काभ्रेमा ट्रिपर सञ्चालनमा रोक,दोलालघाटमासवारीयान्त्रीक जाँच
एकराजश्रेष्ठ,
सवारी दुर्घटना हुन नदीन र सडक जाम हुन नदीनका लागी जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले कार्तीक २गते बिहीबार बिहान ५बजे देखी काभ्रे पलाञ्चोक जिल्लाको अरनिको राजमार्ग र बिपी राजमार्गमा सडकहरुमा टिपर सञ्चालनमा रोक लगाएको छ । कार्तीक १गते जिल्ला प्रशासन कार्यलयमा बसेको सर्बपक्षीय बैठकबाट यस्तो निर्णय भएको साहयक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनु भयो । उँहाका अनुसार सवारी चापका कारण कार्तीक २गते बिहान ५बजे देखी १३गते बेलूका ट्रिपर सञ्चालमा रोक लगाउँने निर्णय भएको हो । यसै बिच काभ्रे पलाञ्चोक जिल्लाको दोलालघाटमा सवारी साधनको यान्त्रीक परिक्षण गरिएको छ । दुर्घटना न्युनिकरण को उद्धेयश्यका साथ दोलालघाट प्रहरी चौकी तथा ट्राफिक प्रहरीको आयोजनामा , पुर्व अरनिको यातायात प्रालि अन्तर्गत दोलालघाट का कर्मचारीहरुको बिशेष समन्वयन तथा दोलालघाट अवस्थित मोटर ग्यारेजका मिस्त्र...
