सम्पर्क

Month: २०८२ भाद्र २३ सोमबार

सामाजिक सञ्जाल बन्दको प्रभाव: पत्रकारिता र मिडियामा चुनौती र अवसर

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
रमेश कुमार बोहोरा सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ । हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्व...

फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँमा बस्ने जीवनाथ तिमल्सिनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिनुभयो । अदालतले २० वर्ष जरिवाना सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको ब्यूरोले जनाएको छ ।...

रास्ट्रिय प्रजातन्त्र पाटिको दोस्रो अधिवेसन चाकुमा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
प्रिती बिक बारबिसे, रास्ट्रिय प्रजातन्त्र पाटिको भोटेकोशी गाउपालिकाको पालिका स्तरिय दोस्रो अधिवेशन भोटेकोशी गाउपालिका ५ चाकु बजारमा सम्पन्न भएको छ । राष्ट्र्यि प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दइन्द्र बहादुर ठकुरीको प्रमुख अथित्यतमा र अर्का केन्द्रिय सदस्य उदय सापकोटाको बिशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यसै गरी संविधान सभा सदस्य पुर्व माननीय रमेश लामा , अतिथी जिल्ला अध्यक्ष निलध्वज थापा,पुर्व क्षेत्रीय अध्यक्ष शिव भणडारी , क्षेत्रीय सचिव शिव पौडेल ,निर्वाचन जिल्ला अध्यक्ष ध्रुव कुमार थापा लगाएत को अतिथ्यतामा भएको सभाले निङमार शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्य समितीको निर्बीरोध निर्बाचित गरेको छ ।कार्यत्र।मको उद्धघाटन गर्दै प्रमुख अतिथी ठकुरीले रास्ट्रिय पाटिलाइ मजबुत तरिकाले अगाडि बढाउने र पहिलो पाटिको रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु हुँदै अब आउने दिन म...

अप्सरा गौतमको गाउँगाउँमा सिंहदरबार’मन्त्री भगवती न्यौपानेद्धारा विमोचन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्री भगवती न्यौपानेले एक समारोहका बिच ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्नु भएको छ । अप्सरा गौतमले सम्पादन गरेको ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै सरकार अघि बढिरहेको बताउँनु भयो । सो अबशरमा मन्त्री न्यौपाने ले स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो । संविधानमा उल्लेख भएका तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने बताउँनु हुँदै मनत्री न्यौपानेले आन्दोलनको उपलब्धिको रुपमा तीन तहको सरकार निर्माण भएको भन्दैस्थानीय तह जनताको नजिकको र आफ्नो सरकार भएको पनि बताउँनु भयो ।संविधानमा स्थानीय तहका एकल र साझा अधिकार भ...

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

ब्रेकिङ न्युज १, समाचार
बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडक अवरुद्ध छन् ।  जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा ९कर्णाली राजमार्ग० पनि अवरुद्ध छ । यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का ९कोशी राजमार्ग० पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ । चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक ९तमोर करिडोर० पनि अवरुद्ध छ । ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडकखण्ड पनि बन्द भएको छ । विभागका अनुसार छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम ९भेरी करिडोर० पनि बन्द छ । कोइलाबास–लमही, अर्जुनखोला–घोराही...

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो । एकीकृत सुविधा कार्यान्वयनका लागि मन्त्रालयले हाललै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० ९पहिलो संशोधन २०८२०’ स्वीकृत गरेको छ । संशोधित निर्देशिकाअनुसार विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बिमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यो सुविधा स्वास्थ्य ...

बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
भाद्र १९ गतेनेपालगन्ज । बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा आज सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को अन्तिम चौमासिकमा भएका क्रियाकलापसँगै समग्र बार्षिक प्रगति प्रश्तुतीकरण गरिएको सार्वजनिक सुनुवाईमा सरोकारवाला र सहभागिहरु बिच झण्डै अढाई घण्टासम्मको दोहोरो प्रश्नोत्तर पश्चात ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । घोषणा गरिएका प्रतिबद्धताहरुमा जेष्ठ नागरिकहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै घरदैलो स्वास्थ्य सेवा प्रवाह गर्ने, भूमि ऐन अन्तरगत मापदण्ड पुरा भएका भूमिहिन तथा सुकुम्बासीहरुलाई यथासक्य लालपुर्जा उपलब्ध गराउने गरी कार्य गर्ने, चादनी चौक देखि उत्तर तर्फको सडकमा रहेको कल्भर्ट निर्माण नहुदा आवतजावतमा समस्या आएकोले हिउदे अधिबेशन पश्चात कल्भर्ट निर्माणको पहल गर्ने, पालिका भित्र सञ्चालन हुने विकास निर्माणका कार्यहरु समयमा नै पुरा गर...

चौतारा बजारमै म्याद गुज्रेको सामाग्री

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढि नगरपालिका ५ मा रहेका चौताराबजारको व्यस्त होटल हरुमा म्याद गुज्रेको सामाग्रि भेटिएको छ। विशेष गरि कोकोकोला,फ्याण्टा,फुर्टि हरुमा म्याद गुज्रिएको देखियको हो । म्याद नाघेको सामाग्रीहरु नष्ट गर्दै जरीवाना समेत गरिएको थियो । उद्योग बाणिज्य कार्यलय सिन्धुपाल्चोक,जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका उद्योग बाणिज्य सङ्घ कार्यलय सिन्धुपाल्चोक ,उपभोक्ता मञ्च सिन्धुपाल्चोक र सञ्चाकर्मिहरुको सयुक्त अनुगमन टोलिले बजार अनुगमन गर्ने क्रममा यस्ता म्याद गुज्रिएका सामाग्रि हरु फेला परेको हो ।अनुगमनका क्रममा उत्पादकको नामै नभएका पप बेकरी समेत भेटीएको छ । बेकरी पपमा कमिला हिडिरहेको देखिएको थियो । अनुगमनमा अधिकांशले बिना लाइसेन्स नै मदिरा बिक्री गर्दै आएको पाइएको थियो । अनुगमनका क्रममा धेरै होट...

बाह्र्बिसेमा सेवाग्रहीद्धारा नगर प्रमुखलाइ धन्यबाद

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेत लगाएत नगर पालिकाकका पदाधिकारी तथा सेवा दिन लागेका सरकारी कर्मचारीहरुलाइ सेवाग्रहीले बिशेष धन्यबाद दिएका छन । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबीकरण गर्न र बैङ्कहरुले पनी खाता सञ्चालनका लागी राष्ट्र्यि परिचय पत्र अनिबार्य गरे पछी परिचय पत्र बनाउँनका लागी जिल्ला प्रशासन कार्यलयमा बिशेष गरि जेष्ठ नागरिक र अपाङ्ग असायहरुको भिड लागेको थियो भने फोटो खिच्न मात्र २÷३दिन सम्म पालो कुर्न परेको थियो । यो समस्या समाधान गर्नका लागी बाह्र्बिसे नगरपालिकाको बिशेष पहलमा बाह्रबिसे नगर पालिकामै प्राबीधिक टोली बोलाएर राष्ट्र्यि परिचय पत्रको लागी फोटो खिचाउँने काम गरिदिएकोमा स्थानीय सेवाग्रहीले बिशेष धन्यबाद दिएका हुन । यो सेवाबाट अत्यन्तै खुसी भएको फोटो खिचाउँन आउँनु भएकी रामकुमारी रोक्काले बताउँनु हुँदै मेयर बालकृष्ण बस्नेत ...

नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाद्वारा बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेको नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालको सफल अनुभवलाई आधार बनाएर मेलम्ची नगरपालिकाले आफ्नै नगर अस्पताललाई दिगो, प्रभावकारी र आधुनिक बनाउन आवश्यक रणनीति र कार्ययोजना तयार गर्न यस कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयो । त्यस्तै, बुढानिलकण्ठ नगरपालिकाका प्रतिनिधिले नगर अस्पताल सञ्चालनका क्रममा आएका चुनौती र समाधान उपायसमेत बाँडफाँड गर्दै मेलम्चीलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहभागी स्थानीय तहद्वारा सञ्चालन हुने अस्पताललाई दिगो बनाउन आवश्यक नीति–नियमको स्पष्टता, दक्ष जनशक्ति विकास, सेवा प्रवाहमा प्रविधिको प्रयोग र सामुद...