सम्पर्क

राजनिती

मेलम्चीमा अनधिकृत रूपमा निर्मित संरचना हटाउन निर्देशन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक, भदौ १५ गते । गैरकानुनी रूपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर प्रमुख आइतमान तामाङले घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य संरचना हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो । जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची । मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक पनि आउने गरेका छन् । पर्यटकलाई आकर्षित बनाउन र सफा, सुन्दर अनि सुरक्षित बजार निमार्णका लागि यस्ता संरचना हटाउन आग्रह गरिएको नगर प्रमुख तामाङले बताउनुभयो । व्यवस्थित बजार बनाउन बजारवासी, उपभोक्ता र स्थानीय सरकारको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भन्दै पैदलयात्रु हिँड्ने बाटो मिचेर पसल राख्ने, जथाभाबी टहरा बनाउँदा बजार अव्यवस्थित तथा कुरूप बन्दै गएको स्थानीयवासीले बताएका छन् । नगर प्रमुख तामाङसहित उपप्रमुख उमा प्रधान, ...

पिस्करमा पहिरोमा परी मृत्यु पिडीतलाइ नेता बस्नेतकोसहयोग

ब्रेकिङ न्युज १, राजनिती, समाचार
पृथ्बी जगं पाण्डे सिन्धु पाल्चोक जिल्लाको पिस्करर त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर मा एक्कासि माथिबाट पहिरो खस्दा एक बटुवाको घटनास्थलमा नै मृत्यु भएको छ । स्थानीय मंगलामाइ माबिमा कक्षा ११ मा अध्यपनरत बर्ष १७ का अमित थामी को पुरानो पिस्कर स्थित बुसुन्डोल खोलाको पहिरोमा परी मृत्यु भएको हो।हिजो मामाघर आमा र बहिनि सहित मुलाबारी गएका थिए ।आज आफ्नो घर पिस्कर माझटोल आमा स्वस्थानि र बहिनि अमृता सहित घर फर्कदा अमित अघिअघि थिए ।बुसुन्डोल को ठाडो खोलामा आए पछि उनिलाइ माथिबाट आएको पहिरोले एक्कासि लागि टाउको र एउटा हात चुडिने गरी चोट लागी घटना स्थलमा नै मृत्यु भएको हो।अहिले घटना स्थलमा प्रहरी र स्थानीय पुगेका छन भने उनि संगै आएका आमा र बहिनि सकुशल छन। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत ले घटना प्रती दुख ब्यक्त गर्दै थामी परिवारलाइ तत्का...

कटुवालको निधन प्रती नगरबाट शोक प्रकट

जिबनशैली, राजनिती, समाचार
नेपालीकांग्रेस चौतारासाङ्गाचोकगढी नगरपालिका वडा नं३ का क्षेत्रीय प्रतिनिधि एंव २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष प्रत्याशी गेल बहादुर कटुवाल को निधन भएको छ । उँहाको निधन प्रती गहीरो दुख ब्यक्त गर्दै नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगरपालिकाले शोक बक्तब्य जारी गरेको छ । नगर सभापती इन्द्रलोचन धितालले एक बिज्ञेपती जारी गर्दे समबेदना प्रकट गर्नु भएको हो । कटु्वालको पार्थिव शरिर लाइ पुर्ब सुचना तथा सन्चार मन्त्री मोहन बहादुर बस्नेतबाट पाटी को झन्डा ओडाएर अन्तिम श्रध्दाञ्जलि ब्यक्त गर्नु भएको छ।  ...

हटाउँदै अबैध संरचना काठमाण्डोै महानगरपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ।काठमाण्डोै महानगरपालिकाले सार्बजनिक जग्गा अधिकरण गरि नक्सा नबनाइ बनेको घर टहरा भत्काउँन शुरु गरेको हो ।काठमाण्डौ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा यसरी भत्काउँन शुरु गरिएको हो । यसरी डोजर लगाएर घर टहरा भत्काउँन शुरु गरे पछी धेरै नागरिकले महानगर प्रमुख बालेन्द्रको प्रशंसा गरेका छन । अघी अघी बालेन्द्र पछी पछी सुरक्षा कर्मी सहीत डोजर रहेको थियो। केही ब्यापारीले भने हामीले भोट दियौ हाम्रै कुरा नसुन्ने भन्दै बालेन्द्र सँग सडकमा कुरा गर्न खोज्दा महानगर सबैको साझा भएको र सबैलाइ बराबर कानुन लाग्ने बताउँदै कानुन बिपरित बनेका सबै घर टहरा भत्काउँने बताउँनु भयो । उँहाले कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर ...

बिप्लको नेपाल बन्द

राजनिती, समाचार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार वटा पार्टीहरुले आज नेपाल बन्दको आह्वान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटे बजारमा नेकपाले नेपाल बन्दको पुर्वसन्ध्यामा मशाल जुलुस निकालेको थियो । पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महङ्गी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो । नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको छ ।  बन्दको घोषणापछि बिहानदेखि प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।...

माओबादीका पुर्ब जनप्रतिनीधीहरु एमालेमा प्रबेश

राजनिती, समाचार
माओबादीका पुर्ब जनप्रतिनीधीहरु एमालेमा प्रबेशसिन्धुपाल्चोक जिल्लाका पुर्ब जनप्रतिनिधीहरु नेकपा एमालेमा प्रबेश गर्नेको लहर चलेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका माओबादीका पुर्ब नगर प्रमुख अमानसिंह तामाङ्ग,भोटेकोशी गाँउपालिकाको माअ‍ेबादीको पुर्ब उपाध्यक्ष दाबुटी शेर्पा चौतारा साँगाचोकगढी नगरपालिका ८का नेपाली काँग्रेसका पुर्ब वडा अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ लगाएतका माओबादी केन्द्रका प्रदेश कमिटीका सदस्य आङ्छिरिङ् शेर्पा, जिल्ला नेताहरु बिष्णु तामाङ्, सिताराम गिरी सहीत शयौको संख्यामा एमाले प्रबेश गरेको नेकपा एमालेका जिल्ला कमिटीका सदस्य युवा नेता राजु नेपालले जानकारी दिनु भयो । उँहाका अनसार नव प्रबेशीहरुलाइ नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधान मन्त्री केपी शर्मा वलीले अबिर खादा लगाएर स्वागत गर्दे पाटी प्रबेश गराउँनु भएको थियो । सिन्धुपाल्चोक जिल्लाको दुबै निर्बचान क्षेत्र र चारवटै...

नागरिकता बिधेयक सम्बन्धमा एलायन्सको ज्ञापन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
नागरिकता बिधेयक र संक्रमणकालीन न्यायमा नेपाल सरकारको गैर जिम्मेवार निर्णय प्रति मानवअधिकार एलाइन्सले ध्यानाकर्षण पत्र बुझाएको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यलय मार्फत अध्यक्ष नाती बाबु धितालले बुभउाँनु भएको पत्रमा संसदका प्रतिनिधि सभा र राष्ट्रियसभा दुवै सदनबाट बहुमतले पास गरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागी पठाइएको नागरिकता बिधेक बिभिन्न १५ सुझाव सहित फिर्ता भएकोमा राष्ट्रपतिको सुझावमा केन्द्रित रहेर संसदमा पुनः छलफल चलाउने र निश्कर्षका साथ सबैको अपनत्व हुनेगरी बिधेक पारित गर्नुको सट्टा बहुमतको नाममा कुनै पनि छलफल बिना राजनीतिक ढंगले पास गराएको कार्य प्रति राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) गम्भीर चासो ब्यक्त गर्दछ भनीएको छ । यसैगरी हालैमात्र संक्रमणकालिन न्याय सम्बन्धी संसोधन बिधेयकमा गरिएको ब्यवस्थाले सशस्त्र द्धन्द्धको मारमा परी न्य...

(समाजवादी)सिन्धुपाल्चोकले मनायो तीज विशेष कार्यक्रम

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
  सम्झना कार्की,  अखिल नेपाल महिला संघ ( समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको विस्तारित बैठक तथा तीज विशेष कार्यक्रम चौतारामा आईतबार तीजको शुभकामना साट्दै नाचगान सहित भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बिस्तारित बैठकमा प्रमुख अतिथी एकीकृत समाजवादी पार्टी केन्द्रिय सदस्य, अ. ने.म. संघको प्रदेश अध्यक्ष सांसद मुनु सिग्देलले तिजको शुभकामना राख्दै महिला अधिकार सुनिश्चितका लागि महिलानै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली परम्परानै पुरुषले मात्र हरेक काममा अगाडि जानुपर्छ भन्ने सोचाइ रहेकाले अब त्यो अबस्था तोड्न महिला नै अगाडी आउनु पर्ने बताउनुभयोे । ‘ विभिन्न चार्ड पर्वका नाममा समाजमा विकृति फैलिएका छन ’ उहाले भन्नुभयो , ‘यस्ता समाजका विकृतिहरुलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न लाग्नुपर्छ । ’ यस्तै चौतारा सागाचोकगढी नगरपालिका उपमेयर सिता थापाले हिन्दु नारीहरुको मह...

माओवादी अब जनजातीको पार्टी नरहेको अमानसिं को दाबी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङले अब माओवादी जनजातीको पार्टी नरहेको बताएउँनुभएको छ।  माओवादी जनजातीको पार्टी नरहेकोलेनै आफुले माओवादी छोडेर एमालेलाई समर्थन गर्न लागेको बताउँनाु भयो । उाहाले एमालेले जनजाती लगाएत सबै लाइ समाबेशी ढङ्गले प्तिनिधीत्व गराएकोले एमालेलाइ समर्थन गरेको स्पक्ष्ट पार्नु भयो। एमालेको केन्द्रिय समितिमा सिन्धुपाल्चोकबाट ४ जनामा २ जना तामाङ समुदायको र २ जना खस आर्य समुदाय भएको तर माओवादीको केन्द्रिय समितिमा ८ जना रहेकोमा सबै खसआर्यबाट मात्रै रहेको उदाहरण दिनुहुँदै माओबादी जनजातीको पाटी नभएको बताउँनु भयो । जनजातीको सवालमा माओवादी भन्दा एमालेको धारणा, हेराइ उपयुुक्त रहेको बताएका छन । साथै केन्द्रिय समितिको पदाधिकारी चयनकोमा पनि जनजाती, दलितकोको सहभागिता अत्यन्तै न्यून रहेकोले पनि माओवादी केन्द्र जनजातिको पार्टी नरहेको पुष्ट...

काँग्रेसद्धारा गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भाद्र ५, २०७९ मा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललिपुरमा बसेको आकस्मिक बैठकद्वारा नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य श्री प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको छ । यसका साथै तिनदिन सम्मपाटीको झण्डा झुकाउँनेनिर्णय गरेको छ । त्यसै गरी (१) समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, नेपाली कांग्रेसका निष्ठावान त्यागी नेता, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका माननीय सदस्य बहुआयामिक व्यक्तित्व श्री प्रदिप गिरीको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा २०७९ भाद्र ४ गते राति ९ः३० बजे भएको निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ । पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट वि.सं....