सम्पर्क

Author: लोकप्रिय समाचार

सुनको मूल्य तोलामा नौ सय घट्यो

#, ब्रेकिङ न्युज १, समाचार
गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस...

डडुवा बचत तथा ऋण सहकारीको १६औं साधरणसभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वढा नं. १४ मा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औ बार्षीक साधारणसभा एक समारोहका बिच शनिबार सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा र पुर्ब वडा अध्यक्ष तथा जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेर बहादुर श्रेष्ठ र डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयका प्रअ तथा जनहित दुग्ध उत्लादक सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपाल लगाएत शेयर सदस्यहरको उपस्थितमिा भएको कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथी वडाअध्यक्ष उद्धब नेपालले सहकारीताको माध्ययमबाट गरिएको कामहरका बारेमा प्रशंसा गर्दै सहकारी ऐन अनुसार सहकारीको निती सिद्धान्तमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । आ.व.२०७९/०८० मा रु.७९ लाख ९७ हजार १ सय ५० रुपैयाँ ४५ पैसा कुल आम्दानी गरेकोमा आ.व. २०८०/०८१ को अन्त्यमा ...
वित्तिय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम इर्खुमा

वित्तिय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम इर्खुमा

ब्रेकिङ न्युज २, समाचार
   नामलाई होइन कामलाई बिश्वास गर्ने र वास्तविक कृषकको हातमा कृषि कार्यक्रम पुर्याउँने योजनाका साथ चौतारा साँगाचोकगढी नगरपालिका लागी परेको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले बताउँनु भएको छ । यहाँले सहकारी धेरै प्रकारका छन्, बचत कृषी, बहुउद्धेश्यीय सबै खाले आ–आफ्ना उद्धेश्य अनुसार काम गरिरहेका सहकारीहरु छन्, त्यसमध्य पनि नेत्रज्योती कृषी सहकारी संस्थाको आफ्नै महत्व छ, भन्नुहुँदै कृषी उत्पादनमा जोड दिएर उत्पादनमुखी काम गर्न प्रोत्साहन दिने सहकारीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताउँनु भयो । उहाँले चौतारा साँगाचोकगढी नगरपालिका पडा नं. ८ मा नेत्रज्योत्ी कृषी सहकारी संस्थाद्धारा आयोजित बित्तीय साक्षरता कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उहाँले नगरपालिकाले साधरणसभा नियमित नगर्ने स्थानाीय स्तरमा काम नगर्ने कागजपत्र मात्र बनाएर अनुदान लिने मात्र काम ...

नगरप्रमुख तामाङद्वारा एसईई माध्यमिक शिक्षा परीक्षा केन्द्रहरूको निरीक्षण

बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
  विहिबार देखि देसै भर एसईई (माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लामा पनी परिक्षा सुरु भएको छ । यसै सिलसिलामा मेलम्ची नगरप्रमुख आइतमान तामाङले नगरपालिकामा संचालित एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को परीक्षा केन्द्रहरूको निरीक्षण गर्नुभएको छ । नगर सचिबालयका मानकाजी पाख्रीनका अनुसार उँहाले परिक्षा सुरु हुन अघी बिद्यार्थीहरुलाइ मर्यादित र अनुशासित ढङ्गबाट परिक्षा दिन हुन अनुरोध समेत गर्नु भयो । निरीक्षणको क्रममा प्रमुख तामाङले परीक्षा सञ्चालनका व्यवस्थाहरूको अवलोकन गर्दै परीक्षार्थीहरूलाई आवश्यक सुविधा र सुरक्षाको सुनिश्चितता सम्बन्धी जानकारी लिनु भएको थियो।परीक्षा केन्द्रहरूमा परीक्षा निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको समेत बताउनु भयो। साथै परीक्षार्थीहरूलाई शान्त मनले परीक्षा दिन प्रेरित गर्नुहुँदै भन्नुभयोतपाईंहरू सबैले मेहनतपूर्वक...

भाटभटेनीको गाडी तस्करीको भेपसहित पक्राउ

ब्रेकिङ न्युज २, समाचार
  सिन्धुपाल्चोकका कुसान लामाले बोकेको २५करोड पक्राउ परेको भोलीपल्ट सिन्धुपाल्चोककै ना ६ ख ५४९६ नम्बरको ट्रक र चालक प्रवीण खत्रीलाई अस्थायी प्रहरी चौकी खोर्सानीबारीबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।गाडीबाट ५५ वटा ठुलो डब्बाबाट ५५० थान र ३८ वटा सानो डब्बाबाट १९० थान गरि ७४० थान भेप पक्राउ गरिएको इलाका प्रहरी कार्यालय , बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिनु भयो । पक्राउ गरिएको भेपको अनुमानित मुल्य २२ लाख २० हजार रुपैयाँ रहेको छ ।बरामद भएका सामग्रीसहित चालक भोटेकोसी गाउँपालिका– २ का प्रवीण खत्री र ट्रक नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसे र सशस्त्र प्रहरी बल लामोसाँघुले बुधबार नियमित जाँचका क्रममा सिटमुनी लुकाइएका साना र ठूला आकारका भेपसहित अन्य सामग्री फेला...

मेलम्चीे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने मुख्य मन्त्रीको प्रतिबद्धता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रको विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताउनु भएको छ । मेलम्ची नगरपालिकाद्वारा बिहिवार आयोजित विकास र विपद सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै लामाले मेलम्चीको विकासमा कुनै कञ्जुस्याई नगर्ने बताउनु भएको हो । मुख्य मन्त्री लामाले बिशेष गरी सिन्धुपाल्चोक जिल्लामा हरेक प्रकारको बिपद आइरहेको छ अब देखी सिन्धुपाल्चोक लगाएत कही पनी बुनै प्रकारको बिपद नआओस भन्ने कामना गरौ र बिपद परेको ठाँउमा बिग्रीइको संरचनालाइ पुर्बवत स्थितीमा ल्याउँन बागमती प्रदेस सरकार लागी पर्ने बताउँनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति माननीय इन्द्रबहादुर बानियाँ र प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय कुन्दनराज काफ्लेले यहाँको विकास अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमका सभापति नगरप्रमुख...
श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ५ मा रहेको श्री कृष्ण रत्न गंगा मा. वि.को बिद्यालय ब्यवस्थापन समिती को अध्यक्षमा इश्वरी प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । श्री कृष्ण रत्न गंगा मा. वि चौताराको सदरमुकाम चौतारामा रहेको जेठो विद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा शनिबार सम्पन्न निर्वाचनमा दुई प्यानल र दुई स्वतन्त्र उम्मेदवारहरुले सहभागी भएकामा एक प्यानल र स्वतन्त्र उम्मेदवारहरु पराजित भएका छन् भने अर्को पक्षको सम्पूर्ण प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट बनाइएको संयुक्त प्यानललाई माओवादी–समाजबादी प्यानलले हराएको हो ।माओवादीको तर्फबाट ईश्वरीप्रसाद श्रेष्ठको नेतृत्वमा चुनाव लडेको प्यानलले विव्यसको सम्पूर्ण पदमा विजय प्राप्त गरेको थियो । विजयी ईश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत, राजन बुढाथोकीले ३ सय ९६ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र...
मेलम्चीमा बजार अनुगमन, ५१ हजार २ सय १५ बराबरको सामान जफत

मेलम्चीमा बजार अनुगमन, ५१ हजार २ सय १५ बराबरको सामान जफत

ब्रेकिङ न्युज २, समाचार
 मेलम्ची बजारमा बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा मेलम्चीको २५ वटा फर्मको अनुगमन गरिएको हो । बिहिवार उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख तथा निरिक्षण प्रमुख त्रिपुरारी वख्रेलको नेतृत्वमा भएको अनुगमनमा खाद्यान्न पसल, मेडिकल, डेरी, होटल लगायतका फर्ममा भेटिएका अखाद्य बस्तुहरू नष्ट गरिएको थियो । अनुगमनको क्रममा १ मेडिकललाई १० हजार जरिवाना गरिएको थियो । कागजपत्र नपुगेका कारण सो मेडिकललाई कारवाहि गरिएको कार्यालयका प्रमुख शिक्षक प्रविण कुमार बस्नेतले जानकारी दिनुभयो । बिहिवार गरिएको अनुगमनबाट ५१ हजार २ सय १५ बराबरको सामान जफत गरि नष्ट गरिएको थियो । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चौतारा अस्पताल प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी लगायतको सहभागिता रहेको थियो ।...

आजबाट एसईई परिक्षा सुरु

ब्रेकिङ न्युज २, समाचार
आजबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा सुरु हुदैछ । आजदेखी चैत १९ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार यस वर्ष देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुँदैछ । परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । बुधबार साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा रा...

जीवनको लागि योगको ठुलो महत्व रहेको छ नगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
स्वास्थ्यका लागी अती आबश्यक रहेको स्वस्थ जीवनको लागि योगको ठुलो महत्व रहेको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । पर्यटकहरूको रोजाइमा पर्दै गएको धार्मिक एवम् मनोरम चुचुरोमा पर्यटन प्रर्वधनसँगै स्वस्थ जीवनको लागि योगको महत्वको प्रचार गर्न पदयात्रा सफल भएको यात्रामा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उँहाले यस्तो बताउँनु भएको हो ।   तीन हजार आठ सय मिटर अग्लो आमा याङ्ग्रीको चुचुरोमा मेलम्ची नगर पंमुख सहित विभिन्न स्थानबाट गएका योग साधकहरूले योग तथा ध्यान गरेका थिए । धामिर्क एवम पर्यटकीय रूपमा चर्चित आमा याङ्ग्रीको चुचुरोमा मंगलबार फरक खालको दृश्यले सबैको ध्यान खिचेको थियो । मेलम्ची नगर योग समितिको आयोजनामा भएको दुई दिने योग पदयात्राका क्रममा आमा याङ्ग्रीमा भएको योग साधनाको दृश्यले भ्रमणमा आएका सबै पर्यटकको ध्यान खिचेको थियो ।तीन हजार दुई सय मिटर उचाइको वेस क्याम्पमा एक रात बिता...