राष्ट्रयि प्रजातन्त्र पाटीले गर्यो पशसपती शम्शेरलाइ २वटै क्षत्रमा उमेद्धारको सिफासि
आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि सिन्धुपाल्चोकजिल्लाको राष्टीय प्रजातन्त्रपाटीले जिल्लाको २वटै जिर्वाचन क्षेत्र बाट पशुपति शंसेर ज.ब.रा लाइ प्रत्यक्षमा नाम सिफारिस गरेको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रतिनिधी सभा( संघिय) प्रत्यक्ष तर्फ श्री पशुपति शंसेर ज.ब.रा, श्री जित बहादुर भारती, श्री नारायण जंग पाण्डे,श्री यस्मिन ढुंगाना (महिला), श्री ज्ञानु पौडेल (महिला)
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रदेश सभा १(क) प्रत्यक्ष तर्फ, ईन्द्र राउत, तिर्थ बहादुर के.सी., श्री अम्बिका बस्नेत (महिला),राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रदेश सभा १(ख) प्रत्यक्ष तर्फ, श्री उत्तम भण्डारी, दिपक थापा, श्री गोला माया तामाङ,यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रतिनिधी सभा( संघिय) समानुपातिक तर्फ , श्री निल ध्वज थापा ( खस आर्य), श्री दा...
