सम्पर्क

जिबनशैली

गौराती मेलाबारे नगरप्रमुख संग युवाहरुको छलफल ,सम्पदा संरक्षण गुठीको अनुरोधमा सय तोला चाँदी तथा सुनको गहना आउँने

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा सँग भीमसेन युवा क्लवका पदाधिकारीहरुले भेट गरी गौराती भीमसेन जात्रा २०८१ सभ्य,भव्य एवं मनोरंजनात्मक रुपले सम्पन्न गर्न बिशेष छलफल गरेको छ । आइतबार नगर प्रमुख सँग भएको छलफलमा नगरमा रहेका सबै भाषा,संस्कृति ,जात्रा पर्ब,संरक्षित स्थानको बिकास र संरक्षणका लागी नगर पालिका बाट हुन सक्ने र आफुले गर्न सकीने हरेक कार्यहरुमा सहयोग गर्ने सापकोटाले बताउँनु भयो र उँहाले कुनै पनी मेला पर्ब हरु रिती रिवाज अनुसार शान्त पुर्ण र मनोरन्जनात्मक तरिकाले सम्पन्न गर्न हामी सबैको प्रमुख दाइत्व रहेको बताउँदै गौराती भिमसेन मेलाको ब्यवस्थापनमा पनी हामी सबै मिलेर गर्नु पर्छ भन्नु भयो । यसका लागी नगरपालिकाबाट हुन पर्ने र हुन सक्ने सहयोग निरन्तर रहने बतथाउँनु भयो । स्थानीय युवाहरुले मेलालाइ व्यवस्थापन मा मुख्य भुमिका खेल्न पर्ने भएकाले युवाहरुको भुमिाकामा पनी ...

बाह्रबिसे नगरपालिका जनप्रतिनिधिको क्षमता विकास तालिम सम्पन्न

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
बाह्रबिसे नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको टेवा नेपालको आर्थिक सहयोग तथा कमलको फुल महिला बहुउद्देश्यी सहकारी संस्था लिमिटेडको आयोजनमा मिति २०८१ कार्तिक २३ देखी ३ दिन सम्म संचालित तालिम कार्तिक २५ गते बाह्रबिसे नगरपालिका उप प्रमुख मञ्जु तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ्गले बाह्रबिसे नगरपालिकाले शिक्षामा १२ कक्षा सम्म निःशुल्क गरिएको र तालिम पश्चात जन प्रतिनिधिहरु एक भएर नगरपालिकामा समावेशी विकासमा जोड दिनुपर्ने बताउनुभयो । तामाङ्गका अनुसार तालिमले हामी जन प्रतिनिधिहरुलाई बजेट तर्जुमा, कानुन निर्माण लगायतको विषयमा समेत तालिमले सहज भएको बताउनुभयो । उँहाले आफ्नो आग्रहमा तालिमको व्यवस्था गरिदिएकोमा आयोजक र प्रशिक्षक ठाकुर राम चौलागाँइलाइ बिशेष धन्यबाद दिनु भयो । समापन समारोहलाइ सम्बोधन गर्दै वडा अत्तयक्षहरुको तर्फबाट नगर प्रबक्ता ...

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाद्धार मुद्धा दर्ता

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, साहित्य
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाद्धार मुद्धा आफु बिरुद्ध प्रकाशीत समाचार का बिरुद्ध मुद्धा दर्ता गराउँनु भएको छ । भने प्रेस कान्सिल नेपालले यसको छानबिन शुरु गरेको छ । काउन्सिलले ४वटा सञ्चार माध्यमलाइ कालो सुचीमा राख्दै एउटा युट्ृयुब च्यानललाइ कार्बही र ७वटालाइ अनुगमन गर्ने निर्णय गरेको छ । यस समबन्धमा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आफ्नो सामाजीक सञ्जाल मार्फत बासी आमाबुवा दाजुभाइ दिदिबैनी लगायत सम्पुर्ण जनसमुदायमा सामाजिक सन्जालको प्रयोग गर्दा सतर्क रहनुहुन सुझाव भन्दै मलाई करिब ३ बर्ष अगाडि एक जना महिलाबाट फेसबुकfriend request आएकोमा म राजनैतिक ब्यक्ति भएको र ती महिलालाई देखेजस्तो अनुहार कि भएकोलेfriend request accept गर्न पुगे।त्यसपछी ती महिलाले मलाई भिडियो call गरिन।उनले अभद्र कुरा गर्न थालेपछी म उनिबाट टाढा हुन खोज्दा उनले मेरो टा...

खेलाडीलाइ सम्मान गर्दै आलोपालो अग्रसर को ११ओ साधरण सभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
आलोपालो अग्रसर बहुउद्धेश्यीय सहकारी सस्थाको ११ओ साधरण सभा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका सामाजीक बिकास शाखाका संयोजक तथा वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा र नगर सहकारी शाखाका प्रमुख दुर्गा ढुङ्गेलको बिशेष अतिथ्यतामा सम्पन्न ११औ साधरण सभाले नारायण प्रसाद गौतम लाइ अध्यक्षमा कायम राख्दै नयाँ कार्य समितीको समेत चयन गरेको छ । जसमा उपाध्यक्ष पार्बती सुवेदी, सचिब लिला ब. गिरी,कोषाध्यक्ष हरी ब. नेपाल रहनु भएको छ भने सदस्यहरुमा धन ब.श्रेष्ठ,बालकृष्ण गौतम , प्रकाश गिरी , हर्क ब. तामाङ, सुनिता गिरी , राजकुमार श्रेष्ठ, हेम बहादुर श्रेष्ठ रहनु भएको छ । यसै गरी लेखा तथा सुपरिवेक्षण समिती को संयोजक हरि बिक्रम नेपाल रहनु भएको छ भने सदस्यहरुमा लिला प्रसाद गौतम प्रमिला सापकोटा (चौलागाई) रहनु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राम प्रसाद गौतम...

सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देबराज सुबेदी ,  मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर स्थित सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले सिन्धु भ्याली क्याम्पसलाई यो स्थान सम्म ल्याउन अहोरात्र खट्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले क्याम्पस संचालनमा नगरपालिकाले आवश्यक बजेट बिनियोजन गरेको भन्दै कार्यविधि नहुँदा पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नपाएको उल्लेख गर्नुभयो । उहाँले मेलम्ची नगरपालिका भित्र रहेका दुई वटा क्याम्पस नगरपालिकाको नमुना क्याम्पस बनाउनको लागि बराबरी बजेट बिनियोजन गरेको बताउनुभयो । प्रमुख अतिथी प्रधानले क्याम्पस लाई जग्गा उपलब्ध गराउन स्थानिय सरकारको नियमले नदिने भएकाले जग्गा ब्यबस्थापन भैसकेपछी भवन निर्माण जस्ता कुरामा आगामी बर्षबाट बजेट बिनियोजन गर्ने प्रत...

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
दाङ, २४ कात्तिक : दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित हुनुहुथ्यो । अत्यधिक ढाड दुखाइ भएपछि उहाँ शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञ सहितका डाक्टर गाउँमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।” त्यस्तै, दङ्गीशरण गाउँपालिका–७ की ६५ वर्षीया माइली थरुनी पनि उक्त शिविरमा उपचारका लागि आउनुभयो । मिर्गाैलाको समस्याबाट समेत पीडित उहाँ स्वास्थ्य शिविरमा सहभागी हुनुभयो । गाउँमै निःशुल्क स्वास्थ शिविरबाट चिकित्सकले चेकजाँच, उचित सल्लाहसुझाव र औषधि पाउँदा खुसीको अनुभूति...

बागमती प्रदेसका मन्त्रीहरुको आचारसहीता लागु गर्न माग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
बागमती प्रदेश सत्तापक्षीय नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त संयन्त्रको बैठकले मन्त्रीहरुको आचार संहिता अविलम्व तयार गर्न सरकारलाएइ अनुरोध गरेको छ । नेपाली काँग्रेसको तर्फबाट निर्बाचित बागमती प्रदेस सभा सदस्य पुर्ब मन्त्री रामकृष्ण चिबकारका अनुसार २२गते बागमती प्रदेश सत्तापक्षीय नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त संयन्त्रको बैठकबसी महत्वपूर्ण बिषयहरुमा छलफल गरि सिघ्र कार्यान्वयनको लागि प्रदेश सरकारलाई सुझाव दिने निर्णय गरिएको हो । बैठकले मन्त्रीहरुको आचार संहिता अविलम्व तयार गर्ने,प्रदेश सरकार संचालन गर्न अत्यावश्यक बिधेयक तथा संशोधन गर्नु पर्ने ऐनहरुको मस्यौदा तयार गरि प्रदेश संसदको आगामी शितकालिन अधिवेशनमा बिजिनेश पेश गर्न सुझाव दिने,बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकहरुलाई यथासिघ्र आवास पुनःस्थापना गर्न र प्रदेश सरकारको कार्यक्षेत्र भित्रको क्षतिग्रस्त भौतिक संरचनाहरु त...

नगर प्रमुख बस्नेत द्धारा फाम्तिङ्ग गुम्बाको उद्द्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य, स्वास्थ्य
स्थानीयको आस्थासँग जोडिएका सबै धर्म, संस्कृति को संरक्षणका लागी आफुले गर्न सक्ने सहयोग गर्ने बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ ।  शुक्रबार बस्नेतले बाह्रविसे नगरपालिका वडा न ७ स्थित फाम्तिङ्ग गुम्बाको उद्द्घाटन गर्नु हँुदै उँहाले यस्तो बताउँनु भएको छ ।बाह्रबिसे नगरपालिका वडा नं ७ स्थित घुम्थाङमा नवनिर्मित फाम्तिङ गुम्बाको उद्घाटन गर्दै प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले धार्मिक पर्यटनबाट बाह्रबिसे नगरको बिकास गर्न सकिने बताउँनु भयो ।उँहाले गुम्बाको पुनर्निर्माणमा बाह्रबिसे नगरले पनि सहयोग गर्ने बताउँदै गुम्बाको ब्यबस्थापनमा पनि जोड दिने प्रतिबद्धता गर्नु भएको छ ।तिब्बती रिम्पोछे तेन्जिङ पालजोरको सहयोग, स्थानीय जनताको स्रोत र चन्दा संकलन गरेर गुम्बाको पुनर्निर्माण गरिएको हो । हालसम्म तीन करोड खर्च भएको निर्माण समितिले जानकारी दिएको नगर प्रमुख बालकृष्ण बस्नेतक...

सुकुटेमा न्यायीक समितीलाइ तालिम शुरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका न्यायीक समितीका पदाधिकारीहरु तथा जन प्रतिनीधीहरुलाइ क्षमाता बृद्धीका लागी तालीम सञ्चालन गर्न लागीएको छ । नगर उप प्रमुख तथा न्यायीक समितीका संयोजक मन्जु तामाङको प्रमुख अतिथ्यतामा सुकुटेमा भएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । तिन दिन सम्म चल्ने उक्त तालिमको उद्धघाटन गर्दै उप प्रमुख मन्जु तामाङले देस संघीयतामा गए पछी स्थानीय सरकार को प्रकृया सँगै न्याय दिने सम्बन्धमा पनी स्थानीय सरकारका उप प्रमुख तथा उपाध्यक्षहरुको संयोजकत्वमा स्थानीय स्तरमा हुने साना तिना बिबादहरु समधान गर्नका लागी न्यायकि समिती बनेको र त्यही समितीले काम गर्दे आएको बताउँनुभयो । उँहाले न्यायीक समितीबाट हुन पर्ने कामहरुका बारेमा सबैले जानकारी प्राप्त गरेर काम गर्न सक्यो भने यसको प्रभाबकारिता हुने भएकाले यस्ता तालमिहरुका कारण यो कार्यमा ...

मिडिया व्यवस्थापनसम्बन्धमा सञ्‍चार रजिष्ट्रारहरूसहित छलफल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं। प्रेस काउन्सिल नेपालमा सङ्घीयताको ढाँचामा मिडिया व्यवस्थापनलाई कसरी राम्रो बनाउने सम्बन्धमा छलफल सम्पन्न भएको छ । छलफललाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले उपस्थित सबै निकायको साझा उद्देश्य भएकोले समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । काममा दोहोरोपना हुन नहुने बताउँदै मिडिया क्षेत्रको समग्र विकास र नियमनका लागि सबै नियकायहरूबिच समय समयमा छलफल भइरहनुपर्ने समेत बताउनुभयो ।बागमती प्रदेश प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सङ्घीय संरचनामा स्थापित पहिलो सञ्चार रजिष्ट्रारको कार्यालय बागमती भएको हुँदा कामको थुप्रै अप्ठ्यारा आएको र त्यसको सुधार कसरी भयो भन्ने सम्बन्धमा बताउनुभयो । साथै मिडियाको सेवा प्रवाह र नियमनका सम्बन्धमा राष्ट्रिय आमसञ्चार मापदण्ड हुनुपर्ने र सोही आधारमा प्रदेश रजिष्ट्रारहरूले पनि कानुन बनाइ लागु गर्नुपर्ने बताउनुभयो । यसो गर्दा सबै प्रदेशमा का...