सम्पर्क

समाचार

उद्धार र राहतमा जुट्न कार्यकर्तालाइ सिन्धु एमालेकाको निर्देशन

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेकपा एमाले सिन्धुपाल्चोक द्धारा वर्षेनी हुने विपदजन्य घटनाबाट सिन्धुपाल्चोक जिल्ला आक्रान्तरहेको जनाएको छ । पाटीले एक बिज्ञप्ती जारी गर्देै यस्तो बताएको हो । पाटी अध्यक्ष होमनारायण श्रेष्ठले बिज्ञेप्ती प्रकाशन गर्दै विपदको यस घडीमा पार्टी केन्द्र समेतको निर्देशन बमोजिम पालिका कमिटी तथा वडा कमिटीहरुले तय गरेका दशैं अगाडीका शुभकामना आदनप्रदान तथा चियापान लगायतका निर्धारित सम्पुर्ण कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा केन्द्रित हुन सम्पुर्ण पार्टीपंक्तीलाई निर्देशन गरिएको छ । बिज्ञेप्तीमा वर्षेनी हुने विपदजन्य घटनाबाट सिन्धुपाल्चोक जिल्ला आक्रान्त छ । यस वर्षको मनसुनको उत्तरार्द्धमा परेको अप्रत्यासित अविरल वर्षाले जिल्लामा ठुलो जनधनको क्षती भएको छ । यस सन्दर्भमा जिल्लाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेता कमरेडहरु समेतको उपस्थितिमा मिति २०८१ आश्विन १३ गते जिल्ला कमिटिका उपलव...

माननीय मोहनबस्नेतद्धारा डेढलाख सहयोग

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
अबिरल बर्षाका कारण देशैभरी जनधनको क्षेती भइरहेको छ । यो अबस्थामा हरेक नागरिकले आफ्नो र छर छिमेकमा हुन सक्ने बाढी पहीरोबाट बच्नका लागी सतर्कता अपनाउँन पर्दछ । कसले के भन्छ मलाइ थाहा छैन कोही साथीहरु गफ गर्नु हुन्छ, कोही साथीहरु छलफलमात्र गर्नु हुन्छ मलाइ गफ, कुरा भन्दा बढी नागरिकको सेवाको काम गर्नु पर्छ भन्नु हुँदै पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत यती बेला बाढी पहीरोबाट ज्यान गुमाएका परिबारलाइ सान्त्वोना दिदै पिडीतलाइ राहत सहयोगमा जुट्नु भएको छ । उँहाले बाढी पहिरो प्रकृति बिपदमा परि अकालमै ज्यान गुमाएका मृतकका परिबारलाई थोरै भएपनि सहयोग पुगोस भन्दै सिन्धुपाल्चोकमा ज्यान गुमाएका परिवारका परिवार सदस्यलाई प्रति व्यक्ति ५० हजारका दरले सहयोग दिने घोषणा गनुभएको थियो । त्यसै क्रममा लिसंखु पाखर गाउँपालिका वडा नं–३ गुरुम्राङमा बाढि पहिरोबाट ज्यान गुमाउन पुग्नु भएका ...

बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ असोजः गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उहाँले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउनुभयो । उहाँले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिनुभयो । “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उहाँले भन्नभुभयो । बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी ...

शान्ति बाल गृहको लागि रोल्पाली समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रम गर्ने

मनोरन्जन, समाचार
दर्शन सुनार/ लोकप्रिय समाचार, कतार “संसार भर छरिएर रहेका रोल्पालीहरु गोलबन्द हौ“ भन्ने मुल नाराका साथ २०७५ सालमा स्थापना भएको रोल्पाली सेवा समाज कतार शाखाले आगामी शुक्रबार बिविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको भएको छ । दाङ घोराही उपमहानगर पालिकामा रहेको वाल शान्ती गृहलाई “मानव सेवा आश्रम सहयोगार्थ“ गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा दशै तिहार तथा छठ पर्व शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम २०८१ को आयोजना गर्ने भएको हो । समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा बहादुर खड्काले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्था तथा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी रोल्पाली सेवा समाज कतारका अध्यक्ष गोपाल डांगीले अनुरोध समेत गर्नुभएको छ । साँस्कृतिक संयोजक मानसिङ परियारले कार्यक्रम...

जुगलको तेगा पहिरो पिडितलाई नगद, खाद्यान्न र कपडा वितरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ तेगा पहिरो पिडितलाई नगद, खाद्यान्न र कपडा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, नेपाल आर्मी, जिल्ला प्रहरी लगायतको टोली हेलिकप्टर मार्फत् पहिरोस्थल पुगेर विस्थापितलाई नगद, खाद्यान्न र कपडा वितरण गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारलाई प्रति परिवार २५ हजारको दरले एक लाख २५ हजार ,१३ बोरा चामल ,६५ केजि दाल ,तेल ,चिनि, नुनजस्ता उपभोग्य सामाग्री वितरण गरिएको छ भने तत्कालीन गाँस र बास गर्न सहज बनाउन ब्याल्केट ,बाल्टिन जस्ता सामान दिइएको छ । अविरल वर्षासँगै आएको पहिरोले शनिबार ’माथिल्लो तेगाको भूभाग भास्सिएर आएको पहिरोले तेगागाउँको नौ घरमध्ये तिन घरको नामोनिसान मेटाएको थियो । दुई घरमा आशिंक क्षति पुगेको छ । घरसहित पहिरोमा सर्वस्व गुमा...

प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन

ब्रेकिङ न्युज २, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिनुभएको छ । उहाँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिनुभएको हो । “बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महङ्गी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो । साथै उहाँले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कमी नहु...

वडा नं. १४ लाई बालमैत्री घोषणा सम्बन्धी छलफल तथा अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ लाई बालमैत्री घोषणा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाल बालिकाको हक अधिकार सुनिश्चित गर्नको लागि सरोकारवालाले कस्तो भुमिका निर्वाह गनुपर्ने कुरामा छलफल भएको हो । वडा बाल संरक्षण समितिका वडा अध्यक्ष तथा प्रधानाध्यापक ऋषीराम नेपालले बिशेष गरि वर्षदका कारण धेरै स्थानमा बाढी पहिरोबाट जन धनको क्षति भएको र यस वडामा जनको क्षति नभए पनि धनको क्षति भएको जानकारि गराउँदेै जनको क्षेति भएको कुनैपनि समयमा समाचार सुन्न नपरोस् भन्दै बालमैत्री वडा घोषणाका लागि ५१ सूची मध्ये २१ सूची बाँकि रहेकोले यो पूरा गरेर घोषणाका लागि तैयार गर्न पर्ने बताउनु भयो । उहाँले वडामा ५ जना १८ बर्ष मुनिका बालबालिका बिद्यालय नगएको पाईएकोले उनीहरुलाई बद्यालय ल्याउने प्रयास गरिएको बताउँदै शिक्षा स्वास्थ्यमा देखिएको समस्या सबै मिले...

नेत्रज्योतीसहकारीले बिद्यालय दिवा खाजाका लागी आँफै खेतीगर्ने

#, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका कार्य क्षेत्र रहेको नेत्रज्योती कृषी सहकारी सस्थाले आगामी बर्ष बिद्यालय लिवाखाजका लागी आबश्यक पर्ने सामाग्रीको उत्पादन आफै गर्ने भएको छ । चौतारा सगाँचोकगढी नगरािलिका वडा नं १४को कृषकहरुलाइ तरकारी उत्पादन तथा बजारी करण सम्बन्धी अभिमुखीकरण कार्यक्रम अन्तरगा खेती योग्य जमीन बाँझौ नराखौ,उत्पादन बढाऔ आत्मा निर्भर बनौ ,,भन्ने मुल नारा का साथ कृषी समुह , कृषक जन प्रतिनिधी र बित्तीय सस्था हरु बिचको बृहत अन्तर क्रिया कार्यक्रम गरेर सहकारी सस्थाले यो कार्यक्रम ल्याउँन लागेको हो । चौतारा साँगाचोकगढी नगरपालिकन १४का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा र कृषी बिकास बैङ्कका शाखा प्रबन्धक सजना महर्जन नगर सहकारी सञ्जालका सदस्य भेष बहादुर नेपालको बिशेष अतिथ्यतामा भएको बृहत छलफल कार्यक्रममा सहकारी सस्थाको कार्यबिधी सार्बजनीक गर्दै सहकारी सस्थाका व्यवस्...

उत्पादन बृद्धीका बारेमा कृषक,व्यपारी, जनप्रतिनिधी बिच -vita+_को बृहत छलफल

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा कृषीको समाबेशी रुपानन्तरणका लागी मुल्य श्रृखंला (-vita+_ )कार्यक्रमको सहयोगमा कृषी बिकास बैङ्कको सहकार्यमा र नेत्र ज्योती कृषी सहकारी सस्थाको आयोजनामा छलफल कार्यक्रम भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा तरकारी उत्पादक कृषक, व्यपारी ,सहकारी,कृषी बिकास बैङ्क,बिच अन्तर क्रिया कार्यक्रम गरिएको हो । डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयमा भएको अन्तरक्रीया कार्यक्रमा (-vita+_)का कार्यक्रम संयोजक (आपुर्ती श्रृखला अधिकृत)    अनिसा महर्जनले उत्पादन कसरी बढाउँन सकिन्छ ? उत्पादित सामाग्रीलाइ कसरी बजारीकरण गर्न सकिन्छ भन्ने बारेमा .(खष्तब)को बारेमा जानकारी गराँउनु भएको थियो । उँहाले तरकारी उत्पादनका लागी कृषी बिकास बैङ्कबाट ९प्रतिशत व्याजमा कर्जाको समेत व्यवस्था गर्ने ब...

कृषी बिकास बैङ्कको सेवा बिदाको दिन गाँउमा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
कृषी बिकास बैङ्क शाखा चौताराले कृषकहरुको समस्यालाइ मध्यनजर गर्दै शनीबारका दिन घरलैलो सेवा प्रदान गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहेको नेत्रज्योती कृषी सहकारी सस्थाको बिशेष अनुरोधमा वडामा गएर सेवा दिएको हो । चौतारासाँगाचोकगढी नगरपालिका कृषी शाखाबाट प्राप्त उत्पादनमा आधारित अनुदान बैङ्कीङ्गप्रणालीमार्फत भुक्तानी गर्न पर्ने र स्थानीय स्तरमा उत्पादन भएका र सहकारीलाइ बिक्री गरिएका तरकारी खाद्यननको भुक्तानी पनी बैङ्कीङ्ग प्रणालीबाट गर्नका लागी वडा कार्यलयबाट निर्देशन भएको र बैङ्कीङ्ग प्रणाली अनुसार कारोबार गर्नका लागी कृषकहरुको खाता अनीबार्य भएकाले गाँउमा सबै कृषक लाइ खाता अनिबार्य भएकोसहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले जानकार िदिनु भयो । गत बर्षको तरकारीमा उत्पादित अनुदान नगरपालिकाबाट भुक्तानी हुन साथ कृषकको खातामा हाल्नका लागी खाता खोल्न चौतारा जान समस...