नेपाली काँग्रेसका महासमिती सदस्य तथा बागमती प्रदेस उद्योग तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार ले जननेता बिपी कोइराला, गिरीजा प्रसाद कोइरालाको जस्तो काम गर्न नसके पनी काम र्ने प्रयास भने गरिरहन पर्ने बताउँनु भएको छ ।
उँहाले काँग्रेसका साथीहरुले उँहाहरुको बिचारलाइ अङ्गालेर हिड्दा मात्र पनी उँहाहरुको दाँजोमा पुगेको मान्न पर्ने बताउँदै उँहाहररुले देखाएको मार्गमा काम गर्न सके नागरिकको समस्या समधान गर्न सहज हुने बाउँनु भयो । नेपाली काँग्रेस सिन्धुपाल्चोकको पाटी कार्यलयमा सिन्धुपाल्चोकका महासमिती सदस्यहरु तथा जिल्लाका नेताहरु सँगको भेटमा उँहाले नेपाली काँग्रेसका पश्चीमका साथीहरुलाइ परेको समस्या समधान गर्न पुर्बका साथीहरुले सहयोग गर्न पर्ने र पुर्बकासाथीहरुलाइ समस्या पर्दा पश्चीमका साथीहरुले सहयोग गर्न पर्ने परिपाटी रहेको बताउँनु भयो । भेटमा सिन्धुपाल्चोकका पुर्ब पाटी सभापती श्याम बहादुर श्रेष्ठ, महासमिती सदस्य तथा पुर्ब सचिब बिल बहादुर तामाङ्ग चौतारासाँगाचोकगढी नगरपालिकाका सभापती इन्द्रलोचन धिताल लगाएत ्सिन्धुपाल्चोकनेताहरु सँँग कुरा गर्दे चित्रकारले काँग्रेसलाइ बलीयो बनाउँदा मात्र लोकतन्त्र बलीयो हुने बताउँनु भयो । सो अबशसरमा महासमिती सदस्य बिल बहादुर तामाङ्गले पाटीकार्यलयका बारेमा जानकारी गराउँदै समाजसेवी नेपाली काँग्रेसका नेता भुपृन्द्र बहादुर थापाले निर्माण समाग्री दिएर सहयोग गरेको बताउँनु भयो ।
