सम्पर्क

जिबनशैली

२० वर्ष पछि फरार अपराधी पक्राउ

#, जिबनशैली, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले २० बर्ष कैद सजाय भएको फरार अपराधी पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालत सिन्धुपाल्चोक मिति ०७३ साल जेठ १७ गतेको फैसलाले वहुविवाह मुद्दामा १ वर्ष कैद र रु ५०००।–(पाँच हजार) जरिवाना भई फरार रहेको मुद्धामा २० बर्ष कैद सजाय भई हाल सम्म फरार सुचीमा रहेको सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा.५ बस्ने फुर्पा तामाङको कान्छी श्रीमती वर्ष २७ कि मिरा भन्ने निर माया तामाङलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ । फैसला कार्यान्वयनको लागी सिन्धुपाल्चोक जिल्ला अदालत सिन्धुपाल्चोकबाट पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो । यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का रामकृष्ण भन्ने टिकादत्त दुलाल २० वर्षपछि पक्राउ परेका छन् । फैसला कार्या...

इन्द्रावती नदीले खेत  कटान

जिबनशैली, समाचार
इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ । मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो । स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धानखेत नदीले कटान गरी क्षति पु¥याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार केही किसानको भएको सबै खेतसमेत नदीले बगाएको हो । उक्त क्षेत्रमा नदीले खेत कटान समस्या केही वर्षदेखिकै रहेको नेपालले बताउनुभयो । उक्त क्षेत्रमा गतसाल पनि आफ्नो खेत कटान गरेको स्थानीय शिक्षक पे्रमबहादुर लामाले बताउनुभयो । अहिले उहाँको नारिमखर्कको चार रोपनी धान खेत नदीले कटान गरेको छ । माझीगाउँको पुल नजिक पनि नदीले खेत कटान गरेको लामाले जानकारी दिनुभयो । गत वर्षदेखि नै नदीले खेत कटान गरेपछि नगरमा खेतीयोग्य जनिम संरक्षणका लागि गत वर्षदेखि किसानले ध्यानाकर्षण ग...

शिक्षाको बिकास भए मात्र अरु को बिकास हुने.नगर प्रमुख बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धु पाल्चोक जिल्ला स्थित बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले शिक्षाको बिकास भए मात्र अरु को बिकास हुने बताउँनु भएको छ । जिल्लाको बाह्र्बिसे नगरपालिका वडा न ४मा रहेको शारदा माध्यमिक विद्यालयमा आयोजित शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उाहाले यस्तो बताउँनु भएको हो । शिक्षामा भएको लगानी खेर जान नदीन सबै लागी पर्नु पर्ने बताउँदै बस्नेतले बिद्यालयमा शैषिक सामाग्री दिएर सहयोग गर्ने सहयोगी हातहरुलाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले दातृनिकायको काम अनुकरणीय भएको र आफ्नो कार्यकालमा नगरले शिक्षा क्षेत्रमा दिनुपर्ने सबै सुविधा र काम–कारबाही सुरु भइसकेको बताउँनु भयो । प्राज्ञीय बिध्यालय परिषद् द्वारा आयोजित शैक्षिक सामाग्री हस्तानन्तरण कार्यक्रममा बोल्दै बस्नेतले(कक्षा १२ सम्म निशुल्क शिक्षा र ८ सम्म दिवा खाजाको व्यवस्था) रहेको जानकारी दिनुभयो । परिषदले प्रति बिध्यार्थी ...

पूर्व नगर प्रमुख अमानसिं तामाङद्धारा नेकपा माओवादी केन्द्र परित्याग एमालेमा प्रबेशको तैयारी

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व नगर प्रमुख अमानसिं तामाङले नेकपा माओवादी केन्द्र परित्याग गर्नु भएको छ । लामो समय सम्म माओबादीमा रहेर काम गर्नु भएको तामाङ्गले यस अघी २०७४को निर्बाचनमा माअ‍ेबादी केन्द्र बाट चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख पदमा अत्याधिक मत ल्याएर बिजय बन्नु भइ नगर प्रमुखको जिम्मेवारी बहन गर्नु भएको थियो । उँहाको कार्यकालमा नगर पालिकाकमा कुनै पनी पक्षपात नभएको र वास्तविक नगर अभिभावकको भुमिका निर्वाह गरेको नगरबासीको भनाइ रहेको छ । नगरले माओबादीकै तर्फबाट कृष्ण प्रसाद सापकोटालाइ नगर प्रमुखमा निर्वाचित गरे पनी निर्वाचित हुने बित्तीक्के गरेका कार्यहरु बिबादीत भएको समाचार समेत बाहीर आएको अबस्थामा तामाङ्गले पाटी छाडेको घोषणा गर्नु भएको हो । पुर्ब नगर प्रमुख तामाङ्गले पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको आरोप...

सिन्धु काँग्रेस २को बैठक सम्पन्न पदाधिकारी मनोनयन

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
    नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ को आज बसेको बैठकले क्षत्रीय पदाधिकारीहरुको मनोनयन गरेको छ । यसका साथै निर्बाचित पदाधिकारी हरुलाइ बधाइ धन्यबाद कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस २ नं क्षेत्रीय कार्यसमितिको शनीबार बसेको समिक्षा बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी निर्बाचनमा नेपाली काँग्रेसको उमेद्धारलाइ निर्वाचन जिताउँन सबै एक भएर लागी पर्ने समेत सहभागी नेताहरुले प्रतिबद्धता जनाएका छन । बैठकले बागमती प्रदेसका सभापती इन्द्र बानीयाको प्रमूख अतिथ्यतामा आगामी हप्ता समिक्षा तथा बधाइ एवम धनयबाद कार्यक्रम राखेको क्षेत्रीय सभापती आइतमान तामाङ्गले जानकारी दिनुभयो । बैठकले क्षेत्रीय कार्यसमिति को सदस्य समेत मनोनयन गरेको छ । जसमा जित बहादुर थिङ तामाङ ( मेलम्ची नपा–८)बुद्धिमान तामाङ (हेलम्बु गापा–४) निर बहादुर लोप्चन तामाङ (पाँचपोखरी थाङपाल गापा...

सानोसिरुवारीमा तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, जिबनशैली, मनोरन्जन, समाचार, स्वास्थ्य
  हिराहरि तेक्वान्दो डोजाङ ,सानोसिरुवारीमा जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका सुशान्त थापा , सृजल श्रेष्ठ , पहेलो पेटीका समर्पण थापा , मोहित घिमिरे , पहेँलो /हरियो पेटीका आयुशी श्रेष्ठ , हरियो पेटिका कुशल ढुङ्गाना, रफिका ढुङ्गेल, सुजन तामाङ , हरियो निलो पेटि तर्फ भने जुना तामाङले डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण हुन सफल भएका छन । कार्यक्रमका प्रमुख अतिथि सिद्दिगणेश मा. वि. ब्यवस्थापन समितिका अध्यक्ष श्री रबिन गौतम र सभाअध्यक्ष श्री सिद्दिगणेश मा. वि. प्र. अ. राजकुमार यादव थियो । शिक्षक, अभिभावक, सिनियर खेलाडीहरु आयान श्रेष्ठ, प्रबिन घले, शिखर नारायण श्रेष्ठ, मनिष सापकोटा, अनमोल का...

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० देखी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसले भदौ१० गते देखी ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु गर्ने भएको छनेपाली कांग्रेसद्वारा २०७९ भाद्र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो । कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता प्रकाशस।ण महत द्धारा वितरित प्रेस विज्ञप्ति उक्त कुरा जनाइएको हो । बिज्ञेप्तीमा पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म हुने ,दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि हुने जनाइउको छ । बिज्ञेप्तीमा अभियानको चार उद्देश्य रहेको जनाइएको छ । जसमा १) मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने २) जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । ...

जोखिममा परेका कदमबासलाइ अस्थाइ वास

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ कोदारीमा गत २३ गतेको परेको अविरल बर्षाको कारण अत्याधिक जोखिममा परेका १० घरपरिवारलाई ९ नं वडा कार्यलयको पहलमा अस्थाइ रुपमा सुरक्षित वास स्थानको ब्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक , शसस्त्र प्रहर िबल बन्देउ सहीत विभिन्न निकायबाट अत्यावश्यक राहत सामग्री र अस्थायी बासस्थानको ब्यबस्थापन गरि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ९ नं वडा अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार दिल बहादुर बिक , बच्चुजोगी,उद्धव कुबँवर, सबिन पहरी , रुद्र प्रसाद ढकाल,पदम बहादुर पहरी,रत्न बहादुर मगर भरत भण्डारी ,राम कुमार मगर, श्याम कुमार मगर धन बहादुरमगर रहनु भएको छ ११ मध्य ,राम कुमार मगर, श्याम कुमार मगर धन बहादुरमगरतिन लाइ २वटा मात्र अस्थाइ बास स्थान को व्यवस्था गरिएको छ...

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको  निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई चार बुँदे निर्देशन दिएको छ ।आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी गत वैशाख ३० गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध तथ्य, तथ्याङ्कसमेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अवरोध सृजना भएका अति संवेदनशील तथा संवेदनशील मतदानस्थल तथा मतदान केन्द्रको तथ्यगत विवरण तयार गरी सोहीअनुसारको सुरक्षा योजनाको प्रबन्ध गरी कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी तदनुसार सुरक्षाकर्मी खटनपटनको प्रभावकारी व्यवस्था मिलाउन ...

व्यावसायिक जनशक्ति उत्पादन गर्न प्रहरी महानिरीक्षक सिंह को जोड , बिभिन्न आरोपीतहरु पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ–आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने, तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रशिक्षण पश्चातको कार्यक्षेत्रमा व्यावसायिक तवरले देश र नागरिकको सेवामा लाग्न निर्देशन समेत दिन...