सम्पर्क

विचार

आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ६ चैत: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन ।   शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्...

चौतारा क्याम्पस तनाब ग्रस्त

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढी नगरपालिका ५ मा रहेको चौतारा बहुमुखी क्याम्पसमा दुइ पक्ष बिच नारा बाजी भइरहेको छ । आज शान्तपुर्णरुपमा भइरहेको स्ववियू निर्वाचन शुरु भएको केही बेरमा नै मा निर्बाचन स्थलमा बिबाद भएको थियो । झडपको स्थिती हुन नदीन सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिती रहेको भएता पनी दुइ पक्ष बिच नारा बाजी भइरशेकोछ । फर्जी मत हाल्न खोजेपछि विवाद सिर्जना भएको बुझिएको छ । चौतारा बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनीयन क्रान्तीकारीले फर्जी मत हाल्न खोजकोे भन्दै अनेरास्वबीयु र नेपाल बिद्यार्थी सघका बिद्यार्थीहरुले बिरोध गरे पछि विवाद भएको बताइएको छ । गठबन्धनका बिद्यार्थीहरुले फर्जी मत हाल्नेलाइ कार्बहकिो माग गरिरहेका छन भने अनेरास्विवयू क्रान्तिकारीले निर्वाचन सुचारु गर्न दबाब दिँदै नारावाजी गरेका छन् भने गठबन्धन (नेविसंघ र अनेरास्विवयु) ले फर्जी मत ह...

प्रहरी महानिरीक्षकद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ५ चैतः प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हाल्नुभएको छ । पद बहालीसँगै उहाँले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाउनुभएका उहाँलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभएको थियो । त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकामा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो । पद बहालीपछि महानिरीक्षक थापाले नेपाल प्र...

चैत्र महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संघीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रम (सुचीसहित)

जिबनशैली, बिजनेस, विचार, समाचार
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिंदै आउँनु भएको छ। सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन् । सोहीअनुरुप १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. रोशन देवकोटाले जानकारी दिनु भयो । मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शैय्या विस्तार आदि रहेका छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोश्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान त...

उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग

जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ चैतः सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा उहाँले भन्नुभयो, “उपभोक्ता ऐन बनेको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, बिना बिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।” सांसद दुर्गा राईले पूर्वविशिष्टहरुलाई आजीवन सेवासुविधा उपलब्ध गराउने विषयमा असन्तुष्टि जनाउनुभयो । उहाँले यौन व्यवसायबाट पर्यापर्यटन विकास गर्नुपर्ने भन्ने सांसदको सुझाव पनि उचित नभएको धारणा व्यक्त गर्नुभयो । सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका सर्वसाधरणहरु अझै पनि ठगिने गरेको हुँदा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । “सम्झौताअनुसारको सेवासुविधा दिलाउन श्रम मन्त्रालयको ध्याना...

सामानको गुणस्तर का बारेमा उपभोक्ताले पनि जानकारी पाउँनुपर्छः प्रजिअ थापा

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
बजारमा खरिद गरिएको सामान गुणस्तरीय छन की छैनन् र मुल्य कस्तो छ भन्ने बिषयमा उपभोक्ताले पनि जानकारी पाउँन पर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउँनु भएको छ ।उहाँले आइतबार उपभोक्ता अधिकार दिवसको अवशरमा चौतारा साँगाचोकगढी नगरपालिका ५ को वडा कार्यलयको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । कार्यक्रममा उहाँले राम्रा काम गर्नेलाई प्रोत्साहन र नराम्रा काम गर्नेलाई दण्ड सजाएको व्यवस्था भएकाले उपभोक्ताहरुमा बढि मुल्य लिने, सस्तोको नाममा म्याद गुज्रेको समाग्री बिक्री गर्ने कार्य पनी हुन सक्छ त्यसकारण सामानको मिती हेर्ने बिल लिने बिल लिदा मिती र सामानको नाम मुल्य प्रष्टसँग लेख्न लगाउँन पर्ने लगाएतका उपभोक्ताहरुले ध्यान दिनपर्ने कुराहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । विश्व उपभोक्ता अधिकार दिवशका अवशरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले उपभोक्ता...

राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, विचार, समाचार
राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम चौतारामा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा र प्रमुख जिल्ला अधिकारी किरण थापाको विशेष अतिथ्यतामा जिससको सभाहलमा उक्त कार्यक्रम भएको हो । सञ्चार तथा सुचान प्रबिधि मन्त्रालय मुद्रण बिभागद्वारा आयोजित राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मुद्रण अधिकृत राजराम बिडारिले नेपाल राजपत्रको बिकास यसको पृष्ठभुमि र उद्वेश्यबारे प्रकाश पार्नुभएको थियो । मुद्रण अधिकृत रबिन्द्रमान महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा मुद्रण अधिकृत सुनिता रेग्मिले स्वागत मन्तवय राख्नु भएको थियो । मुद्रण बिभागका बरिष्ठ मुद्रण अधिकृत पदमराज पाठकको सभापतित्व भएको अन्तरक्रिया कार्यक्रममा मुद्रण अधिकृत राजराम बिडारिले, सङ्घ प्रदेस र स्थानिय तहको राजपत्र प्रकाशनमा एकरुपता कायम गर्ने, राजपत्र ...

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
पाटन (ललितपुर), २४ फागुनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताउनुभएको छ । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाहरूको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गर्नुभयो । “हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ । यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,” सभापति देउवाले भन्नुभयो,“अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै...

राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली भएको छ । राष्ट्रिय झण्डासहित संघीयताको खारेजी र राजतन्त्रको पुनस्थपनाको माग राख्दै बुधबार राजधानीका सडकमा प्रदर्शनी भएको छ । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको हो । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।धवलशमशेर राणाा नेतृत्वको आन्दोलन परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्गदेल सहीतको हजारौको सख्यामा राजधानीमा मोटर साइकल र्याली गरिएको राप्रपाको महीला नेतृ बागमती प्रदेस सभा सदस्य कुमारी तामाङ तामाङ, स्याङवोले जानकारी दिनु भयो ।  ...

गोइको जस्तो आँशु बगाएर मात्र हुँदैन स्थाइ रुपले समस्या समधान गर्नू पर्छ , कांग्रेस सांसद बस्नेत

अन्तर्वाता, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
लोकप्रिय समाचार काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सांसद मोहनबहादुर बस्नेतले ‘विदेश पढ्न जाने विद्यार्थीका लागि मन्त्रीहरूने शाखा,शाखामामा पुगेर एनओसी छिटो दिन आदेस दिने गरेको खुलासा गर्नू भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री सांसद बस्नेतले ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटनामा परराष्ट्रमन्त्री डा.आरजु राणा र नेपाल सरकारबाट भएको कुटनीतिक पहलको प्रशंसा गर्नु हुँदै ओडिसाको जस्तो घटना हुन नदिन सरकारले गम्भीर रुपमा सोँच्नुपर्ने बताउँनु भयो एका छन् । उँहाले ‘प्रकृति लम्सालको निधनले नेपाललाइ गम्भीर रुप्मा सोच्न पर्नेबनाएको छ भन्नु हुँदै गोइको जस्तो आँशु बगायर हुँदैन भित्रै मन देखी यस्ता घटना हुन बाट बचाउँनका लागी सबै एक ठाँउमा बसेर लागी पर्नु पर्ने बताउँनु भयो । बस्नेतले बिदेसमा पढ्नजाने सबैको पिडा छ भन्नु हँुदै नेपालमा डाक्टर,इन्जीनियर लगाएत...