सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका समाज सेवी सन्दीप बस्नेतको नेतृत्वमा १५१ सदस्यीय जेनजी समुह गठन गरिएको छ । समाजमा जेनजीको नाममा अराजक गतीबिधी बढ्न थालेको हुँदा त्यसलाइ खबरदारी गर्न, र सम्बिधानको रक्षा गर्नका लागी लोकतान्त्रीक जेनजी नगर समिती गठन गरिएको संयोजक बस...