सम्पर्क

राजनिती

सिन्धुका गठबन्धन दलले आज प्रज्ञा भवन कमलादीमा संयुक्त भेला गर्दै

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगमी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गरेका सिन्धुपाल्चोकका दलहरुले आज काठमाडौंको प्रज्ञा भवन कमलादीमा संयुक्त भेला आयोजना गरेका छन् । काठमाडौंमा विभिन्न पेशा, व्यवसाय गरेर बसेका मतदातासँग भेटघाट एवं वृहत संयुक्त भेला राखिएको आयोजकले जानकारी दिएका छन् । कार्तिक ४ गते चौतारामा संयुक्त चियापान गरेर गठबन्धनको साझा कार्यक्रम सुरु गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द, समाजवादी र जनमोर्चाले जिल्लामा एक चरणको संयुक्त भेला तथा छलफल सकेपछि आज काठमाडौंमा कार्यक्रम गर्न लागेका हुन् । लोकतान्त्रिक वाम गठबन्धनको सिन्धुपाल्चोक काठमाडौं संपर्क समितिका अनुसार भेलामा गठबन्धनका तर्फबाट सिन्धुपाल्चोकका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको उपस्थितिमा छलफल गर्न लागिएको हो । लोकतान्त्रिक वाम गठबन्धनबाट सिन्धुपाल्चोक १ प्रतिनिधि सभाका लागि माओवादीका पोलिव्यरो सदस्य एवं जि...

गठबनधनलाई जिताउँन एक ढिक्का भएर लाग्ने नगर काँग्रेस चौताराको निर्णय

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काङग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाले सबै एक जुट भएर गठबन्धनलाई जिताउँने निर्णय गरेको छ । नेपाली काँग्रेस नगर इकाई सभापती इन्द्रलोचन धितालको अध्यक्षतामा बसेको बैठक बैठकमा नगर सचिब भगवान खड्काले नगरपालिपकाका १४ वटा वडा मध्य ५ वटा क्षेत्र न १ मा पर्ने र ९ वडा २ मा पर्ने भएकाले दुबै क्षेत्रमा गठबन्धनका उम्मेद्वारलाईजिताउँन के कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गर्न बैठक बसेको बताउँनु भयो । बैठकमा बोल्ने १४ वटै वडाका प्रतिनिधीहरुले आ–आफ्नो वडामा भएका समस्याहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै बागमती प्रदेस सदस्य प्रेम दङ्गालले वास्तवमै जिल्लाका लोकप्रिय नेता मोहन बहादुर बस्नेत बिकासका लागि आबश्यक नेता भएको हामी काँग्रेस मात्र होइन माओबादिले समेत स्वकारी सकेको अबस्थामा काङ्ग्रेसले पनि एक भयर गठबनधनलाई जिताउँन लाग्न पर्ने बताउनु भयो । जिल्ला कार्यसमितिका सदस्य दिपक अर्या...

दलहरु निर्वाचन प्रसारमा ब्यस्त

ब्रेकिङ न्युज २, राजनिती, समाचार
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै जादा सिन्धुपाल्चोक जिल्लाको २ वटा निर्वाचन क्षेत्रमा निर्वाचन चहलपहल तिब्र रुपले अगाडी बढिरहेको छ । जिल्लाका बजार तथा गाउँगाउँमा पुगेर घरदैलो कार्यक्रम सहित उम्मेद्धवारले मत माग्दै प्रचार प्रसारलाई तिब्र पारेका छन् । यसमा नेकपा एमालेले दोश्रोपटक सम्म लगातार आफ्नो कब्जामा पारेको क्षेत्रमा नेपाली काँग्रेसका विकासे नेता भनेर चिन्नु भएका गठबन्धनका साझा उम्मेद्वारको रुपमा मोहन बहादुर बस्नेत यस क्षेत्रमा प्रतिष्पर्धा गर्न आए पछी एमालेलालाई टाउको दुखाइ भएको छ भने राप्रपाका पशुपती शम्शेर पनी यस क्षेत्रमा पाटी भित्र पनी आफुनिकटका नेता गोपाल श्रेष्ठको प्रतिष्ठको बिषय रहेको भन्दै निर्वाचन प्रसार प्रचारमा लाग्नु भएको छ । गठबन्धनका साझा उम्मेद्वार मोहन बहादुर बस्नेत माओबादीका नेता बाग्मती प्रदेसका पुर्ब मन्त्री युवराज दुलाल र नेपाली काँग्रेसका युवा ने...

तिहार शुरु भए सँगै शुभकामना कार्यक्रममा तिब्रता

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
निर्वाचनको मिती नजिकीदै जँदा सिन्धुपाल्चोक जिल्लाको २वटै निर्वाचन क्षेत्रमा बिभिन्न राजनिती दलका नेता तथा कार्यकर्ताहरु ले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेर नागरिकलाइ आफ्नो पक्षमा पार्ने काम भइरहेको छ ।  शुभ दिपावली , नेपाल सम्बत, तथा छठको अबशरमा शुभकामना आदन प्रदान कार्यक्रलाइ तिब्रता दिइरहँदा मेलम्ची नगरपालिकाले जिल्लाका प्रतिस्पर्धी दूइ उम्मेदवार सहीत बिभिन्न राजनिती दल, समाज सेवी बिभिन्न संघ सस्थाहरुलाइ एउटै मञ्चमा राखेर यो कार्यक्रम गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको गठबन्धनका तर्फका उम्मेदवार मोहन बहादुर बस्नेत र नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको एमालेका उम्मेदवार शेर बहादुरतामागं नेकपा समाजबादीका भगवती नेपाल लगाएत नेकपा माओबादी केन्द्रका प्रतिनिधी तथा बिभिन्...

दलित आन्दोलनको अगुवाई गर्ने एकमात्र पार्टी एमाले ःपुर्ब मन्त्री तामाङ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा एमाले स्थायी कमिटी सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङले आईतबार एक कार्यक्रमका बीच सो बिचार ब्यक्त गर्नु भएको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एबं सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार सरेश नेपाल,प्रतिनिधि सभा १(ख) प्रदेश सभा उम्मेदवार एमाले युबा नेता होम नारायण श्रेष्ठ ,बागमती प्रदेश कमिटी सचिबालय सदस्य एबं संघीय निर्बाचन क्षेत्र नम्बर २(ख) प्रदेश सभा सदस्यका उम्मेदवार हस्त पण्डित ,एमले बागमति प्रदेश कमिटी सदस्यहरु टासी लामा,राम बहादुर सुनार,जिल्ला कमिटी सचिबालय सदस्य निर्मल बन्जारा,मुक्ति समाजका अगुवाहरु सुनिल मिजार,सुनिता परियार,कमल बि.क.,डिल बहादुर नेपाली लगायतको उपस्थिति रहेको समाजका जिल्ला सचिब धन बहादुर बिश्वकर्माले जानकारी गराउनु भयो । मुक्ति समाज सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष ट...

संविधान संरक्षणका लागी गठबन्धनको आवश्यक ः मोहन बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
संविधान रक्षा संरक्षण र स्थायी बिकासका लागी गठबन्धन आजको आबश्यकता भएको र राज्यको आवश्यकता हेरेर नेपाली काँग्रेसले गठबन्धन गरेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । नेपाली काँग्रेस सँधै जनताको पक्षमा काम गर्दै आएको र नागरिकको समस्या समाधान गर्न काँग्रेसको नेतृत्वको आवश्यक भएकाले गठबन्धन भएको बताउँदै जिल्लाको बिकासका लागी गठबन्धनलाई जिताउँन पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला २ नं क्षेत्र इन्द्रावती गाँउपालिका ज्यामिरे मानेमा बाम लोकतान्त्रिक ईन्द्रावती गाउँपालिकाद्वारा आयोजित तिहार बिशेष चियापन कार्यक्रमको प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले यस्तो बताउँनु भएको हो । केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बिकासका लागी स्थानीय नागरिकको समस्या समाधानका लागी आफु सँधै खटिरहने बताउँदै गठबन्धनलाई चुनाव जिताएर जिल्ला बिकासमा सहयोग...

सिन्धु नेकाको पाटी सभापती लामा गठबन्धनको कमाण्डर

ब्रेकिङ न्युज २, राजनिती, समाचार
लोकतान्त्रीक बाम गठबन्धन दल सिन्धुपाल्चोक को बैठकले नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापती श्री जंग बहादुर लामा लाई लोकतान्त्रीक वाम गठबन्धन दल सिन्धुपाल्चोक को निर्वाचन परिचालन समितीको संयोजक तोकेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा क्षेत्र नं २का मोहन बहादुर बस्नेत को प्रमुख अतिथ्यतामा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटा ,नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा क्षेत्र नं १का प्रतिनिधी सभाका उम्मेदवार माधब सापकोटा ,नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा २ नं क्षेत्र प्रदेसक बागमती प्रदेसका उम्मेदवार यूवराज दुलाल ,नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य सुवास कर्माचार्य नेपाली कांग्रेस नि वर्तमान केन्द्रीय सदस्य बिष्णु बिक्रम थापानेकपा माओवादी केन्द्र बाग्मती प्रदेश अध्यक्ष तथा क्षेत्र नं १ बागमती प्रदेस सभाका उम्मेदवार सरल स...

विकासको अभिभावक मोहनबादुर बस्नेतभएकोदाबी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धपाल्चोक जिल्लाको विकासको अभिभावक नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबादुर बस्नेत भएको जिल्ला स्थीत काँग्रेस तथा कम्युनिष्टका नेताहरुले बताएका छन । सिन्धुपाल््चोकजिल्लामा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु उम्मेदवारी मनोनयनपछि कांग्रेस–माओवादीका उम्मेदवाहरु सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक एकैसाथ देखिदै निर्वाचनमा एकसाथ जाने उद्रघोष गरेका छन । गठबन्धनमा आवद्ध दलका चौतारा साँगाचोकगढी नगर समितिले आयोजना गरेको संयूक्त अगुवा कार्यकर्ता भेला मा सहभागी नेपाली काँग्रेस नेकपा माओबादी नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले बस्नेतलाइ अभिभावकीय भुमीका दिदै अगाडी बढ्ने बताएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २का उम्मेदवार बस्नेतको प्रमुख अतिथ्यतामा र नेकपा माओबादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार माधव सापकोटा (सुव...

राजनीतिक विकृति विरुद्ध मेरो उम्मेदवारी ः स्वतन्त्र उम्मेदबार खनाल

ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
    दमक । सामाजिक अभियान मार्फत आफ्नो छुटै पहिचान बनाउँनुभएका रेवतीरमण खनालको परिचय यतिबेला फेरीएको छ । खनाल यतिबेला झापा क्षेत्र न. ५ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । राजनीतिक विकृति विरुद्ध आफूले उम्मेदवारी दिएको बताउने खनालको चुनाब चिन्ह भने घण्टाघर रहेको छ । नेपाली राजनीति विकृति बढदै गएकाले त्यसलाई चिर्न आफूले राजनीतिमा होमिएको र स्वतन्त्र उम्मेदवारी दिएको खनालको भनाई छ । लामो समय सञ्चार क्षेत्रमा काम गरेर सामाजिक अभियानमा जोडिनुभएका खनालको झापा क्षेत्र नं ५ मा राम्रो प्रभाब रहेको छ । एमाले अध्यक्ष केपी ओलीसँग उनको चुनाबी भिडन्त हुदैछ । झापा जिल्ला गौरादह नगरपालिकाका बडा ५ का स्थायी बासिन्दा खनालले नेपाल सरकारको अस्थायी जागिरको अनुवभ का साथै शिक्षण पेशामा समेत काम गर्देै रहँदा शिक्षा बाड्नु पर्छ र यो सबैले पाउनु पर्छ भन्ने मान्यता राख्ने खनालले ...

निर्वाचन नजीकीदै गर्दा दलहरुका कार्यक्रममा तिब्रता

अन्तर्वाता, ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते को दिन नजीकीदै गर्दा चुनावी प्र्तिस्पर्धामा रहेका दलहरु ले बिभिन्न कार्यक्रम गर्दै मतदातालाइ आफ्नो पक्षमा तान्न थालेका छन । नेपाली काँग्रेस सहीत नेकपामाओबादी, नेकपा समाजबादी, राष्ट्रीय जनमोर्चा ले सयुक्त रुपमा गठबन्धनका उम्मेद्वारलाइ जिताउँन अपील गरे सँगै गठबन्धन दलहरुले शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमलाइ तिब्रता दिइरहेका छन । यसै सन्धर्भमा गठबन्धनका तर्फबाट बिहीबार राजधानीमा एक कार्यक्रम भएको छ। कर्यक्रममा प्रमुख अतिथीको तर्फबाट शुभकामना दिदै पुर्ब मन्त्री नेपाली काँग्रेसको केन्द्रीय सदस्य प्रतिनिधी सभा क्षेत्र न २का उम्मेदवार मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा बिकासका लागी आफुले निर्वाचन लडेको बताउँदै टुरीष्ट भनेको केहो? स्पष्ट हुन पर्ने बताउँनुभयो । आफु समग्रमा दुखी पिडीतलाइ सहयोग गर्दे आएको, बिकासका काममा आफुले गरेका कामहरुको नागरिकले मुल्याकंन गरिरहेको बत...