सम्पर्क

Month: २०८० पुष ७ शनिबार

दुवाचौर सामुदायिक कृषि सहकारीको १२औं साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
 दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका – ७ दुवाचौर स्थित शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष पासाङ तामाङले सहकारी मार्फत आयआर्जन वृद्धि गर्न आग्रह गर्दै ऋण लगेपछि त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी आफ्नो सदस्य प्रति समर्पित भएर लाग्नु पर्ने बताउनुभयो । सहकारीका उपाध्यक्ष धर्मराज गिरीले स्वागत मन्तव्य राख्दै वडामा रहेका एउटै उदेश्य रहेको २ सहकारी मर्ज गरिने बताउनुभयो । उहाँले सहकारी पैसा ऋण लिन मात्र नबुझी यसको उदेश्य र लक्ष्य सदस्यहरुले बुझ्नु पर्ने उहाँले बताउनुभयो । सहकारीका अध्यक्ष अर्जुन गिरिले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीको ९१३ जना सदस्य रहेको जानकारी दिनुभयो । सहकारीमा ६४८ पुरुष र २५६ महिला सदस्य रहेका उहाँले बताउनुभयो ।यस सहकारीको कार्यक्षेत्र मेलम्ची ७ ...

नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको बैठकसँंगै रक्तदान

ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे  नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको तेह्रौं पुर्ण बैठक, खुल्ला रक्तदान कार्यक्रमका साथै नेपाल शिक्षक संघ जुगलको छैटौं प्रतिनिधि सभा रत्न राज्य माध्यमिक विद्यालय जुगल – ५ चनौटेमा सफलताका साथ शनिबार सम्पन्न भएको छ । शुक्रबार पुर्ण बैठक राखिएको थियो भने शनिबार रक्तदान कार्यक्रम राखिएको नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष ऋषिराम पौडेलले बताउनु भयो । खुला रक्तदान कार्यक्रममा शिक्षक कर्मचारी गरि ३० जनाले रक्तदान गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र भक्तपुर शाखाको प्राविधिक सहयोग र नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको आयोजनामा भएको रक्तदान कार्यक्रममा शिक्षक, कर्मचारी लगायत स्थानीयले रक्तदान गरेको जिल्ला सचिव रुद्र कार्कीले बताउनु भयो । नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष ऋषीराम पौडेलको अध्यक्षतामा भएको जिल्ला कार्यसमितिको बैठकले शिक्षक...

“स्थानियले स्थानिय स्तरमै गुणस्तरीय स्वास्थ सेवा पाउनुपर्छ” कृष्ण कुमार तामाङ (समीर)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले सिन्धुभ्यालिका स्थानीयबासिहरुको आवश्यकता अनुरुप “स्थानियले स्थानिय स्तरमै सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ सेवा उपभोग गर्न पाउनुपर्छ” भन्ने लक्ष्यका साथे निर्माणाधिन एकीकृत सेवा केन्द्रको भवनमा अत्याधुनिक प्रबिधीयुक्त मेडिकल ल्याव स्थापना गरि संचालन गर्नको लागि आफुले पहल गरिरहेको बताउनुभयो । माननीय तामाङ (समीर)ले मेलम्ची –३,हैबुङ्गमा निर्माणाधिन एकीकृत स्वास्थ सेवा केन्द्रको अवलोकन गर्ने क्रममा यस्तो बताउँनु भएको हो । अबलोकनका क्रममा प्राबिधिक टोलिलाई सांसद तामाङले स्वास्थ्य मन्त्री मोहन बस्नेतको निर्देशनमा आफुले सिन्धुपाल्चोकको विकासका लागी निरन्तर सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो ।मेलम्ची नगरपालिका वडा नम्बर १,२,३,४ र ५ (सिन्धुभ्यालि) लाई समेट्ने गरि मेलम्ची –३,हैबुङ्गमा एकीकृत स्वास्थ सेवा केन्...

हिराहरीद्वारा आयोजित जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकजिल्लाको चौतारामा जिल्ला स्तरिय नगर कप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतीयोगिता शुक्रबार बाट शुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा प्रतियोगिता शुरु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजन तथा हिराहरी तेक्वान्दो डोजाङ्गको आयोजनामा सन्चालित प्रथम हिराहरि जिल्ला स्तरिय नगर कप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता २०८० प्रतियोगिताको अध्यक्षता भने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले गर्नु भएको थियो । जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारी र बागमती खेलकुद परिषदका सदस्य निरन्जन थापा मगर,जिल्ला तेक्वान्दो संघ काभ्रेका अध्यक्ष केशव थापा, हिरा बहादुर गुरुङ , हरिमाया गुरुङ पत्रकारहरुमा ज्ञानेन्द्र तिमल्सिना र निर्मल बस्नेत , जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका उपाध्यक्ष ...

महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटियो

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
म्याग्दी, ६ पुस : नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको पाँच महिनामा रु १८ लाख १२ हजार चार सय ५० बक्यौता असुल गरिएको जानकारी दिनुभयो । एक सय ७७ ग्राहकबाट रु २२ लाख दुई हजार एक सय ९६ महसुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि रु एक लाख ४९ हजार चार सय ४९ जडान शुल्क उठेको छ । केन्द्रअन्तर्गतका ग्राहकबाट रु ८१ लाख ८७ हजार नौ सय २९ बक्यौता असुल गर्न बाँकी छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो । यसैगरी बिजुली चोरी गरेका चार ग्राहकबाट रु एक लाख ३५ हजार एक सय ५६ रकम असुल भएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वित...

कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरिसकेका छौ ः नगरप्रमुख सापकोटा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरका सबै बिद्यालयमा १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने तयारी पुरा हुन लागेको बताउँनु भएको छ । उहाँले आफु भाषणमा भन्दा पनी काममा बढी बिश्वास राख्ने भएकाले काम गरेर देखाउछु बताउँदै अरु साथीहरुलाई पनी अब काम गरेर देखाउँन सल्लाह दिन्छुभन्नु भयो । उहाँले वडा नं. ३ खाले स्थित समाज बिकास आधारभूत विद्यालयको ३५ औं बार्षिकोत्सव अभिभावक भेला तथा भुतपुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । बिहिबार कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट बोल्दै कक्षा १२ सम्मनै निःशुल्क गर्ने भनी आधिकारिक रुपमा कार्यपालिकामा नै निर्णय गरिसकेको जानकारी दिनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि तथा ...

एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उहाँले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । बोर्डका अध्यक्ष डा शर्माले भन्नुभयो, “एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।” कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनु पर्ने भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्...

व्यवसायी मैत्री कानुन निर्माण गदैछौँ ः मन्त्री चित्रकार

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत/चौतारा वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताउँनु भएको छ । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गर्दै मन्त्री चित्रकलारले आर्थिक समृद्धिको पाटो नै उद्योग भएको बताउँनु भयोे । उहाँले घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसँंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रमको उद्धघाटनमा बोल्दै यस्तो बताउँनु भएको हो । मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको भन्दै हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई नेपालको बजारमा बिक्ने र टिक्ने जनशक्तिको बिकास गर्न लागि पर्नेछौँ । र, सोको लागि अनुकुल वतावरण सिर्जना गर्न सव...

सिन्धु काँग्रेस र मन्त्री चित्रकार बिच भेट

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेसका महासमिती सदस्य तथा बागमती प्रदेस उद्योग तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार ले जननेता बिपी कोइराला, गिरीजा प्रसाद कोइरालाको जस्तो काम गर्न नसके पनी काम र्ने प्रयास भने गरिरहन पर्ने बताउँनु भएको छ । उँहाले काँग्रेसका साथीहरुले उँहाहरुको बिचारलाइ अङ्गालेर हिड्दा मात्र पनी उँहाहरुको दाँजोमा पुगेको मान्न पर्ने बताउँदै उँहाहररुले देखाएको मार्गमा काम गर्न सके नागरिकको समस्या समधान गर्न सहज हुने बाउँनु भयो । नेपाली काँग्रेस सिन्धुपाल्चोकको पाटी कार्यलयमा सिन्धुपाल्चोकका महासमिती सदस्यहरु तथा जिल्लाका नेताहरु सँगको भेटमा उँहाले नेपाली काँग्रेसका पश्चीमका साथीहरुलाइ परेको समस्या समधान गर्न पुर्बका साथीहरुले सहयोग गर्न पर्ने र पुर्बकासाथीहरुलाइ समस्या पर्दा पश्चीमका साथीहरुले सहयोग गर्न पर्ने परिपाटी रहेको बताउँनु भयो । भेटमा सिन्धुपाल्चोकका पुर्ब पाटी सभापती श्याम बहादुर श्र...

व्यवसायी मैत्री कानुन निर्माण गर्दै छौ ः मन्त्री चित्रकार

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताउँनु भएको छ । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गर्दै मन्त्री चित्रकलारले आर्थिक समृद्धिको पाटो नै उद्योग भएको बताउँनु भयोो । उँहाले घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रमको उद्धघाटनमा बोल्दै यस्तो बताउँनु भएको हो । मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको भन्दै हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई नेपालको बजारमा बिक्ने र टिक्ने जनशक्तिको बिकास गर्न लागि पर्नेछौँ । र, सोको लागि अनुकुल वतावरण सिर्जना गर्न सवैले जोड दिनुपर्ने बताउँनु...