तो होइन, कांग्रेस यस्तो चाहँदैन, एमालेको पनि यस्तो सोच देखेको छैन । सबैलाई मिलाएर लैजान ...

नगर प्रमुख आइतमान तामाङ सम्मानीत ,नगरबासीहरुलाइ बिषेश धन्यबाद

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ सम्मानीत हुनु भएको छ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभाग ले बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मान पाए पछी नगर प्रमुख तामाङले आफुले नेतृत्व गरेको मेलम्ची नगरपालिकाकालाइ २०७९÷८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पारेर यो सम्मान दिलाउँनु सहयोग गर्नु हुने नगरकार्यपालीकाका पदाधिकारी, कर्मचारी प्रशासन, उपभोक्ता समितीहरु, लगाएत सम्पुर्ण नगरबासीहरुलाइ बिषेश धन्यबाद दिन चाहान्छु भन्ने हुँदै आगामी दिनमा अझ ब्यवस्थित र शुशानको लागी अगाढी बढ्ने प्ररेणा मिलेको बताउँनु भयो । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई बिहीबार पुर्ब प्रधानमन्त्री नेपाली काँग्रेसका पाटी सभापती शेर बहादुर देउवाले एक समारोहका बिच सम्मान गर्...

सेती देबी आधारभुत बिद्यालयमा दुर्गा थापा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ३मा रहेको सेती देबी आधारभुत बिद्यालयमा बिद्यालय व्यवस्थापन समितीको पुर्नगठन गरिएको समाचार प्राप्त भएको छ । बिहीबार बिद्यालयमा भएको अभिभावक भेलाले बिब्यसको अध्यक्षमा दुर्गा बहादुर थापा रहनु भएको बिद्यालय प्रधानध्याक रामशरण ढुङ्गनाले जानकारी दिनु भयो । उाहाका अनुसार बिद्यालय ब्यबस्थापन समितीका सदस्यहरुमा सन्जु खड्का,मानकुमारी खड्का,गेद बहादुर थापा,टुकुकुमारी थापा , टिप बहादुर थापा, खिक बहादुर थापा, गणेश बहादुर थापा , भगवती थापा रहनु भएको छ।  ...

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
–रूपेश आचार्य काठमाडौं ।  उपत्यकाको कम बजेट भएको र उद्योग धन्दा समेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ ।‘यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ’, किसान बलामीको भनाइ छ । नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाएका छन् ।‘गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ’, बलामीको अनुभव छ । साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उनको भनाइ छ । कृषिमा निर्यात गर्दै आएका संस्थाह...

एमालेले अब माओवादी बोक्दैन, हिंसा कोटिहोम होईन, हिंसा नै हो ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आगमी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नगर्ने बताउनुभयो । ‘एमाले फुटाउने, कहिले यता खेल्ने, कहिले उता खेल्ने प्रचण्डको चरित्र उदाङ्गो भैसकेको छ । अव एमालेले माओवादीलाई बोक्दैन’,–बस्नेतले भन्नुभयो, ‘समुदाय भड्काउने, ध्वंसको राजनीतिवाट माथि नउठ्ने माओवादीको अव कुनै भविष्य छैन ।’ ‘हिंसा हिंसा नै हो, कोटिहोम होईन, मान्छे मार्नुलाई हामीले कोटीहोम मान्ने ?’–बस्नेतले प्रश्न गर्नुभयो । ‘आज सयौको संख्यामा माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो, माओवादी नेता अग्नी/सुवोध सापकोटालाई जनताले नै जवाफ दिनुभयो,’ नेता बस्नेतले भन्नुभयो, –‘माओवादीले आफ्नो अस्तित्व सम्झिएको चौतारामा आफ्नो जनाधार समाप्त गरेको छ, अव माओवादीले कहीँ कतै जित्दैन...