सम्पर्क

समाचार

नागरिकता विधेयक बिरुद्ध राप्रपा द्धारा मेलम्चीमा बिरोध

ब्रेकिङ न्युज १, राजनिती, समाचार
    राप्रपाले महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर श्रु गरेको आन्दोलनको दोश्रो चरणमा मेलम्चीमा बिरोध र्याली सहीत सभा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापन पत्रको सुनुवाइ नभएको भन्दै आन्दोनगरेको राप्रपाले जनाएको छ । सघीयता खारेजी , महंगी नियन्त्रण, किसानलाई समयमै मल, लगाएतका माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार सिन्धुपाल्चोकको मेलम्चीमा कालोपट्टी बाधेर दोस्रो चरणको विरोध प्रर्दशन गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी २ नम्बर क्षेत्रिय कार्य समिती द्धारा आयोजित कार्यक्रममा सघिंयता खारेज गर, भ्रष्टाचारको अन्त्य गर, कालोबजारीलाई कारबाहि गर, राष्ट्रघाति नागरिकता विधेयक फिर्ता गर , लगायतका प्लेकार्ड बाकेर विरोध प्रर्दशन गरिएको थियो ।राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै...

१९गते देखी अरनिकोको बस पुरानो बसपार्क बाट

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धु पाल्चोक का नागरिकको समस्यालाइ ध्यानमा राखेर काठमाण्ढौ महानगरपालिकाले काठमाण्डौ बाट सिन्धुपाल्चोक लागी छुट्ने बसहरुलाइ पुरानो बसपार्कको गेटमा राखेर क्यु लगाउँन अनुमती दिएकाृ छ । लामो समय देखी बसपार्कको ठेगान नभएको पुर्ब अरनिको यातासेवा प्रालीका बसहरुलाइ यात्रीलाइ निश्चीत स्था दिन समस्या परेको थियो भनेजिल्लाबासीले पुरानो बसपार्कमा बस चढ्ने ब्यवस्था मिलाउँन माग गर्दै आएका थिए । यो समस्या समधान गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, पूर्व अरनिको यातयात प्रालिका पदाधिकारी र ट्राफिक महाशाखाबीच भएको छलफलले पूर्व अरनिको यातयातले सिन्धुपाल्चोक जिल्लामा सञ्चालन गरेका बसहरुका लागि पुरानो बसपार्कमा निर्माणधीन टावर नजिकै टिकट काउण्टर राख्न र बसपार्कबाट बस छुटाउँने सहमती भएको हो । छmफलमा ं एक समयमा चार वटा मात्रै बस सञ्चालन गर्न पुरानो बसपार्कको प्रवेशद्वार छेउमा दुई वटा दक्षिण फर्केर...

बाल बिवाह न्युनिकरण सम्बन्धि अन्तरक्रिया चौतारामा

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
बाल बिवाह न्युनिकरण सम्बन्धि चौतारामा एक अन्तर क्रिया कार्यक्रम भयको छ । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगर उपप्रमुख सीता थापाको विशेष अतिथ्यतामा आदिबासि जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रमआगामि दिनमा कसरी बालिववाहलाई सुन्यमा लान सकिन्छ भन्ने र आगामी दिनमा गरिने कायक्रमका बारेमा जानकारि का बारेमा केन्द्रीत रहेको थियो । कार्यक्रममा चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर के सि ले बालविवाह गैरकानु नि भयको बताउँदै यस्ताखालका कृयाकलापको अन्त्य गर्नका लागि सबै मिलेर कानुनको पालना गर्न गराउन पर्ने बताउँनु भयो। उँहाले यस्ता कार्यक्रम गाँउ मुखी हुन पर्ने बताउानु भयो । कार्यक्रममा नगर उपप्रमुख सीता थापाले कुनै पनि संस्थाले काम गर्दा कति प...

विपत जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा सुरक्षा टोली

ब्रेकिङ न्युज २, समाचार
नेपाल सरकारले विपत्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ पारित गरेको छ । आ–आफ्नो ठाउँबाट प्रभावकारी रूपमा काम गर्नुपर्ने मान्यताका साथ प्रतिकार्य राष्ट्रिय योजना निर्माण गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो । सो कार्ययोजनामा प्राकृतिक विपत्बाट बच्नका लागि सबै सरोकारवाला मन्त्रालय, प्रदेश तथा स्थानीय तहको भूमिका तथा जिम्मेवारी निर्धारण गरिएको छ । उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सातवटै प्रदेशमा सजग गराइएको छ भने प्राकृतिक विपत्का घटना भएमा नेपाली सेनाको हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ ।...

पहीरोले सडक अबरुद्ध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बिगत केही दिन देखी परेको भारी वर्षाले ल्याएको पहिरोका कारण बिभिन्न सडकहरु अबरुद्ध भएका छन । काठमाण्डौबाट तराइ जोड्ने पृथ्वी राजमार्ग अन्तरगत मुगलीङ्ग सडकमा पहीरो आइ सडक अबरुद्ध भएको छ । यसै गरि अविरल वर्षाका कारण बाह्रबिसे–कोदारी लोकमार्गको डाक्लाङ र मेलम्ची–१० को सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा राजधानी पुग्ने यात्रुबाहक बस बाटैमा रोकिएका छन् । डाक्लाङ खण्डका सडक भोटेकोशी नदीले कटान गर्दा यातयातका साधान आउजाउमा गर्न सकेका छैन ।तातोपानी भन्सारबाट काठमाडौं जाँदै गरेका दर्जनौं मालबाहक कन्टेनर र एम्बुलेन्स बाटैमा रोकिएका छन् । सडक माथिबाट पहिरो झरिरहका कारण सडक मर्मत गर्न समस्या भएको मेलम्ची नगरपालिकाले जनाएको छ ।पहिलो पन्छाउने स्काभेटरको प्रयोग गरिए पनि पहिरो रोकिएको छैन । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलले बेलुकीसम्म पहिरो पन्छाएर यातयातका साधान सूचारु गरिने जानकारी दिनुभय...

आलेख सेवा ः समावेशी बन्दै संस्कृत शिक्षा

ब्रेकिङ न्युज १, समाचार
महोत्तरी, १७ साउन (रासस)ः मधेसमा अत्यन्त पिछडिएको मानिने खत्वे जाति समुदायका नवीन मण्डलले संस्कृत भाषाकै अध्ययन जारी राखेर उच्च शिक्षा प्राप्त गर्ने रहर पाल्नुभएको छ । महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयबाट यसपालि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएका मण्डललाई संस्कृत भाषा साहित्य अध्ययनको चाहना बढेको हो । एकताका उच्च कुलीन ब्राह्मणका लागि मात्र शिक्षाको अवसर दिने संस्कृत पाठशालाको नाउँ मात्र फेरिएको छैन । राजकीय संस्कृत माध्यमिक विद्यालय सबै जातजाति र समुदायको साझा बन्दैछ । मधेसका दलित समुदायका मण्डल आफ्नै दाजु दीपेन्द्र मण्डलको सल्लाहमा संस्कृत पढ्न मटिहानी पुग्नुभएको हो । दाजु दीपेन्द्रले पनि केही वर्षअघि यसै संस्कृत विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो । दाजुकै प्रेरणाले संस्कृत पढ्न थाल्नुभएका जिल्लाकै भ्रमरपुराका बासिन्दा नवीन संस्कृत भाषा...

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक, १७ साउन (रासस अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो । अहिले यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक विभागसँग समन्वय गरी यातायात सञ्चालन गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो । –––...

सुनकोसीमा भयो सहमती गाँउसभा सम्पन्न

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चोक जिललाको सुनकोसी गाँउपालिकाको गाँउ सभा सुक्रबार सम्पन्न भएको छ । असार १० गते सुरु भएको गाउँपालिकाको दोस्रो गाँउ सभा स्थगित हुादै आएर शुक्रबार १३गते सम्पन्न भएको हो ।देश्रो गाँउ सभा पहीलो अबिधेशन को तेश्रो बैठकले गाउँपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारीत गरेको छ ।हरेक आर्थीक बर्षको लागी सबै स्थानिय सरकारले असार १० गते अनिवार्य रुपमा नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने संविधानमा ब्यबस्था भए का कारण सोही दिन सभामा पेश भएको बजेट र नीति कार्यक्रम श्रावण १३ गते अनुमोदन भएको हो । यस अघी असार ३२ गते गाउँपालिकाको सभा बोलाएपनि उपाध्यक्ष सहित बहुमत सदस्यहरु अनुपस्थिती हुनुभएपछि गाउँ सभा स्थगीत भएको थियो ।शुक्रबार सम्पन्न भएको गाउँ सभाले असार १०गते गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र उपाध्यक्ष कान्छी लामाले चालु आर्थिक व...

एसईईको नतिजामा असन्तुष्टि भएमा पुनर्योग गर्न पाइने

ब्रेकिङ न्युज २, समाचार
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार जारी गरेको सूचनामा, साउन २७ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएर चित्त नबुझेको विषयको बारे पुनर्योग गर्न पाइने व्यवस्था गरेको छ । २०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो। २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।    ...

श्री कृष्ण रत्नगंगा मा.वि. चौताराको वि.व्य.स. अध्यक्ष विरुद्ध उजुरी

समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थित रत्नगंगा माध्यमिक बिद्यालयका अध्यक्षलाई अमान्य गरी अभिभावक भेला बोलाइ अर्काे अध्यक्ष बनाउँन पर्ने माग राख्दै जिल्ला सिक्षा सम्मन्वय इकाईमा निबेदन दर्ता भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ का निमेश श्रेष्ठ र ग्याल्वो तामाङ्गले अभिभावकहरुको तर्फ बाट निबेदन दिनु भएको हो । जिल्ला प्शासन कार्यलयलाई बोधार्थ लेखीदिएको निबेदनमा विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई अमान्य घोषित गरिपाऊँ भनीएको छ । निबेदनमा प्रधानध्यापक ध्रुबलाल श्रेष्ठ,बिद्यालय,श्यामकृष्ण श्रेष्ठ , नगर शिक्षा समिती, तत्कालिन वडा अध्यक्ष लगाएतलाइ बिपक्ष बनाइएको छ । निबेदनमा निवेदकहरु कृष्ण रत्नगंगा मा.विको अविभावकतथा चौताराको स्थायी बासिन्दा भएको र विद्यालयको व्यवस्थापन समिति निर्माणका लागि आयोजित भेलामा अध्यक्ष पदको दावी समे...