सम्पर्क

बिजनेस

ज्ञान मन्दिर नमुना मा. बि.को भुतपुर्व विद्यार्थी समाजको अध्यक्षमा मा जनकराज गिरी,

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी वडा नं ७मा रहेको श्री ज्ञान मन्दिर नमुना मा. बि. मेलचौरको भुतपुर्व विद्यार्थी हरुको समाज ले आफ्नो एघारौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । बागमति प्रदेशका पुर्व सामाजिक तथा भौतिक पुर्वाधार विकास मन्त्री माननीय युवराज दुलालको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकका तथा श्री ज्ञान मन्दिर नमुना मा. बि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण दंगालको विशेष आतिथ्यतामा सम्पन्न अत्रिबेशन सम्पन्न भएको रेडीयो सुनकोशीका यज्ञ दङ्गालले जानकारी दिनु भएको छ। उँहाका अनुसार अधिवेशनवाट अध्यक्षमा जनकराज गिरी, उपाध्यक्षमा खिल बहादुर दंगाल, सचिवमा यमराज विक, सहसचिवमा सावित्री दंगाल, कोषाध्यक्षमा सावित्री कार्की दंगालर र सदस्यहरुमा क्रमस ओमकुमार श्रेष्ठ, सुनिल तमाङ्ग, अमृत श्रेष्ठ, रञ्जु श्रेष्ठ, प्रविन दंगाल, सरिता गजु...
मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
मित्रता संघले आफ्नो १०औं अधिवेशन एवम् १५औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ जितपुरमा रहेको गोल्मादेवी माद्यमिक विद्यालयमा भएको संघको अधिवेशनबाट पुनः मंगले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्य समितीको सर्वसम्मत् गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको सभाले कार्यसमितीको उपाध्यक्षमा रामबहादुर तामाङ, सचिवमा रिता लो तामाङ र कोषाध्यक्षमा ज्ञानीमाया तामाङ निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा हरि भारती, लोपन लामा, लालकाजी तामाङ, अस्मिता मोक्तान, प्रेमबहादुर तामाङ, अष्टबहादुर र राममाया तामाङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा, स्वास्थ्य र आपतकालिन उद्दारको काम गर्दै आएको मित्रता संघले हाल ३५ जना गरीब, असाहय बालबालिकालाई आवा...

ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको ७औँ वार्षिक साधारण सभा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिुन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १३ मा रहेको ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। चौतारा साँगाचोकगढि नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा न १३ का वडाअध्यक्ष श्री रामप्रसाद गौतमको प्रमु अतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशनबाट श्री कुल प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ भने श्री दिपेन्द्र चौलागाईंको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन गरिएको छ।साधारणसभाले संस्थाका विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्नुका साथै आ.ब. ०८१÷८२ का लागि १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत पारित गरेको छ। कार्यक्रममा प्रमुख अतिथि राम प्रसाद गौतमले सहकारीताका माध्यमबाट गरिउका हरेक कामहरु पारदर्सीता हुनका लागी सहकारी ऐन बिनीयम र सहकारी सिद्...

श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ को ६५ औं बार्षीक उत्सब सम्पन्न

खेलकुद, जिबनशैली, बिजनेस, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं बार्षीक उत्सब तथा २७ औं अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)ले विद्यालयको विकासको लागी सधैं आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले विद्यालको समस्या समाधानका लागी आफु निरन्तर लागिरहेको भन्दै आफु बोल्ने भन्दा पनि काम गरेर देखाउने ब्यक्ति भएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले बिद्यालय शिक्षामा लगानी गर्नका लागी आफुले खबरदारी गरिरहेको बताउनुभयो । मंचमा आउने बोल्ने र कामको नाममा सिन्को नभाच्नेहरुले विद्यालय शिक्षामा लगानी नगरेको बताउनुभयो । खानेपानी,शिक्षा,स्वास्थ्य,सडकको अवस्था हेलिकप्टरमा हिड्नेलाई थाहा नहुने भन्दै आफु सरकारमा नभएका कारण सिन्धुबासीको पिडा बागमती प्रदेश सरकार सम्म पुग्न नसकेको बताउनुभयो । यो देशको ...

जिससको वक्तृत्वकला प्रतियोगितामा अभिश्री खड्का पहीलो

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले बिहीबार जिससको सभाहलमा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा हेलम्बु गाउँपालिकामा रहेको इष्टपोईन्ट एकेडेमीकी अभिश्री खड्काले प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।जिल्लाभरका १२ वटै पालिकाका विद्यालयहरुवाट १९ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुनुभएको थियो । प्रतियोगितामा विषयबस्तुको गहिराइसम्म पुगेर सवैलाई प्रभावित पार्दै प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी हेलम्बु गाउँपालिका अविश्री खड्का प्रथम हुन भएको मुल्याङ्कन समितीले जनाएको छ । प्रतीयोगितामा थाङपाल माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिकाकी अस्मीता भारती द्धितीय, प्रगती बोडि...
आज राष्टिय पोशाक दिबस

आज राष्टिय पोशाक दिबस

#, कृषि, जिबनशैली, बिजनेस, विचार, समाचार
काठमाडौँ। आज१३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।१३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि नेपालका युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्।“मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन्। नेपाली पोशाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अट...

आज गुफाडाँडा जलवायु सम्मेलन हुँदै

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकामा रहेको देसकै ऐतिहासिक स्थल मानीने गुफाडाँडामा गुफाडाँडा जलवायु सम्मेलन २०८२” आयोजनागरिएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा हुने “छैठौँ सम्मेलन बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न हुन भएको हो । सम्मेलनमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ, स्वास्थ्य मन्त्री किरण थापा र वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको विशेष आतिथ्य रहने कार्यक्रम छ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सिन्धुपाल्चोक जिल्लाभित्रका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, छिमेकी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, साथै जिल्लास्थित सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको...
घरपरिवार सहकारीको १३औँ साधारणसभा सम्पन्न

घरपरिवार सहकारीको १३औँ साधारणसभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
भक्तपुरः भक्तपुरको सूर्यविनायक–४, दधिकोटमा अवस्थित घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सयौं वर्ष चल्ने आधार तय गरेको दावीसहीत १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । नियामक निकायले सहकारीको साधारसभासम्बन्धी तोकेको मापदण्डअनुसार सम्पन्न १३औँ वार्षिक साधारणसभालाइ सम्बोधन गर्दै घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार एवं वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटाले नेपालमा हल्लै–हल्लाले सहकारीजस्तो पवित्र अभियानमा धक्का लागेको भन्दै हल्लाको पछि नलागेर वास्तविकता बुझ्नुपर्ने बताउँनु भयो । सहकारी सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रीकृष्ण विष्टले घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड सयौं वर्ष चल्ने आधार तय गरेर अघि बढेको बताउँदै सदस्यहरुले संस्थालाई जति धेरै माया गर्नुभयो, उति गुणस्तरीयता बढाउन मद्दत पुग्ने भएकाले संस्थालाई गुणस्तरीय रुपमा अघि बढाउन सबैको सदा झ...
बाह्र बिसेको नगर स्तरिय बक्तृत्व कलामा सरस्वतीको पुर्णीमा पहीलो

बाह्र बिसेको नगर स्तरिय बक्तृत्व कलामा सरस्वतीको पुर्णीमा पहीलो

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकामा भएको नगर स्तरिय बक्तृत्वकला प्रतियोगितामा सरस्वती शङ्करमाबीका छात्रा पुर्णिमा शेर्पा ले प्रथम स्थान हासिल गर्नु भएको छ यसै गरी कालीदेबी माबीका अनिल श्रेष्ठले दोश्रो रसिगार्चे माबीका इमिसा तामाङ ले तेश्रो स्थान हासिल गर्नु भएको छ भने भद्रकाली माबीका सुभद्रा पौडेलले सान्त्वना पाउँनु भएको छ । बाह्र्बिसे नगरपालिकाका उप प्रमुख मन्जु तामाङको प्रमुख अतिथ्यतामा भएको बक्तृत्वकला प्रयिोगीताको अध्यक्षता भने प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली रहनु भएको थियो ।  सामाजिक कुरिती र अन्धबिश्वास न्युनिकरणका लागी बिद्यार्थी भन्ने बिषयमा आधारित रहेर बक्तृत्व कला प्रतियोगिता भएको थियो । नगरपालिकाका १० वटा सामुदायक तथा सस्थागत बिद्यालयका कक्षा ८,९र१०मा अध्ययनरत मध्यबाट छात्रा र छात्र गरी १६जना बिद्यार्थीले प्रतिस्पर्धा गर्नु भएको थियो । बिजेताहरुलाइ पुरस्कार बितरण...
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सिन्धुपाल्चोकमा अधिकारी

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सिन्धुपाल्चोकमा अधिकारी

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
बलेफि । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सिन्धुपाल्चोक शाखाको नवौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले बखत अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बीरोध भएका छन । संघीय लेखा समितिका सदस्य कुमार थापाको प्रमुख अतिथ्यतामा भएको सभाले अध्यक्षमा बखत बहादुर अधिकारी,उपाध्यक्षमा जय बहादुर श्रेष्ठ,सचिवमा रामशरण बस्नेत,कोषाध्यक्षमा दीपक तिमल्सिना पदेन सदस्य शिब क्षेत्री र सदस्य हरु उध्दव तिवारी , यज्ञ खड्का र प्रेम कार्की रहनु भएको कार्यसमिति सर्ब सम्मत भएको जिल्ला महासंघले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमार थापाले पुस्तक तथा स्टेशनरी व्यवसाय शैक्षिक विकाससँग प्रत्यक्ष जोडिएको संवेदनशील व्यवसाय भएको उल्लेख गर्नुभयो। उहाँले व्यवसायीहरूको हकहित संरक्षण, पारदर्शी आर्थिक प्रणाली र संगठन सुदृढीकरणमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा नीति नि...