सम्पर्क

जिबनशैली

५१सदस्यीय आन्दोलन समिती गठन सहीत सिन्धुमा राप्रपाको प्रशिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापको संयोजकत्वमा आन्दो परीचालन समिती बनेको छ। चैत १६ गते काठमाडौंमा हुने बृहत प्रदर्शनको साथै बिभिन्न आन्दोलनका लागी सिन्धुपाल्चोकबाट ५१ सदस्यीय आन्दोलन परिचालन समिती बनेको हो । आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रम प्रमूख अथिति पार्टीका केन्द्रिय सदस्य शिक्षा बिभागका प्रमुख डा राजेश गिरी ले प्रजातन्त्रमा जनता भन्दा ठुलो कोहि नहुने बताउनु हुँदै जनता भन्दा माथि उठ्न खोजे तानासाह बढ्ने बताउनु भयो । प्रजातन्त्रमा जुनसुकै अवस्थामा पनि नेताले जनताको कुरा सुन्न पर्ने र जनताको कुरा नसुन्ने नेता असफल हुने बताउनु भयो। कार्यक्रममा प्रशिक्षण बिभागका उप प्रमुख खुश्बु ओेलिले अब छिटै नेपालमा व्यवस्था परिबर्तन हुने र स्वदेसमा नै रोजगारको व्यवस्था गरिने बताउँनु भयो । उँहाले यो आन्दोलनमा सहभागी हुन सबैमा आग्रह गर्नु भयो ।अवस्था बदल्न व्यवस्था बदलौ भ...

दरबन्दीको कारणले निजि स्रोतमा शिक्षक राख्नु परेको बाध्यता छ , प्र अ ज्ञान बहादुर तामाङ

अन्तर्वाता, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला साविक कदमबास गाबिस वडा नं ९ मा पिता चन्द्र बहादुर तामाङ र माता कान्छी माया तामाङको कोखबाट पहिलो सन्तानको रुपमा २०३९ साल पौष महीना को ७ गते जन्मनु भएका शिक्षा प्रेमी सामाजिक व्यक्तित्व चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको गोल्मा देबी माध्यमिक बिद्यालयका प्र.अ. ज्ञान बहादुर तामाङसँग हामीले केही कुराकानी गरेका छौँ । प्रस्तुत छ उँहा सँँग गरिएको छोटो कुराकानी तपाइको परिचय पाऊ न मेरो नाम ज्ञान बहादुर तामाङ हो । म वि.स. २०३९ पौष ७ गते पिता चन्द्रबहादुर र माता कान्छीमायाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएर हाल सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको श्री गोल्मा देवी माध्यमिक बिद्यालयको प्रधानध्यापकको जिम्मेवारीमा काम गर्दे छु । मेरो घर यसै वडामा पर्छ । मेरो एक श्रीमती १ छोरा १ छोरी छन । यहाले शिक्षणा पेसा सम्हालेको कति बर्ष भयो ? म शिक्षण ...

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, साहित्य
  सन्जिब दुलाल भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा  नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो । नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ । यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहनुभएका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरक...

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ उपप्रमुख 

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  मन्दिरा अधिकारीभक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ ।  भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि अघिल्लो स्थानीय सरकारले टेन्डर गरे पनि उक्त समूहले समयमा काम गर्न नसक्दा विभिन्न आरोप प्रत्यारोप खेप्नु परेको बताउँदै अव उक्त आरोप प्रत्यारोप भन्दा पनि खेल मैदान बनाउन आफूहरू लागि पर्ने उहाँले बताउनुभएको हो । यस्तै फरक प्रसङ्गमा उहाँले चाँगुनारायण अस्पताललाई वडा नम्वर ४ बाट सार्ने चलखेलको विरुद्धमा आफू अग्रसर भएर लाग्ने समेत बताउन...

अमेरिका भ्रमण त्यागेर गृहजिल्लामा महिला मन्त्री भगबती चाैधरी

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, स्वास्थ्य
इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वपूर्ण भए । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आउनु भएको छ । दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृह जिल्ला आउनु भएको हो । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविछिन्न उत्तराधिक...

कर्मचारी सञ्जाल नेपालले बुझायो संसोधन प्रस्ताव

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र नेपाल सरकारबीच भएको सहमती विपरित दर्ता गराएको बिधेयक प्रती कर्मचारीहरुले बिरोध जनएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयक २०८० का सम्बन्धमा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाललेसंसोधन प्रस्ताव बुझाएको छ । माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानु भक्त जोसी समक्ष संशोधन प्रस्ताव बुझाएको स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका सह संयोजक राम प्रसाद न्योैपानेले जानकारी दिनु भयो ।उँहाका अनुसार सञ्जालले आज देखी देखि पाटीका प्रमुख सचेतक , सचेतक र राज्यव्यवस्था समितिका सभापतीज्युलाई संशोधन प्रस्ताव बुझाउने कार्यक्रम रहेको ।स्थानयि तहमा कार्यरत कर्मचारी हरको संजाल को केन्द्रीय कार्यसमितकिो बैठकले “संघले नै प्रमुख प्रशासक पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्थाप्रति गम्...

नेपाल शिक्षक संघ सिन्धुपाल्चोक सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल शिक्षक संघ बागमति प्रदेशको चौथो प्रतिनिधि सभामा प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरु मध्ये नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्य समिति उच्च कार्य सम्पादन गरेकोमा सम्मानित भएको छ । नेपाल शिक्षक सङ्घको विधान, मूल्य, मान्यता र आदर्श अनुरूप रचनात्मक क्रियाकलाप तथा उत्कृष्ट साङ्गठनिक गतिविधि सहित सङ्घको कार्यहरु सम्पन्न गरी नेपाल शिक्षक सङ्घलाई गतिशील मर्यादित एवम् गरिमामय बनाउन पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको प्रतिनिधि सभाको पावन अवरसमा उत्कृष्ट जिल्ला कार्यसमितिको रूपमा यो सम्मान गरिएको हो । नेपाली शिक्षकहरुको हक र अधिकारका लागि स्थापित नेपाल शिक्षक संघ बागमति प्रदेशको चौथो प्रतिनिधि सभा फागुन २६ र २७ गते काठमाडौंको सुकेधारा स्थित नवदुर्गा भेन्युमा भएको कार्यक्रममा उद्घाटन समारोहमा उत्कृष्ट जिल्ला र जिल्लागत उत्कृष्ट नेपाल शिक्षक संघ...

चौतारा अस्पतालले छिटै ‘डायलायसिस’ सेवा सञ्चालनमा ल्याउने छ ः अधिकारी

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा मा रहेको चौतारा अस्पतालमा छिटै डायलायसिस सेवा सञ्चालन हुन लागेको छ । चौतारा अस्पतालका सुपरिटेन्डेन्ट गगन अधिकारीले बताउँनु भएको छ । उँहाले लोकप्रिय समाचार सँग कुरा गर्देै यस्तो बताउँनु भयो । प्रस्तुत छ उँहा सँँग अस्पतालका बारेमा गरिएको छोटो कुरा कानीः यहाँको परिचय दिनुहोस न  मेरो नाम डा. गगन अधिकारी हो । हाल म चौतारा अस्पतालमा कार्यरत अधिकृत स्तर नबौै तहको मेडिकल सुपरिटेन्डेन्ट छु । मैले MBBS KU affiliated Lumbini Medical College बाट गरे र मास्टर्स जेनेरल सर्जरी IOM बाट गरे । घर मेरो चन्द्रागिरी नगरपालिका वडा नं. ३ थानकोट हो । तपाईंको पृष्टभूमि बताइदिनुहोस् न म मध्यम वर्गीय परिवारको जेठो छोरो हुँ । बुबा राष्ट्रिय बाणिज्य बैंकबाट पेन्सनमा हुनुहुन्छ । दिदी र भाइ अमेरिकामा हुनुहुन्छ । बहिनी राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागीरमा काम गरिरहन...

अन्तर्राष्ट्रिय महिला दिवस : सोचमा परिवर्तन आवश्यक

#, जिबनशैली, विचार, विचित्र संसार
काठमाडौँ, २५ फागुन (रासस) : “मेरो बुबाले मेरो मानसिक असन्तुलन भएको आमा र म जस्तै फरकरुपमा सक्षम (अपाङ्गतासँग रहेको) मेरो बहिनी र मलाई बेघर गरी दिनुभयो । मामाघरमा बसेर पढाई लेखाई गरेर काम गर्न सक्षम भएपछि आफ्नो परिवारलाई धान्न सरकारी विद्यालयमा पढाउन थालें । हाम्रो नेपालको संविधानले दिएको प्रावधानमार्फत मेरो फरक सक्षमता अनुसार नियमित जागिर पाउन आवेदन गरें तर विभिन्न कारणवश नेपाल सरकारको म जस्ताको लागि भएको प्रावधान पनि मैले पाउन सकिन । अब मेरो संरक्षण कसले गर्ने ?” सोध्छिन् मधेस प्रदेशको एक अपाङ्गतासँग रहेकी एक नेपाली छोरी । २०२४ मा सारा संसारभरि नै हरेक वर्ष झैँ मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । त्यसबेला, हामीले नेपालका कैयौं यस्ता छोरीहरुको जसको शिक्षा, स्वास्थलगायतका मानव अधिकार छिनिएको छ, उनीहरुको पीडालाई बुझेन आवश्यक छ । अफगानिस्तानलगायत संसारभरिकै ती मानव, जसले लिङ्ग र ल...

बबिनाको संगीतमा बैकुण्ठले गाए जय जय शम्भु भजन

जिबनशैली, मनोरन्जन, विचार
  काठमाडौं : महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी अनादी कालदेखी मूख्य रुपमा मनाइदै आइएको छ । बिशेष गरी महाशिवरात्रीलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइदै आएकोले यस दिन शिवपूजा, आराधना गनर्,े उपवास बस्ने, जलधारा दिने र रात्रीमा दियो बाली धुनि तापी जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ति छ । आदी अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मुत्र्तीका एक मुर्ते भएका कहिले व्रम्हा, विष्णु, महेश्वर भैरहने, समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष घाटीमा राखी निलकण्ठ भैरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका प्रभुको यसै शिवरात्रीका दिन गाईको दूधको जलधारा दिनाले, पुजाआजा गर्...