सम्पर्क

जिबनशैली

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
– भीष्मराज ओझा काठमाडौँ, २७ भदौ (रासस) : नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् । यसैगरी दुवै पक्षले दुई...

चौसागढी१३माबालमैत्री वडा घोषणाहुने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बाल दिबस भदौ २९ गतेको दिन सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारी बालमैत्री वडा घोषणा हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले एक समारोहका बिच बालमैत्री वडा घोषणा हुन लागेको वडा नं १३ बाल संरक्षण समितीका अध्यक्ष हरी बिक्रम नेपालले जानकारी दिनु भयो ।यँहा पनी थिच्नुहोस अनी पढ्नुहोसबालमैत्री स्थानीय शासनको अवधारणा यो वडा लाइ बाल मैत्री वडा घोषणा भए पछी जिल्लाकै पहिलो बाल मैत्री वडा हुने भएको छ ।५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा आउँदो २९गतेका दिन बालमैत्री वडा घोषणा गर्न लागिएको बताउँदै वडा अध्यक्ष रामप्रसाल गौतमले वडाले बालमैत्री वडा घोषणा गर्न का लागी ५१ वटा सूचक पुरा गर्नु पर्ने हुन्छ । यो सुचक पुरा गरिसकेको हुँदा बाल मैत्री वडा घोषणा गर्न लागीएको गौतमले बताउँनु भयो । वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविबाहमा न...

प्रहरीमा भर्ना खुल्यो

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
म्यादी प्रहरीमा भर्ना खुलेको छ।myadi prahari एकलाख पन्ध्रहजार जनालाइ नियुक्त दिने गरिु म्यादी प्रहरीमा भर्ना खुलेको छ यही भदौ ३० गते  देखी असोज ६ गते  सम्ममा दरखास्त दिइ सक्नु पर्ने छ ।

एसईइमा जिल्ला उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाबाट एसइइ परिक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउन सफल दिक्षिका पराजुली र रामकृष्ण विकलाई नगद सहीत सम्मान गरिएको छ । जिल्लाबाट उत्कृष्ट परिक्षार्थिको रुपमा उतिर्ण भएकी बालशिक्षा माध्यमिक विद्यालयकि दिक्षीका पराजुली र ३ दशमलव ८ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल सदावहार एकेडेमीका रामकृष्ण विकलार्इ जनहि ५१ हजार रुपैयाँ नगद सहित दाडीचौयरमा एक समारोहका बिच सम्मान गरीएको हो । नेपालको सिन्धुपाल्चोकमा जन्म थलो रहेर अमेरिकामा कर्म थलो बनाएका नेपाली नागरिकहरुको संस्था सिन्धु यूएसए वेलफेयर सोसाइटीले सिन्धुपाल्चोक जिल्लाबाट २०७८ सालको माध्यमिक शिक्षा परिक्षा (क्भ्भ्० परिक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई सम्मान गरेको हो । सिन्धुपाल्चोकबाट ४२४० जना विद्यार्थी एसइइ परिक्षामा सहभागी थिए । शनिबार सिन्धुपाल्चोकको खाडिचौरमा आयोजित सम्मान कार्यक्रममा सोस...

एक सय ६३ जनामा सङ्क्रमण पुष्टि

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८.६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३० पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष (आइसियु)मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् ।रासस...

सिन्ध१ काँग्रेसकै हुने बस्नेतको दाबी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधीसभा क्षेत्र नं १मा कुनैपनी हालतमा माओबादीलाइ नदीने नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले माउनटेन टेलीभिजन सगँ कुरा गर्दै यस्तो बताउँनु भएको हो । उँहाले अहीले भइरहेको गठबन्धनको छलफल गर्दा यस अघी जुन क्षेत्रमा जसले बढी मत ल्याएको छ स्थानीय निर्वाचनका आधारमा आएको मतका आधारमा सिट बिभाजन गरेर मिलाए सबैलाइ मान्य हुने भन्नु भयो । सब भन्दा बढी भोट आउँने ठाँउमा आफै चुनावमा उठ्ने हो । जँहा माओबादीको भोट बढी छ त्यहा माओबादीको उमेद्धार उठाउँने जँहा काँग्रेस को धेरै मत छ त्यँहा काँग्रेस को उमेद्धार उठाउँनु पर्छ जँहा समाजबादीको मत छ त्यहा समाज बादीले निर्वाचन मा उमेद्धार उठाउँने हो । जँहा सबै दलको कमजोरी रहेको छ त्यँहा गठबन्धन गर्ने हो भन्दै जिल्लाको हकमा १ नं क्षेत्रमा पहीलो काँग्रेस दोश्रो एमाले र तेश्रो माओबादी छ अनी कसरी मओबादी...

पाँचपोखरीमा ६६घरधुरीले पाए मिटरजडीत धारापानी २बर्ष भित्र सबैले पाउँने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका मा खानेपानीको समस्या समधान भए पछी वडा नं ५ गुन्सा र वडा नं ६का नागरिकहरु खुशी भएका छन । गाँउपालीकाका र आरसी नेपालको सम्मन्वयमा निर्माण भएको मिटर जडीत एक घर एक धारा कार्यक्रम स्थानीयलाइ हस्तानन्तरण गरे पछी स्थानीयमा खुशी छाएको हो । वडा नं ५ गुन्सा र वडा न ६ थाङ्पाल धाप बहादुर टोल लेखर्क मा करिब ३ किमि टाढा देखि पाईप लाईन बिस्तार गरि १० हजार लिटर को रिजर्भ ट्याङ्की सहीत स्थानीय समुदायलाइ हस्तानन्तरण गरिउको गाउँ पालीकाको उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनु भयो । उँहाका अनुसार वडा नं ६मा १ घर १ धारा खानेपानी योजना २२ घर परिवार लाई गाउँपालिका र आर्सो नेपाल को सहयोग र समन्वयमा निर्माण सम्पन्न गरि बुधबार एक कार्यक्रमका बिच पालीकाका अध्यक्ष टासी लामाले समुदाय लाई हस्तान्तरण गर्नुभएको छ।यसै गरी वडा न ५ गुन्सा वाईवा टोल खानेपानी आयोजना अन्तरगत...

बाह्रबिसे नगरले डाक्टर र इन्जिनीयर पढाउँने

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक,जोखीममा परेका नागरिकलाइ सुरक्षीत स्थानमा स्थाइ बसोबास गराउँने पहीलो स्थानीय सरकारमा बाह्र्बिसे नगर पालीका भएको छ । स्थानीय नागरिकलाइ सुबिधा दिनैका लागी राजनिती गर्नुपरेको बताउँदै आउँनु भएका नेपाली काँग्रेसका युवा नेता बालकृष्ण बस्नेतले नगर प्रमुखमा निर्वाचित भएर कार्य शुरु गरेको १०० दिनमा नै लोकप्रिय काम गरेर नागरिकलाइ सुबिधा उपलब्ध गराउँन सफल हुनु भएको नगरपालीकाबाट प्रस्तुत कार्य प्रगती बिबरणले बताएको छ । स्थानीय सरकार को१०० दिन पुगेको अबशरमा आयोजित प्रगती सार्बजनीक कार्यक्रममा बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र लाई १५ शैयाकोआधारभूत अस्पताल स्वीकृतको लागि पहल गरिस्वीकृति प्राप्त गर्न सफल भएको र दरबन्दी अनुसारकर्मचारीको मागको लागि मन्त्रालयमा पहल गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । अभिलेखिकरण भएका पहिरो विस्थापित १२३ परिवार मध्ये१४ परिवारलाई जग्गा पुर्जा उपलब्ध गराएको । कक...

मगर विद्यार्थी संघ को अध्यक्षमा राजेन्द्र

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
बिपना तामागं, नेपाल मगर विद्यार्थी संघको जिल्ला अध्यक्षमा राजेन्द्र राना मगर चयन हुनु भएको छ । मगर संघ जिल्ला समिती सिन्धुपाल्चोकको सातौ जिल्ला अधिवेशन अधिवेशन बाट राजेन्द्र राना मगर अध्यक्षमा चयन हुनु भएको हो। शनीबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अन्जु राना मगर ,सचिवमा सस्मिता रखाल मगर सह–सचिवमा सन्तोष राना मगर , कोषाध्यक्षमा बन्दना थापा मगर चयन हुनु भएको छ । जिल्लाको सदरमुकाम चौतारामा सातौ जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगरले सबै क्षेत्रमा अब्बल रहन शिक्षा अनिवार्य रहेको बताउनुहँदै हरेक क्षेत्रमा अब्बल रहन शिक्षा आवश्यक रहेको छ,’ भन्नुभयो। उँहाले ‘हामीहरु राजनीतिक, निजामती वा समाजसेवामा रहन सबैलाई शिक्षा अनिवार्य हुनुपर्छ भन्नुभयो ।नेपाल मगर विद्यार्थी संघ जिल्ला समितिको सातौ अधिवेशन सृजना थापाको अध्यक्षता तथा ने...

नेपाल ल क्याम्पसमा अनियमितता भएको भन्दै नेविसंघद्धारा खर्च विवरण माग

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
    क्याम्पसले आफ्नो ६८ औं स्थापना दिवसमा करिब एक करोड बराबर खर्चभएको सावैजनिक गरे पछी नेबीसंघले यसको छानबिन हुन पर्ने भन्दै खर्च सावैजनीक गर्न माग गरेको छ। कार्यक्रममा करिब एक करोड रुपैयाँ खर्च भएको भनी आयोजक समितिबाट जानकारी प्राप्त भएको तर उक्त खर्चमा अनियमिताको संखा भएको हुँदा सो क्याम्पसका ने वि संघ नेपाल ल क्याम्पस इकाइका सभापति मुकेश सेन्चुरीले सो समारोहमा भएको खर्च विवरण क्याम्पसका सूचना अधिकारी सहायक क्याम्पस प्रमुख विजय जैसवाललाई सूचनाको हक प्रयोग गरी उक्त कार्यक्रमको सम्पूर्ण खर्च विवरणको लिखित प्रमाणित सूचना माग गर्दै निवेदन पेस सोत गर्नु भएको छ ।राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसले आफ्नो ६८ औं स्थापना दिवस मनाइएको छ । कानून संकायका डिन डा.विजय सिंह सिजापति र क्याम्पस प्रमुख डा.दीनानाथ पराजुली लगाए...