सम्पर्क

जिबनशैली

चौतारामा कटाई सिलाई एड्भान्स तालिम सुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका – ५ चौतरामा शुक्रबारदेखी एक महिने सिलाई कटा्रई एड्भान्स तालिम सुरु भएको छ । तालिमका चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले उद्घाटन गर्नुभएको थियो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले तालिममा सिकेका कुराहरु व्यवहारमा लागुु गरेमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो । साथै उहाँले आफुले सिकेको सिप सदुपयोग गर्न सकेमा आर्थिक भार कम पर्ने बताउनुभयो । सिकेको सिप कहिले खेर नजाने हुदाँ एक महिनाको अबधि भरि मेहनतका साथ ध्यान दिएर तालिम सिक्न सबैमा आग्रह समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै ५ नं. वडाका वडासदस्य राम बहादुर घलेले आधारभुतको तालिमले सामान्य घरपरिवारका कपडा सिलाई गर्न मात्रै सकेपनि ठुलो उपलब्धी हुने बताउनुभयो । चौतारा साँगाचोकागढी नगरपालिका वडा न ५ को वडास्तरीय महिला संजालको आयोजनामा र चौतारा साँगाचोकग...

आलेख : ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
जनकपुरधाम, २४ माघ (रासस)जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुङ्गा ढुङ्गामा देवताको बास देख्छन् र प्रकृतिपे्रमीले यहाँका थङ्गाथुङ्गामा स्वर्गको आभाष गर्छन् । तर ‘नजिकको तीर्थ हेला’ भनेजस्तै हामी नेपाली स्वयम्ले भने जानेर वा नजानेर यहाँको अनुपम महिमालाई नजरअन्दाज गरिरहेका हुन्छौँ । यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा । “कालीगण्डकी नदीको शिलामा भगवान् रामको बालस्वरुप बनाएर उहाँको जन्मभू...

चौसागढी११को सभाबाट२१बुदै निर्णय

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११मा वडा गाँउ सभा भएको छ । २३ गते सोमबार वडा अध्यक्ष रोषन राज गिरीको अध्यक्षतामा बसेको ११नं वडा को प्रथम गाउँ सभा बाट समस्या पहिचान र समाधान का उपाय खोजी एबं दायित्व ग्रहण कार्यक्रमका लागी २१ बुंदे कार्यक्रम समेत पास गरेको छ । वडा अध्यक्ष गिरीका अनुसार सार्बजनिक जग्गा छुट्टाई संरक्षण गर्ने कार्यलाई अभियान कै रुपमा अघि बढाउने , झरेका पात र परेको पानी को संकलन गरि “जल र मल“ को प्रबन्ध गर्ने,सूर्य अस्तहुनु पूर्ब मदिरा बिक्री बन्द गर्ने र बालबालिका लाई सुर्ती जन्य पदार्थ बिक्री नगर्ने,बन्देउलाई खुल्ला दिसापिसाब निषेधित क्षेत्र घोषण गर्ने ,हिउँदका हरेक महिना कम्तीमा एक दिन २ घन्टा अनिवार्य श्रमदान गर्ने, महिना मा एक दिन हरेक टोल बस्तीले आफ्नो अनुकुलतामा टोल बस्ती सफाई कार्य गर्ने, यसरी श्रमदान गरि बिशिस्ठ योगदान गर्ने टोल बस्ती लाई थप ...

नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ -डा चन्द्रमणि अधिकारी

अन्तर्वाता, जिबनशैली, स्वास्थ्य
मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने मुल उद्देश्य लिइ २०५२ सालमा यस केन्द्रको स्थापना भएको हो । स्थापनाकालमा नौ श्ययाबाट आफ्नो सेवा सुरु गरेको यस केन्द्रमा हाल दुई सय ७० श्यया सञ्चालनमा रहेको छ । प्रारम्भमा मुटुरोगसम्बन्धी सामान्य उपचारबाट सेवा सुरु गरेको यस अस्पतालले समयको अन्तरालसँगै मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवाहरु सर्वसुलभरुपमा उपलब्ध गराउँदै आइरहेको छ । सीमित स्रोत र साधनबाट सुरु भएको यस केन्द्र हाल वैज्ञानिक प्रविधि, दक्ष जनशक्ति तथा विश्वस्तरीय अत्याधुनिक उपकरणले उच्चस्तरीय विशिष्टिकृत कार्डिक केन्द्रका रुपमा आफूलाई स्थ...

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गर्नुभएको हो । अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुवै शोको पहिलो अडिसन आइतबार साँझ सम्पन्न भएको हो । अमेरिका र क्यानाडाका गरी गायनमा एक सय ८७ र नृत्यमा ७६ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएका थिए । नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको यो पहिलो अडिसनमध्ये गायन विधामा सर्वाधिक अङ्क ल्याउने १५ प्रतियो...

छोरी जन्माउनेलाई नगद सहित सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
छोरी जन्माउनेलाई बलेफीको सम्मान सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम संचालन गरेको छ । बलेफी गाँउपलिकाका प्रमुख प्रशासकिय अधिकृत देविलाल सापकोटाले २०७९÷०८० को बार्षिक स्विकृत छोरी सम्मान कार्यक्रम मार्फत छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरूप गाउँपालिकाले तिन हजार नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको ले यस कार्याक्रममा सहभागी हुन हरेक आमाहरुलइ अनुरोध गरिएको छ । विभेदीकरणको अन्त्य गर्दै समुन्नत समाजको निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएकोे जानकारी दिदै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहन स्वरूप तिन हजार नगद सहित सम्मान गरिन लागेको बताउँनु भयो । छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष गंगा बह...

सुनकोशीमा मण्टेश्वरी प्रणाली मार्फत पठनपाठन

जिबनशैली, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सञ्चालनमा रहेको बालविकास कक्षहरुलाई मन्टेश्वरी प्रणाली मार्फत पठनपाठन गर्ने गरी सञ्चालनको सुरुवात भएको छ । गाउँपालिकाले यो विधी अन्र्तगत पहिलो चरणमा बालविकासमा कार्यरत सहजकर्ताहरुका लागि छ दिने मण्टेश्वरी प्रणाली मार्फत बालबालिकाहरुलाई अध्यापन गराउनका लागि तालिम सञ्चालन गरेको छ । विद्यालयमा रहेका वालविकास र समुदायमा आधारित वालविकासमा कार्यरत ३५ सहजकर्ताहरु मण्टेश्वरी तालिममा सहभागी भएको थियो । गाउँपालिकाले पहिलो पटक वालविकासमा कार्यरत सहजकर्ताहरुलाई यसरी मण्टेश्वरी प्रणालीमा आधरित भएर तालिमको आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै विद्यालय र समुदायमा सञ्चालनमा रहेका बालविकास केन्द्रहरुका लागि मण्टेश्वरी प्रणाली...

बाह्रविसे नगरद्धारा गोरु पाल्ने ७ सय ७६ कृषकलाई अनुदान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
कृषि क्षेत्र प्रविधिमैत्री बन्दै स्थानिय तहहरुले ट्याक्टर किन्न किसानलाई अनुदान दिईरहेको बेलामा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले भने गोरु पाल्ने ७ सय ७६ कृषकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ का दरले अनुदान दिएको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी अर्गानिक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग नगरप्रमुख कार्यक्रम मार्फत कृषकलाई दुई करोड ५० लाख बढी रकम अनुदान दिएको हो । पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गोरु जोतेर कार्यक्रमको उद्धघाटन गर्दै कृषकलाई अनुदान रकम हस्तानन्तरण गर्नु भएको हो । उँहाले रकम हस्तानन्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै रासायनिक मल कोहाहाकार ब्यहोर्नु भन्दा गाइ गोरु पालेर मल उत्पादन पनी हुने खेती पनी हुने भन्दै बर्षमा एक दिन भए पनी सम्झनाका लागी हल तिहार मनाइने गरेको बताउँनु भयो । उँहाले विदेशबाट मल खरिद गर्ने बानी बसेको र माटो...

बागमती प्रदेस प्रहरी कार्यलयले अर्धबार्षीक कार्य सार्वजनीक

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
आर्थिक वर्ष २०७९–०८० को श्रावणदेखि पौषसम्मको अवधीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रहरीको सेवा प्रवाहमा योजनाबद्ध प्रणालीको विकास गर्नुका साथै प्रशासनिक एवं कर्मचारीको आचरण व्यवहार सुधार, अपराथ रोकथाम नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ र प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ सुरक्षाका क्षेत्रमा महत्वपूर्ण कार्य सम्पादन गरेको छ । बागमती प्रहरी कार्यलयले आफु मातहत १४ वटा कार्यालयसंग आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यसम्पादन सम्झौता गरिएको गर्नुका साथै १२ लक्ष्य र १०० क्रियाकलापसहित बागमती प्रदेश प्रहरीको वार्षिक कार्ययोजना २०७९ तयार गरी कार्यान्वयनको चरणमा रहेको छ । अनुगमन प्रणालीको विकास गरी प्रदेशबाट १७० र मातहतबाट ५३४ पटक अनुगमन भएको गरिएको छ । प्रहरी कर्मचारीको मनोवल अभिबृद्दीका लागि प्रत्येक महिना १५ जना प्रहरी कर्मचारीहरु पुरस्कृत हुने गरी उत्कृष्ट प्रहरी छनौट कार्यबिधि...

बच्छलादेवी माविको ५७ औं वार्षिकोत्सव सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चाचेक जिल्लाको बाह्रबिसे नगरपालिका – ७ स्थित बच्छलादेवी माध्यमिक विद्यालयको ५७ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मंगलबार सम्पन्न भएको छ ।       ५७औ वार्षिकोत्सवको उदघाटन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा क्षेत्र नं. २ का संसद माननीय मोहन बहादुर बस्नेतले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको बताउदै शिक्षाको गुणस्तरियता अभिवृद्धिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उँहाले शिक्षा सिकाइमा प्रयोगात्मक सिकाइ पनी सँग सँगै लान सकै अझ बढी प्रभावकारी हुने भएकाले यस तर्फ सोच्न पर्ने बेला भएको बताउँनु भयो ।यसैगरी कार्यक्रममा बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले नगर भरीका बिद्यालयमा जोड २ सम्म निशुल्क शिक्षा को व्यबस्था गरेको बताउँदै शिक्षा सिकाइका लागी नगरले दिन पर्ने सुबिधामा कसनै पनी कन्जुस्याइ नगर्ने बताउँनु भयो । नगर उप प्...