सम्पर्क

जिबनशैली

काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिको आयोजनामाअन्तरक्रिया

काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिको आयोजनामाअन्तरक्रिया

खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
प्रेसप्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रेस स्वतन्त्रता र आचारसंहिता पालनाको अवस्थाबारे बिहिबार उपत्यकामा सक्रिय पत्रकार र नेपाल पत्रकार महासङ्घका काठमाडौँ उपत्यकामा रहेका विभिन्न शाखा र प्रतिष्ठान शाखाका प्रतिनिधिसँग प्रेस स्वतन्त्रता र आचारसंहिता विषयक अन्तरक्रिया गरेको छ । काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिको आयोजनामा भएको कार्यक्रममा संयोजक बालकृष्ण अधिकारीले सहजीकरण र सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो ।अन्तरक्रियामा सहभागीले श्रमजीवी पत्रकारको पारिश्रमिक समस्या सामाजिक सुरक्षा समस्या मात्रै नभइ सञ्चार माध्यममा पत्रकार आचारसंहिता पालनाको अवस्था कमजोर भएको बताएका छन् ।  कार्यक्रममा बोल्ने अधिकांशले श्रमजीवी पत्रकारको पारिश्रमिक समस्या सामाजिक सुरक्षा समस्या मात्रै नभइ सञ्चार माध्यममा पत्रकार आचारसंहिता पालनाको अवस्था कमजोर भएको बताएका हुन् । ...

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २७ कात्तिक : नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताउनुभयो । “अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो”, प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो । जेनजी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उहाँले छोटो समयमा प्रहरीक...

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
राँझा (बाँके), २७ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । हडियाबाबाको पुण्यस्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट समेत सयाँै साधुसन्तको सहभागिता हुने गरेको छ । चिसो मौसमको बेवास्ता गर्दै साधुसन्त दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैँचामा बिताएका छन् । हडियाबाबाको ६०औँ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही कात्तिक २१ गतेदेखि सुरु भएको छदिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधु तथा सन्त उपस्थित भएका हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानाकारी दिनुभयो । “रातको समयमा पनि साधुसन्तहरु मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ”, अध्यक्ष वैश्यले भन्नुभयो, “मेलामा प्रत्येक दिन उपस्थित सा...

स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, स्वास्थ्य
आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आयोजित उक्त कार्यक्रममा जिल्लाका सबै स्थानीय तहले आफ्नो–आफ्नो क्षेत्रका उपलब्धि, नवीनतम पहल, समस्या र सिकाइका विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा उत्कृष्ट काम गरेका पालिकामध्ये पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो, चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिका दोस्रो तथा त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भउको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईको भनाई छ । समीक्षात्मक कार्यक्रममा हेलम्बु गाउँपालिकाले जिरो होम डेलिभरी तथा नसर्ने रोग रोकथाम कार्यक्रम, सुनकोशी गाउँपालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धा तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, त्रिपुरा सुन्दरी गाउँपालिकाले महामारी रोग नियन्त्रण कार्य...

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २६ कात्तिकः मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ । “मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९÷८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा प...

सिन्धुपाल्चोकमा स्वास्थ्यका कार्यक्रमको वार्षिक समीक्षा : जनस्वास्थ्य कार्यालयको नेतृत्वमा दुई दिने समीक्षा सुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्र उत्साहजनक वातावरणमा सम्पन्न भएको हो।कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईको अध्यक्षता, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य तथा जिसस उप–प्रमुख पदमनाथ नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका उप–प्रमुख सिता थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, विभिन्न पालिकाका प्रमुख प्रशासनिक अधिकारी, स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी सञ्चारकर्मीहरू तथा सरोकारवालाको उपस्थिति रहेको थियो।उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बालकृष्ण श्रेष्ठले जिल्लाको स्वास्थ्य प्रणालीलाई...

योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गर्न सकिने ,नगर प्रमुख आइतमान तामाङ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
मेलम्ची, २०७८ कात्तिक — मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले नगरले सञ्चालन गरेका योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन्। आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले योजनाका कामहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो। उहाँका अनुसार समृद्ध नगर निर्माणको अभियानमा सबैको एकताबद्ध सहयोग अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा उप–प्रमुख उमा प्रधानले नगरका योजनाको अनुगमन पक्षलाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरले सञ्चालन गर्ने कार्यक्रमहरू दिगो र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले अघिल्लो आर्थिक वर्षमा नगरले सम्पादन गरेका कार्य, उपलब्धि, समस्या र समाधानका विषयमा विस्तृत प्रस्तुतीकरण गर्नुभयो। कार्यक्रममा वडा नं. २ का वड...
उकालोमा ब्रेक फेल भएको गाडी जस्तै हो बर्तामान सरकार माधव सापकोटा

उकालोमा ब्रेक फेल भएको गाडी जस्तै हो बर्तामान सरकार माधव सापकोटा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
निवर्तमान सांसद तथा नब गठीत नेपाली कम्युनिष्ट पाटीका माधव सापकोटा सुवोधले बर्तमान सरकार उकालोमा जाँदै गरेको लोड गाडीमा ओत हालेर अड्केको सरह भएको बताउँनु भएको छ । बर्तमान उकालोमा रहेको गाडीको ब्रेक सही ढङ्गबाट बनाएर अगाडी बढाउँन सके सफलतामा पुगीने बताउँदै समयमा बे्रक नबनाए वा बनाइएको ब्रेकले काम नगरे ठुलो दुर्घटना हुने उक्त दुर्घटना कसैले पनी रोक्न नसक्ने बताउँनु भयो । बर्तमान सरकारको पनी हालत यही हो भन्नु भयो । उँहाले हालको जेनजी आन्दोलनलाई विध्वंस नभई सुधारको चेतना र राजनीतिक रूपान्तरणको आवश्यकताका भएको हाफुहरुले महशुस गरेको बताउँनु भयो । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखामा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा विभिन्न समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्ने क्रममा “जेनजी आन्दोलनलाई एउटा क्रान्तिका रूपमा सबै दलले स्वीकार्नुपर्छ , यो विध्वंस होइन, घुसपैठ र कुशासनविरुद्धको जनचेतना हो...

डबल्याङ नर्सिङडाँडा सामुदायिक लिफ्ट खानेपानीमा धन बहादुर

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको डबल्याङ नर्सिङडाँडा सामुदायिक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । चौतारासामाजिक बिकास समितीका संयोजक तथा १३ नं वडाका वडा अध्यक्ष राम प्रसाद गौतम को प्रमुख अतिथ्यतामा भएको अधिबेशनले पुनः धन बहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष धन बहादुर श्रेष्ठको सभापतित्वमा शनीबार भएको सधारण सभाको उद्धघाटन गर्देै प्रमुख अतिथी गौतमले वडाका सबै नागरिकहरुलाइ खाने पानीको समस्या बाट मुक्त गराउँनका लागी सबै लागी पर्नु पर्ने बताउँदै खाने पानी तथा सरसफाइमा समिती उपभोक्ता सबैको आआफ्नो क्षेत्रबाट सहयोग गरेर स्थाइ रुपमा समस्या समधानमा लाग्नु पर्ने बताउँनु भयो । कार्य समितिको अध्यक्षमा धन बहादुर श्रेष्ठ उपाध्यक्षमा देबकी रोक्का सचीव मा दिवाकर फुय...

उज्यालो बचत तथा ऋण सहकारी सस्थाको १७औ साधरण सभा सम्पन्न

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढीनगर पालिकामा रहेको उज्यालो बचत तथा ऋण सहकारी सस्थाले आफ्रनो १७औ साधरण सभा एक समारोहका बिच सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाको बन्द सत्रले बत्तीस करोड पचिस लाख बयानब्बे हजार एकशय सत्ताइस रुपैयाको आम्खानी खर्च अनुमोदन गरेको छ । सस्थाका कोषाध्यक्ष ललित रानाले प्रस्तुत गर्नु भएको आर्थीक प्रतिबेदनमा छलफल हुँदा सर्बसम्मत पारित गरिएको थियो । यसै गरी सस्थाका सचिब चन्द्र बहादुर खत्रीले प्रस्तुत गर्नु भएको बार्षीक प्रगती कार्यक्रम र आगामी बर्षको निती तथा कार्यक्रम समेत सर्बसम्मत पारित गरिएको छ । साधरण सभाको उद्धघाटन नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले गर्नु भएको थियो ।      उद्धघाटन समारोहलाइ सम्बोधन गर्देै नगर प्रमुख सापकोटाले उत्पादनमुखी सहकारी सस्थाहरुलाइ अनुदान सह...