सम्पर्क

व्यावसायिक जनशक्ति उत्पादन गर्न प्रहरी महानिरीक्षक सिंह को जोड , बिभिन्न आरोपीतहरु पक्राउ

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ–आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने, तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रशिक्षण पश्चातको कार्यक्षेत्रमा व्यावसायिक तवरले देश र नागरिकको सेवामा लाग्न निर्देशन समेत दिनुभयो । उक्त अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँ लगायत तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको प्रहरी महानिरिक्षकको सचिवालय समाचार कक्षले जनाएको छ । यसै बिच प्रहरीले बिभिन्न घटनाका आरोपीतहरुलाइ पक्राउ गरेको छ । सचिवालयका अनुसार बैंकिङ कसूर मुद्दाका फरार रहनुभएका काठमाडौं महानगरपालिका–१० बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका ३९ वर्षीय निरज बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ पुस १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ८ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उहाँलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । बुढाथोकीले सेन्चुरी वैंक लिमिटेड शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । बुढाथोकीलाइ फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने स्याङजा विरूवा गाउँपालिका–६ घर भएका २७ वर्षीय सन्जोग लम्साललाई पनी मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ गत असार ६ गतेको फैसलाले ६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।यसै गरी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका संचालक काठमाडौं बानेश्वर बस्ने रूपन्देही सैनामैना नगरपालिका–९ घर भएका ३९ वर्षीय छविलाल भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।भट्टराईले कही व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाईदिने प्रलोभनमा पारी रकम लिई गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार जानकी गाउँपालिका–६ पिप्रहवा बस्ने घनश्याम लोनियाको छोरा १४ वर्षीय शिब लोनियाको दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय सुकलाल लोनियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–७ स्थित रजगरुवा जंगलमा दाउरा काट्न गएको अवस्थामा पिप्रहवा बस्ने सुकलाल, सोही ठाउँ बस्ने ३६ वर्षीय भोजु लोनिया र २६ वर्षीय पप्पु लोनियाले निज शिबलाई दाउराको चिर्पटले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले घटनामा संलग्न सुकलाललाई नेपालगंज उपमहानगरपालिका–१० चारबाहिनी चोकमा फेला पारी पक्राउ गरेको हो ।घटनामा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसै गरीकाठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँबसपार्कमा नक्कली पैसा दिई नगद १२ हजार रुपैयाँ लिइ ठगी गरेको अभियोगमा काठमाडौं गोंगबु बस्ने ३२ गुल्मी इस्मा गाउँपालिका–६ घर भएका ३२ वर्षीय लक्ष्मण कुमाल सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।रुपन्देही सुद्धोधन गाउँपालिका–१ मुर्गिया घर भएका २२ वर्षीय पुरूषलाई बिभिन्न बहाना बनाई कागजको नक्कली रुपैयाँ दिई नगद ठगी गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले नगद ३९ हजार रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सचिवालयले जनाएको छ ।सतिवालयबाट प्राप्त समाचार अनुसार सिरहा नगरपालिका–१९ सन्हैठा बस्ने २८ वर्षीय धर्मेन्द्र कुमार यादवको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । आफ्नै खेत बारीमा जडान गरेको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यसैगरी मोरङ, जहदा गाउँपालिका–१ बुधनगरस्थित खेतमा ३९ वर्षीया दुर्गा देबी राजबंशी बुधबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।पर्सा, विन्दावासिनी गाउँपालिका–२ स्थित हुलास आईरन प्रालिमा काम गर्ने भारत विहार मोतिहारी घर बताउने करिब ५५ वर्षीय जगन साह सोही प्रालिको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । बागलुङ, निसिखोला गाउँपालिका–४ कालिमाटीस्थित निसिखोलाको किनारमा हाल नाम, थर, वतन, नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । रूकुम(पश्चिम), सानोभेरी गाउँपालिका–४ जुगेना भन्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।यसै गरी सचिवाmलय बाट प्राप्त समाचार अनुसार सत्ताक्षी नगरपाव्यावसायिक जनशक्ति उत्पादन गर्न प्रहरी महानिरीक्षक सिंह को जोड , बिभिन्न आरोपीतहरु पक्राउ
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ–आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने, तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रशिक्षण पश्चातको कार्यक्षेत्रमा व्यावसायिक तवरले देश र नागरिकको सेवामा लाग्न निर्देशन समेत दिनुभयो । उक्त अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँ लगायत तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको प्रहरी महानिरिक्षकको सचिवालय समाचार कक्षले जनाएको छ । यसै बिच प्रहरीले बिभिन्न घटनाका आरोपीतहरुलाइ पक्राउ गरेको छ । सचिवालयका अनुसार बैंकिङ कसूर मुद्दाका फरार रहनुभएका काठमाडौं महानगरपालिका–१० बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका ३९ वर्षीय निरज बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ पुस १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ८ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उहाँलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । बुढाथोकीले सेन्चुरी वैंक लिमिटेड शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । बुढाथोकीलाइ फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने स्याङजा विरूवा गाउँपालिका–६ घर भएका २७ वर्षीय सन्जोग लम्साललाई पनी मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ गत असार ६ गतेको फैसलाले ६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।यसै गरी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका संचालक काठमाडौं बानेश्वर बस्ने रूपन्देही सैनामैना नगरपालिका–९ घर भएका ३९ वर्षीय छविलाल भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।भट्टराईले कही व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाईदिने प्रलोभनमा पारी रकम लिई गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार जानकी गाउँपालिका–६ पिप्रहवा बस्ने घनश्याम लोनियाको छोरा १४ वर्षीय शिब लोनियाको दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय सुकलाल लोनियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–७ स्थित रजगरुवा जंगलमा दाउरा काट्न गएको अवस्थामा पिप्रहवा बस्ने सुकलाल, सोही ठाउँ बस्ने ३६ वर्षीय भोजु लोनिया र २६ वर्षीय पप्पु लोनियाले निज शिबलाई दाउराको चिर्पटले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले घटनामा संलग्न सुकलाललाई नेपालगंज उपमहानगरपालिका–१० चारबाहिनी चोकमा फेला पारी पक्राउ गरेको हो ।घटनामा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसै गरीकाठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँबसपार्कमा नक्कली पैसा दिई नगद १२ हजार रुपैयाँ लिइ ठगी गरेको अभियोगमा काठमाडौं गोंगबु बस्ने ३२ गुल्मी इस्मा गाउँपालिका–६ घर भएका ३२ वर्षीय लक्ष्मण कुमाल सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।रुपन्देही सुद्धोधन गाउँपालिका–१ मुर्गिया घर भएका २२ वर्षीय पुरूषलाई बिभिन्न बहाना बनाई कागजको नक्कली रुपैयाँ दिई नगद ठगी गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले नगद ३९ हजार रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सचिवालयले जनाएको छ ।सतिवालयबाट प्राप्त समाचार अनुसार सिरहा नगरपालिका–१९ सन्हैठा बस्ने २८ वर्षीय धर्मेन्द्र कुमार यादवको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । आफ्नै खेत बारीमा जडान गरेको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यसैगरी मोरङ, जहदा गाउँपालिका–१ बुधनगरस्थित खेतमा ३९ वर्षीया दुर्गा देबी राजबंशी बुधबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।पर्सा, विन्दावासिनी गाउँपालिका–२ स्थित हुलास आईरन प्रालिमा काम गर्ने भारत विहार मोतिहारी घर बताउने करिब ५५ वर्षीय जगन साह सोही प्रालिको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । बागलुङ, निसिखोला गाउँपालिका–४ कालिमाटीस्थित निसिखोलाको किनारमा हाल नाम, थर, वतन, नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । रूकुम(पश्चिम), सानोभेरी गाउँपालिका–४ जुगेना भन्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।यसै गरी सचिवाmलय बाट प्राप्त समाचार अनुसार सत्ताक्षी नगरपालिका–१० दोमुखास्थित कन्काई सिचाई आयोजनाको नहरमा डुबेर सोही ठाउँ बस्ने २४ वर्षीय शिव जोगीको मृत्यु भएको छ । २ जना साथीहरुसँग पौडी खेल्न गएकोमा पौडी खेल्न क्रममा पानीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा घटनास्थल भन्दा करिब डेढ किलोमिटर टाढा नहरको जालीमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यसै गरी नागार्जुन नगरपालिका–५ कारखाना चोक नजिक मेरो माइक्रो फाइनान्स लघुबित्त शाखा कार्यालयबाट १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान राउटर र नगद १३ हजार ६ सय ७८ रूपैयाँ समेत गरी करिब ३ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार रहेका व्यक्ति खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको सचिवालयले जनाएको छ ।प्रहरी सचिवालयबाट प्राप्त समाचार अनुसारलहान नगरपालिका–१ बस्ने सत्य नारायण यादवको घरमा रहेको एनसेलको क्षेत्रीय कार्यालय अफिसमा एसीको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा १ थान एसी र एनसेलको रिचार्ज कार्ड बनाउन प्रयोग हुने कागज लगायत विभिन्न सामानहरू समेत करिब ३४ लाख ३२ हजार ७ सय ६८ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

लिका–१० दोमुखास्थित कन्काई सिचाई आयोजनाको नहरमा डुबेर सोही ठाउँ बस्ने २४ वर्षीय शिव जोगीको मृत्यु भएको छ । २ जना साथीहरुसँग पौडी खेल्न गएकोमा पौडी खेल्न क्रममा पानीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा घटनास्थल भन्दा करिब डेढ किलोमिटर टाढा नहरको जालीमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यसै गरी नागार्जुन नगरपालिका–५ कारखाना चोक नजिक मेरो माइक्रो फाइनान्स लघुबित्त शाखा कार्यालयबाट १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान राउटर र नगद १३ हजार ६ सय ७८ रूपैयाँ समेत गरी करिब ३ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार रहेका व्यक्ति खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको सचिवालयले जनाएको छ ।प्रहरी सचिवालयबाट प्राप्त समाचार अनुसारलहान नगरपालिका–१ बस्ने सत्य नारायण यादवको घरमा रहेको एनसेलको क्षेत्रीय कार्यालय अफिसमा एसीको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा १ थान एसी र एनसेलको रिचार्ज कार्ड बनाउन प्रयोग हुने कागज लगायत विभिन्न सामानहरू समेत करिब ३४ लाख ३२ हजार ७ सय ६८ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।