सम्पर्क

Month: २०८३ आश्विन १४ बुधबार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काभ्रेपलाञ्चोक, १४ असोजः निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो । तीन वर्ष अर्थात् विसं २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो । विभागका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बहाना गर्दै आ...
सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस गगन थापा नेतृत्वमारहेको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ र २को दुबै अधिबेशन स्थगित भएको छ भने शेर बहादुर देउवा पक्षधरहरुको दुबै क्षेत्रीय कार्यलय खुलेको छ । क्षेत्र नं १को बाह्रबिसेमा र २को मेलम्चीमा भइरहेको थापा पक्षको अधिबेशन स्थगित भएको हो भने देउवा पक्षको क्षेत्र नं १को सम्पर्क कार्यलय दखाडीचौउरमा र र क्षेत्र नं २को सम्पर्क कार्यलय मेलम्ची बजारमा खुलेको छ । थापा पक्षधरको वडा अधिबेशन सम्पन्न भइ क्षेत्रीय अधिबेशन को बिचमा अधिबेशन स्थगित गर्न परेको थियो । स्थगित गर्न पर्ने मुख्य कारण भने निर्बाचन समितीको लापार्बहीका कारण भएको प्रतिनिधीहरुको भनाइ रहेको छ । क्षेत्र नं१का उम्मेदवार को नाम छुटाएर मत पत्र तैयार गरी बितरण गरिएको र २नं क्षेत्रमा भने मतदान अधिकृतको हस्ताक्षर बिना मत पत्र बितरण गरिएको थियो । क्षेत्र न २मा भने थापा पक्षले आफु अनुकुल नभएकाहरुको सक्रिय सदस्यता नदीएको...
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

जिबनशैली, विचित्र संसार, समाचार
देबराज सुबेदी      चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले छुट्टै विषेशता बोकेको सहकारी रहेको बताउदै संस्थालाई अगाडी बढाउन सहकारीको सिद्धान्त अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सहकारी मार्फत जनचेतनाको कार्यलाई पनि अगाडी बढाउन सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले मातृशिशु सम्बन्धि चेतना फल्याउन पनि सहकारीको भुमिका महत्त्वपूर्ण रहेको सापकोटाले बताउनुभयो । १ करोड २ लाख सेयर पुजि , ७४१ सदस्य रहेको सहकारीको आगामि बर्ष ७६५ सदस्य पुर्याउने लक्ष्य लिएको बताइएको छ । प्रगती प्रतिवेदन सहकारीका सह- सचिव विमला सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अप्सरा भुजेलले आर...
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ११ असोजः नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो । देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताउनुभयो । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्...
नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार

नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार

ब्रेकिङ न्युज १, राजनिती, समाचार
कुमार बस्नेत खाडीचौर   नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति, सिन्धुपाल्चोकको कार्यसमिति विस्तार गरिएको छ। लाल काजी तामाङको संयोजकत्वमा बिस्तारित कार्य समिती र पालिका संयोजकहरुले आगामी असोज १५गते वडा अधिबेशन गर्दै १५औ महाधिबेशन गर्न लागेको हो । सिन्धुपाल्चोक लगाएत देसै भरी काग्रेसले छुटाछुटै अधिबेशन गरिरहेको छ महाधिबेशन तैयारी समिती सिन्धुपाल्चोकमा लालकाजी तामाङ जिल्ला संयोजक बिदुर प्रसाद घोरासैनि जिल्ला सह संयोजक निराजन चौलागाईं जिल्ला सचिव जिबन राउत जिल्ला सचिव दिनेश गिरि राकेश जिल्ल्ला सह सचिव प्रकाश बस्नेत काजि क्षेत्र न २ संयोजक अनिल सापकोटा क्षेत्र नं२, प्रदेश ख सचिव राजकुमार रायमाझि क्षेत्रीय नं२, सचिवराम शरण गिरि क्षेत्र न २ प्रदेश ख संयोजक दानोर्बु शेर्पा क्षेत्र न १ क प्रदेश संयोजक समिर तामाङ क्षेत्र नं१, प्रदेश ख संयोजक यसै गरी गाउँपालिका संयोजकहरुमा कृष्ण बहादुर तामाङ इद...
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार

मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार

बिजनेस, ब्रेकिङ न्युज १
  देबराज सुबेदी        सिन्धुपाल्चोक। नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनको संघारमा सिन्धुपाल्चोकमा चुनावी सरगर्मी तीव्र बनेको छ। यसै क्रममा पार्टीका युवा तथा प्रभावशाली नेता सागरकुमार श्रेष्ठले सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट खुल्ला पदतर्फ 'केन्द्रीय महाधिवेशन प्रतिनिधि' पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। "वैचारिक नेतृत्व, गतिशील संगठन" भन्ने मुख्य नाराका साथ उहाँ आगामी १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको रूपमा चुनावी मैदानमा उत्रिनुभएको हो। लामो समयदेखि पार्टी संगठन निर्माणका साथै सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आउनुभएका श्रेष्ठ सिन्धुपाल्चोकमा विकासप्रेमी र संकटका सच्चा साथीका रूपमा परिचित हुनुहुन्छ। बाढीका कारण खण्डहर बनेको मेलम्ची क्षेत्रलाई पुनरुत्थान गर्दै समग्र मेलम्चीको पुनर्निर्माण र पुनर्जागरणमा उहाँले अग्रपंक्तिमा रहेर नेतृत्वदायी भू...