सम्पर्क

विचार

पाँचपोखरीको पर्यटन प्रर्वद्धनका लागी सधै सहयोग गर्नेछु ः मन्त्री ठकुरी

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ नागी थामडाँडामा रहेको पेमाछल उद्यान केन्द्रमा संग्राहलय भवन शिलन्यास, १५ फिटको राष्ट्रिय झण्डा तथा १२५ लुङ्ता ध्वजा फहराइएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी, बागमती प्रदेशका सांंसद कृष्णकुमार तामाङ ( समिर),पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा,उद्यान केन्द्रका प्रमुख लामा फुर्वासिंगी लामा लगायतको उपस्थितीमा भएकोक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले बहुपहिचान सहितको गाउँपालिका भवन देख्दा खुशी लागेको बताउनुभयो । आन्तरिक र बाह्य पर्यटकीय संभावना बोकेको यस पालिका लाई आफुले सधैं सहयोग गर्ने बताउनुभयो । मन्त्री ठकुरीले यस पेमाछल केन्द्रको लागी आफु सहयोग गर्न तयार रहेको उद्घोष गर्नुभयो । पाँचपोखरी थाङपाल गाउँपालिका संग आफ्नो सम्बन्ध अत्यन्तै सुमधुर रहेको भन्दै यहाँको प्रबर्द्धनका लागी सध...

लैैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत पाँचपोखरी थाङपाल गाँउपालिकाका वडाहरुमा सचेतना मुलक ¥याली

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
 देबराज सुबेदी , ३३औं १६ दिने लैैङ्गिक हिंसा बिरुद्धको अभियान अन्तर्गत पाँचपोखरी थाङपाल गाँउपालिकाका वडाहरुमा सचेतना मुलक सडक ¥याली गरिएको छ । अभियान अन्तर्गत हामी हाम्रो कार्यालय तथा गाँउपालिका लैगिंक हिंसा अन्त्यका लागि प्रतिवद्ध छौं भन्ने नारा सहित मंसिर १८ गतेबाट २१ गते सम्म ८ वटै वडाहरुमा सडक ¥याली गरिएको पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सारदा उप्रेतीले जानकारी दिनुभयो । ¥यालीमा सहभागिले लैैङ्गिक हिंसा अन्त्य गरौं, बाल विहाह अन्त्य गरौं, हिंसा सहेर नबसौं, बाल श्रम अन्त्य गरौं लगायतका नारा लगायका थिए ।अभियानका क्रममा गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइंकेल, वढा अध्यक्षहरु, कर्मचारी, स्थानिय लगायतको उपस्थिति रहेको थियो ।...

बालमैत्री घोषणाका लागी कुनै कसुर बाकी हँदैन ःनगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देव राज सुबेदी ,सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बालमैत्री नगर घोषणाका लागि नगरपालिकाले निर्वाह गर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मेलम्ची नगरपालिकाले आयोजना तथा एक्प्याक्ट लक्जम्बरको आर्थिक सहयोग सुनिता फाउन्डेसनको समन्वयमा आयोजित ३ दिने बालमैत्री स्थानीय शासन र बाल संरक्षण प्रणाली प्रशिक्षक प्रशिक्षणलाई समापन गर्नुहुँदै प्रमुख तामाङले उक्त भनाई राख्नु भएको हो । उहाँले यो कार्यकालमानै बालमैत्री नगर घोषणा गर्ने गरि जनप्रतिनिधी, कर्मचारी लागेको बताउँदै यसका लागि सबैकोे सहयोगको खाँचो रहेको बताउनुभयो । त्यस्तै उपप्रमुख उमा प्रधानले बालमैत्री नगर घोषणाका लागि ५१ वटा सुचक पुरा गर्न जनप्रतिनिधी मात्रको प्रयासले पुरा नहुने भन्दै कर्मचारी र नगरबासीको सहयोग चाहिने बताउनुभयो । त्यस्तै बालमैत्री अभियान्ता प्रशिक्षक तिलोतम पौडेलले नगरले गरेका कार्यको प...

वक्तृत्वकला तथा चम्चा दौड प्रतियोगीता गरी मेलम्चीले मनायो २१ औँ स्वास्थ्य स्वयंसेविका दिवस

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
देबराज सुबेदी २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका स्वस्थ समाज निर्माणमा सहभागीता” भन्ने मुल नारा सहित मेलम्ची नगरपालिकाले विश्व अन्तर्राष्ट्रिय स्वयंसेविक दिवस मनाएको छ । अन्तर्राष्ट्रिय स्वयंसेविका दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । मेलम्ची नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा वक्तृत्वकला तथा चम्चा दौड प्रतियोगीता गरी आयोजना गरिएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका १३ वटा वडाका महिला स्वास्थ्य स्वंयमसेविकाहरु सहभागी भएका थिए । चम्चा दौड प्रतियोगिता वडा नम्बर ८ की देवकी गिरी पहिलो, वडा नम्बर २ को सम्झना खत्री दोस्रो, वडा नम्बर ३ को सिता तामाङ तेस्रो र वडा नं. ३ कै सबिना गुरूङले सान्त्वना स्थान हासिल गर्नुभयो ।वक्तृत्वकला प्रतियोगितामा वडा नम्बर १० को सम्झना पन्त पहिल...

बाह्र्बिसेले मानायो हाजीरी प्रतियोगीताका साथ स्वयंसेविका दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपालको बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी स्वयमसेवीका दिबस मनाइएको छ । यसरी मनाइने क्रममा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा फेअर मेड र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा महिला सामुदायिक स्वयंसेविका दिवस फरक र चेतनामुलक ढङ्गले मनाइएको छ । दिबसको अवसरमा मङ्सिर २० गते बिहिबारका दिन अन्तरवडा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरिय हाजिरजवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ।बाह्रबिसे नगरपालिका वडा न. १ देखि ९ सम्मका सबै ५८ स्वयंसेविकाहरुलाई सम्मान समारोह समेतको आयोजना गरिएको थियो। बाह्रबिसे नगरपालिका उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माका साथै अन्य कर्मचारी, स्वास्थ्यकर्मी, सहयोगी सस्थाका प्रतिनिधि र नगरपालिका भरिका स्वयंसेविकाको उपस्थिती रहेको थियो। हरेक वडाबाट ४÷४ जना स्वयं...
आज अन्तराष्ट्रिय अपाङ्गता दिवस

आज अन्तराष्ट्रिय अपाङ्गता दिवस

विचार
सगुन बस्नेत आज अंग्रेजी महिनाको डिसेम्बर ३ तारिख आज अन्तराष्ट्रिय अपाङ्गता दिबस मनाइरहँदा यस लोकप्रिय समाचार दैनिकका प्रकाशक भएको कारण मेरो बिचार राख्न गएको छु । म २०५८ सालमा निजी बिद्यालयको कक्षा ४ को बिद्यार्थी हँु । त्यही बर्ष घरको छतबाट लड्नु भन्दा पहिले तपाइहरु जस्तै सपाङ्ग थिए अचानक म लड्न गए म लडेपछी बहोस् भएको अबस्थामा बाबा आमाले अस्पताल लैजाँदाको अबस्थामा मलाई २२ दिनसम्म बिना होस आइसीयुमा राखेर उपचार गर्नु हुने स्व. उपेन्द्र देवकोटा प्रती हार्दीक श्रद्धासुमन । हो म लडेको २२ दिन पछी होस आएको रे डा देबकोटाका अनुसार त्यती खेरसम्मको स्थितीमा उहाँले उपचार गरेको मध्य यस्तो अबस्थाका बिरामीमा सफलता पाएको पहीलो रे डाक्टरको मुखबाट सुनेको । म त्यसपछी करिब ६ महीनाको अस्पताल बसाईपछी ओछ्यानमा दिसापिसाब गर्ने अबस्थामा थिए बिस्तारै हरेक उपचारपछी म बसेर केही लेख्न सक्ने भए विस्तारै म फेरी पढ्ने इ...

राष्ट्रिय सेवा दल सर्वोकृष्ट पल्टनको पुरस्कार मेलम्ची कम्युनिटी माबि मेलम्चीलाई

खेलकुद, जिबनशैली, विचार, समाचार, स्वास्थ्य
  राष्ट्रिय सेवा दलको सर्वोत्कृष्ट पल्टन मेलम्चीमा रहेको मेलम्ची कम्युनिटी माध्यमिक विद्यालयले हात पारेको छ। राष्ट्रिय सेवा दल एनसीसीको सिट नं ५० औ ब्याजमा सहभागी भई मेलम्ची कम्युनिटी मावि सर्वोत्कृष्ट हुन सफल भएको हो। २०८१ साल असार १४ गतेदेखि सहभागी भएका एनसीसी टिमले २०८१ कार्तिक २५ गतेसम्म नेपाली सेनाको श्री राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासमा यही लअअमा सहभागी भएको थियो। १६ वटा सहभागी विद्यालयमध्ये मेलम्ची कम्युनिटी मावि नमुना भनी बेस्ट अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले जानकारी दिनुभयो । नैतिकवान,कर्तब्यनिष्ट,अनुशसित,मर्यादित र देशभक्त बनाउदै ३ महिनाको तालिम मा सहभागी भई विद्यालय उत्कृष्ट हुन सफल भएको उहाँले बताउनुभयो। उत्कृष्ट क्याडेट अवार्ड पाएपछि २०८२ सालमा पनि विद्यालयले एनसीसी क्याडेट तालिम प्राप्त गर्ने प्रधानाध्यापक बस्...

नेकपा एमालेको वडा नं. १४ मा पौडेल

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचाकेगढी नगरपालिका वडा नं. १४ को नेकपा (एमाले) को वडा कमिटी अध्यक्षमा हरि पौडेल निर्विरोध हुनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ को दोश्रो वडा अधिवेशनले अध्यक्षमा हरि पौडेल, उपाध्यक्ष रेशम बहादुर तामाङ, सचिव मोहन बहादुर बस्नेत, उपसचिव रामचन्द्र तामाङ्ग, उपसचिव सीता बस्नेत सहित २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको हो । नेकपा एमालेका स्थाइ कमिटी सदस्य तथा पुर्ब मन्त्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यतामा र पाटी केन्द्रीय सदस्य शुभाष कर्मचार्यको बिशेष अतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनमा पाटी केन्द्रीय निर्बाचन आयोगका सदस्य पुर्ब नगर प्रमुख अमान सिं तामाङ, बागमती प्रदेस पाटी कमीटी सदस्यहरु बालकुमारी सापकोटा, इन्द्र बहादुर नेपाल, बिदुर भारती, पाटि जिल्ला कमिटी सल्लाहकार राम चन्द्र बस्नेत, बादल लामा जिल्ला कमिटी सदस्यहरु शेर बहादुर श्रेष्ठ...

नमुना सुनखानी आबिद्धारा शिला सहीत सम्मान

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ४ मा रहेको नमुना सुनखानी आधारभुत बिद्यालयले शिक्षा सिकाइ उपलब्धिका लागि बिद्यालयलाई चन्दा दिने चन्दा दाताहरुलाई सम्मान गरेको छ । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का संघीय सासद मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको बिशेष आतिथ्यतामा बिद्यालयमा एक समारोहको आयोजना गरी सम्मान गरेको हो । चन्दा दाताहरको नाम शिला लेखमा राखेको र शिलालेख आबरण समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले जँहा काँग्रेस हुन्छ त्यहाँ शिक्षा, खानेपानी स्वास्थ्य साथै आबश्यक बिकास हुन्छ भन्नु हुँदै नेपाली काँग्रेसले जितेका पालिकाहरुमा निःशुल्क शिक्षाको व्यवस्था भएको तर कम्युनिष्टले जितेको ठाउँमा नभएको बताउँदै सबै ठाउँमा निःशुल्क शिक्षाको व्यवस्था हुन पर्ने बताउँनु भयो । उहाँले शिक्षा बिना कुनै कामको सम्भब नहुने हुनाले श...

चौसागढी १२मा बिकासका कार्यक्रम सार्बजनीकगर्दै एकै साथ सुरु

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेत्र बहादुर बस्नेत , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ ले संघ, प्रदेश र स्थानीय तहबाट वडामा विनियोजित बजेट तथा कार्यक्रमहरूको वडावासी नागरिकलाई सार्वजनिक गर्ने एक महत्त्वपूर्ण कार्यक्रमको सुरुवात गरेको छ । वडाभित्र काम हुने संघ, प्रदेश वडाबाट विनियोजित भएका बजेट कार्यान्वयनका लागि सबै उपभोक्ता समिति बनी सकेको र अब काम मात्र बाँकी भएकोले सबै कामको एकै पटक शुभारम्भ गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता दीपेन्द्र नेपालले जानकारी दिनुभयो । वडा नं. १२ ले एकै दिन ६५ विकास आयोजनाको शुभारम्भ गरेको छ । साँगाचोक भञ्याङ, वरको रुख चौतारी तथा फल्चा निर्माण शिलान्यास गर्दै वडा भरका सबै विकास आयोजना सुरुवात गरिएको हो । वडा कार्यालयमा भएको विकासका कार्यक्रमहरूको बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख अतिथ्यता...