माझी बस्तीमा किसानसँग साक्षत्कार कार्यक्रम
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा सुन्दर भौतिक पुर्वाधारहरुले सुसज्जित माझी बस्तीलाई आय आम्दामीको मार्गमा डोह¥याउने उदेश्यले किसानसँग साक्षात्कार कार्यक्रम गरिएको छ ।
माझी बस्तीमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत अग्रो इन्टरप्राईजेज सेन्टरको आयोजनामा ‘सय किसान अभियान’ अन्तर्गत आर्थीक सिदृढिकरणको कार्यक्रमको थालनी गरिएको छ । उद्योग वाणिज्य महासँघ सिन्धुपाल्चोकका महासचिव शम्भु तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हात्तेमालो गर्ने नेपाल उद्योग वाणिज्य महासंघ र अग्रो इन्टरप्राईजेज सेन्टरका टोली लगायत किर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य , पाँचखाल नगरपालीकाका मेयर महेश खरेल , नेपाल उद्योग वाण्ीज्य महासँघ कृषी उद्यमी केन्द्र सदस्य तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य सँघको सल्लाहकार उपसभापती यादव दाहाल, सिन्धुपाल्चोक उद्योग वाणिज्ज्य सँघक...
