सम्पर्क

विचार

बाह्रबिसे नगरपालिका लगायत सिन्धुपाल्चोकका स्थानीय तहद्धारा जाजरकोट भुकम्प पीडितलाई सहयोग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा रहेका १२ वटा स्थानीय तह मध्ये बाह्रबिसे नगरपालिका लगायत त्रिपुरासुन्दरी गाउँपालिका, भोटेकोशी गाउँपालिका बलेफी गाउँपालिका, जुगल गाउँपालिका गरि ५    पालिकाले भुकम्प जाजरकोट भुकम्प पिडीतलाई सहयोग गर्ने घोषणा गरेका छन । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले १५ लाखको घोषणा गर्नु भएसँँगै त्रिपुरासुन्दरी गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले १० लाख, भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ्ग नुर्पु शेर्पाले १० लाख घोषणा गर्नु भएको थियो । त्यसपछी जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्वोलेगाँउपालिकाको तर्फबाट तिनलाख र आफ्नो ब्यक्तीगत रुपमा एक महीनाको पारिश्रमीक र अमेरिकामा रहेको उहाँकै छोरी कुसुम स्याङ्वोले ब्यक्तिगत ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भएको छ ।स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपा...

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, १८ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन÷तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लाग...

जाजरकोट भूकम्पबारे राससमा उच्चस्तरीय संयन्त्र गठन

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय समाचार समितिले जाजरकोट भूकम्पसँग सम्बन्धित सूचना यथाशक्य छिटो सम्प्रेषण गरी उद्धार र राहतको काममा सघाउ पुर्याउने उद्देश्यले समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गरेको छ । सो संयन्त्रमा प्रमुख समाचारदाता उत्तम सिल्वाल र प्रधानसम्पादक एकराज पाठक हुनुहन्छ । जाजरकोट भूकम्पबारे कुनै पनि व्यक्ति तथा सङ्घसंस्थाले सत्यतथ्य एवं आधिकारिक सूचना सो संयन्त्रलाई उपलब्ध गराउन सक्ने र ती सूचना राससमार्फत पुष्टि गरी यथाशक्य छिटो समाचारका रूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको छ । भूकम्पले पुर्याएको जनधनको क्षति, उद्धार कार्य, राहत सहयोग तथा पुनःस्थापना, स्वास्थ्योपचार, शान्ति सुव्यवस्थालगायत समग्र व्यवस्थापकीय विषयसँग सम्बन्धित यथार्थ जानकारी चुस्तदुरुस्त एवं छिटो–छरितो ढङ्गबाट सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गराउन संयन्...

सिन्धुपाल्चोकका ३ स्थानिय तहद्वारा भूकम्प पिडितलाई ३५ लाख सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, १८ कात्तिक ः सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बाह्र्बिसे नगर पालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो ।    भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भुकम्प पिडीतलाइ तत्काल राहत दिन र घाइतेलाए निशुल्क उपचार गर्न निर्देशन दिदै पिडीत क्षेत्रमा जानका लागी निशुल्क बस से...

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १८ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटि...

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ कात्तिक : नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् । विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा बिहीबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ । सरकार, विकास साझेदार, नागरिक समाज सङ्गठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त ग...

सेवाग्रहीले गुनासो गर्न नपाउँने गरी सेवा दिन नगर प्रमुख तामाङको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
कुनै पनी सेवाग्रहीले सेवा लिदा गुनासो नगर्ने गरी सेवा दिन सेवा प्रवाहीहरुलाइ निर्देशन दिदै हरेक प्राणीले धर्तीमा पाइला राख्न साथ स्वास्थ्य नै आवश्यक पर्ने भएकाले यसलाई मानिसहरुले पनि पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको मेलम्ची नगरपालिकाको प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । उहाँले हरेक नागरिकलाई पहिला स्वास्थ्यको पहुँच हुनपर्छ भन्दै स्वास्थ्य क्षेत्रमा कसैले पनी खेलबाड र हेलचक्र्याई गर्न नहुँने भएकाले भिटामिन, खोप, जुकाको औषधी खुवाउँदा मात्र होइन सधै स्वास्थ्य सम्बन्धी जानकारी लिनु दिनुपर्ने बताउँनु भयो । नगरपालिकाको मेलम्ची नगर अस्पताल लगायत नगरपालिका भित्र संचालित जुकाको औषधि वितरण र भिटामिन ‘ए’ खोप कार्यक्रमको शुक्रबार अनुगमनको क्रममा उहाँले यस्तो बताउँनु भएको नगरप्रमुख सचिवालयका मानकाजी पाख्रीनले जनकारी दिनुभयो । सोहि अवसरमा नगर प्रमुख तामाङले सेवाग्राहीलाई गुनासो गर्ने ठाउँ नरहने...

‘नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नु, माथिको आदेश भन्दै कानुन नमिच्नु’मन्त्री रन्जिता

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौं । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिनु भएको छ ।शुक्रबार गुठी संस्थानको ६०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउँनु भएको हो । कहिलेकाहीँ म कर्मचारीहरुले माथिको आदेश, फलानो नेताको आदेश, फलानो मन्त्रीको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको छु । तर, म भन्छु कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकहरुको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्’ , भन्दै ‘यदि कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ । अथवा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ ।’ मन्त्री चौधरीले स्पष्ट पानृू भयो ।आम नागरिक तथा सेवाग्राहीहरुको काम चुस्तदुरुस्त ढंगबाट जिम्मेवार भएर गर्न ...

प्रहरीद्धारा ठुलो परिणाममा गाँजा फडाँनी

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले ठुलो परीणाममागाँजा फडाँनी गरी नष्ट गरेको छ । ,जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौडा र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागु औषध गाँजा खेती फडाँनी गर्न ड्रोन क्यामेरा सहित १ सय ३७ जना प्रहरी परिचालन गरेको छ ।  “लागू औषध नियन्त्रण कार्य योजना २०८०” अनुसार मिति २०८० कात्तिक महिना१२ गते देखि १५ गते सम्म मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न वडा एरियामा अवैध रुपमा लगाईएको लागू औषध गाँजा खेति फडाँनी गरी नष्ट गरीएको छ । १२ गते मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत र कैलाश गाउँपालिका ९ नामटार स्थिमा अन्दाजी ३ बिगाहा ८ कठ्ठा गाँजा फडाँनी गरिएको थियो । यसै गरी १३ गते राक्सिराङ गाउँपालिका ९ र ४ स्थित सोराङ,रुन्चेवाङ, डनटार, झरना साईड, जयसिङताल र यतीखोलार कैलाश गाउँपालिका ९ र ...

माझीबस्ती प्रकरणमा बैकंलाई लिलामी नगर्न भन्दै श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
२०७२ को बिनाशकारी भुकम्पपछी एकाएक चर्चामा आएको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –१४ मा रहेको एकीकृत झ्याँडी नमुना बस्ती अहिले उच्च अदालतमा समेत पुगेको छ । भुकम्पपछी श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माण गर्नका लागी भुकम्पका कारण क्षेती भएका घरहरुको अनुदान भन्दा बढी रकम लाग्ने भएपछी बढी रकम लक्ष्मी बैकंबाट ऋण लिएर नमुना बस्ती बिकास गर्न लागिएको थियो । नमुना बस्तीको निर्माणका लागी प्रतीघर रु. ७ लाख लगानी हुने भएपछी नपुग रकम बैकंबाट कर्जालिने सहमतीका साथ बस्ती निर्माण सुरु गरिएको थियो । यो निर्माणको क्रममा ५३ घर माझीहरुले सरकारबाट प्राप्त तिन लाखले नपुग भएको चार लाख बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । ५३ घर मध्ये बैकले ३४ घरलाई मात्र कर्जा दियो बाँकी १८ घरलाई दिएन तर बस्ती निर्माण भयो । निर्माण गर्ने क्रममा बैकले कर्जा दिने भएपछी ५३ वटा घर निर्माण ...