सम्पर्क

ब्रेकिङ न्युज १

बाह्रबिसेको ११ औ नगर सभा सम्पन्न +२ सम्म निःशुल्क

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाको ११ औ नगर सभा + २ सम्म निशुल्क शिक्षा सशीत बिभिन्न जनमुखी कार्यक्रमलाई अनुमोदन गर्दै सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गर्नू भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै बस्नेतले शिक्षाको बिकास भए मात्र मानवीय बिकास हुने बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लामा एस.एल.सी. परिक्षा दिने सेण्टर समेत नहँुदा सिन्धुपाल्चोक जिल्लाले सेण्टर पाँईदा समेत एसएलसी पास गराउँन नसकेको सिन्धुपाल्चोकको शिक्षाको विकासका लागी आफ्नो नेतृत्वमा सिन्धुबासीलाई निःशुल्क कोचिङ पढाएर एस.एल.सी.मा उर्तिण गराउँन सफल समेत बताउँनु भयो । उँहाले शिक्षालाई बिशेष प्राथमिकतामा राखेर बाह्र्रबिसे नगरपालीकाले + र्२ सम्म निशुल्क पढाउँने योजनाप्रती नगरलाइ बिशेष धन्यवाद दिदै शिक्षा,स्वास्थ्य,खानेप...

सुरु भयो बाढी पहिरोको जोखिम, पूर्व तयारीका लागि कृत्रिम अभ्यास

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको मेलम्चीमा बुधबार बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । कालिजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदि किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो । बाढी र पहिरोका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिनुभयो । अभ्यासका क्रममा मेलम्चीमा पौडी खेल्दै गरेका १ ब्यक्तीलाई नदीले बगाउँछ । उनलार्ई जिउँदै उद्दार गरिन्छ । त्यसैलाई कसरी बचाउने भन्ने विषयमा बाढीले बगाएका व्यक्तीको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने तथा अस्पताल सम्म कसरी पठाउने विषयमा अभ्यास गरेको थियो । घटना अभ्यासमा पहिरोले घरमा फसेकाहरुको डोरीको साहायत...

नगर प्रमुख बस्नेत द्धारा बहिरा भवन उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धु बहिरा आधारभूत बिद्यालयलाइ नगरका तर्फबाट भौतिक, शैक्षिक सहयोग गर्ने नेपाली काँग्रेस १ नं क्षेत्रीय सभापती समेत रहनु भएकाबाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लामा बहीराहरुको लागी अध्ययन गर्नका लागी बिद्यालय नै सञ्चालन गरेर बाह्रबिसे नगरपालिकामा उदाहरणीय काम गरेकोमा ब्यवस्थापन समितीलाइ धन्यबाद दिनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले सिन्धु बहिरा आधारभूत बिद्यालयको नव–निर्मित तीन कोठे भवनको उद्घाटन गर्नु हुँदै यस्तो बताउँनु भएको हो ।उँहाले बिद्यालय संरक्षणका लागि बिद्यालय मुनी भोटेकोशी नदी नियन्त्रणका लागि प्रदेश सरकारबाट १० लाख बिनियोजन गरेको र अपुग बजेट पनि उपलब्ध गराउने पनि उहाँले बताउनु भयो सो अबशरमानगर प्रमुख बस्नेतले बहिरा बिद्यार्थी रोशन श्रेष्ठलाई सोही कार्यक्रमा उत्कृष्ट चित्रकला बनाएबापत ब्यक्तिगत रुपमा नगद १० हजार...

पत्रकारको श्रम शोषण हुनु लज्जा काउन्सिल अध्यक्ष बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  काठमाडौँ, असार ६ पत्रकारहरूले तोकिएको पारिश्रमिक नपाउनु, अरुको पक्षमा बोल्ने र लेख्ने पत्रकारकै श्रम शोषण हुनु लज्जाको विषय भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा भएको ‘कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा’ विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । पत्रकारको श्रम शोषण हुनु पनि एक प्रकारको हिंसा नै रहेको र यो समस्या समाधन गर्न सञ्चार गृहका नेतृत्वकर्ता रहने सम्पादकले विशेष भूमिका देखाउनुपर्ने उहाँको सुझाव थियो । तर, सम्पादकहरु नै धेरैजसो व्यवस्थापकको भूमिकामा देखिँदा समस्या थपिएकोतर्फ अध्यक्ष बस्नेतले चिन्ता जनाउनुभयो । काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र महिला सञ्चार निर्देशिका, २०७३ ले समेटन नसेकका विषय सहित कार्यस्थलमा हुने हिंसाको विषयमा छुट्टै निर्देशिका बनाउने तयारी भैरहेको उहाँल...

पेट्रोल १९९ डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ जनता मारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ ।निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । यो मुल्य बृद्धी सँगै खेती गर्ने पमयमा मल नपाएका कृषक झन मारमा परेका छन । मल खोज्न भौतारिएर हिडेका किसानलाइ गाडीभाडाको मारमा परेका छन ।...

भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन बस्नेतको आग्रह

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत ले भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नु भएको छ । उँहाले हेलम्बु गाउँपालिका–३ स्थित जयवागेश्वारी माविको ४ कोठे पक्की भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएकोहो ।उँहाले जुनसुकै स्थानमा प्रतिस्पर्धामा सफल हुनेगरी विधार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो ।उहाँले नेपाली काङ्रेसले हुने र सक्ने काम मात्र बोल्ने भन्दै बोलेको काम पूरा गर्ने बताउनुभयो जँहा दुखी पिडीत छन त्यँहा नेपाली कांग्रेस पुग्ने बताउँनु हँदै जनताको दुख सुखमा साथ दिन सके मात्र राजनिती धर्म पुरा हुने बताउँनु भयो । नेता बस्नेतले जनताको दुःखको सारथि कांग्रेस भएका स्पष्ट पार्दै गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँनु भयो । उँहाले पाल्चोक मन्दिर, सडक खानेपानी , विद्युतको सा...

उद्योग बाणीज्य को बधाइ तथा सम्मान बाह्रबिसे मा

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ ले शनीबार एक कार्यक्रमको आयोजनजा गरी जव जिर्वाचित जन प्रतिनिधीहरुलाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । बाह्र्ुबिसे नगरपालीकाको कवडहलमा संघद्वारा आयोजीत २०७९ बैसाख ३० गते स्थानीय निर्वाचनमा सहभागी भै निर्वाचित नगरपालिका,गाउपालिका जिल्ला समन्वय का प्रमुख र उपप्रमुख साथै सगरमाथा आरोही भोटेकोशी ५ निवासी बिकास कार्की लाई बधाइ तथा सम्मान गरिएको हो । संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार)ले सभापतीको आसनबाट बोल्दै बिगतमा जन प्रतिनिधी नहुँदा पनी उद्योग बाणीज्य संघले बिकासका कममा सहयोग गरिरहेको बताउँनु भयो । कार्यक्रममा बाह्र्बिसे नगरपालीकाका नगर प्रमुख बालकृष्ण बस्नेतले उद्योगीहरुको लागी सहज तरिकाले सामान ढुवानी गर्न सडकको व्यवस्थापनमा ध्यान दिन पर्ने बताउँदै हामी नागरिक सबैलाइ बर्ष भरी खानका लागी आबश्यक पर्ने खाद्यन्न रोप्ने बेलामा पनी मलको हाहाकार भ...

माओबादीको नगर प्रमुख उमेद्वार काँग्रेस प्रबेश

ब्रेकिङ न्युज १
नेपाली काँग्रेस सिन्धुपाल्चोकले आफ्नो पाटी सङ्गठनलाइ बलीयो र अनुशासीत बनाउँन लागी परेको छ । पाटी जिल्लाको पहीलो बनाउँनका लागी लागी पर्नु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत लगाएत नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समिती ले हर प्रयास गरिरहेको नेपाली काँग्रेस बागमती प्रदेसका सहमहामन्त्री हरिशरण श्रेष्ठले बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक मात्र होइन अब बागमती प्रदेस लगाएत नेपाल भरी नै नेपाली काँग्रेस प्रती नागरिकको बिश्वास बढ्दै गएकोले आगामी निर्वाचनमा कााग्रेसको एकलौटी सरकार हुने गरि नतीजा आउँने सिमेत बताउँनु भयो । हालै मात्र नेकपा माओवादी केन्द्रबाट बाह्रबिसे नगरपालिकाको नगर प्रमुखको पदमा उम्मेदवारी दिनुभएका बुद्धराज बस्नेतलाइ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले नेपाली काँँग्रेसमा प्रबेश गराउँनु भए पछी सिन्धुपाल्चोक कााग्रेसमा थप उर...

जिल्ला तहमा अभिमुखीकरण कार्यक्रम गर्न आयोगलाई काउन्सिलको सुझाव

ब्रेकिङ न्युज १, समाचार
जिल्ला तहमा अभिमुखीकरण कार्यक्रम गर्न आयोगलाई काउन्सिलको सुझाव असार २ काठमाडौँ प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताबारे जनचेतना बढाउन जिल्ला तहमा अमिभुखीकरण कार्यक्रम गर्नुपर्ने लगायत १६ बुँदे सुझाव निर्वाचन आयोग नेपाललाई दिएको छ । सुझावमा प्रादेशिक र संघको आउँदो निर्वाचनमा सामाजिक सञ्जाल अध्ययन, अनुगमनका लागि पहिले नै प्रर्याप्त जनशक्तिको व्यवस्था गरिनुपर्ने समेत उल्लेख छ । स्थानीय तह चुनावको विशेष अनुगमनको अन्तिम प्रतिवेदन पेस गर्दै काउन्सिलले यस्ता सुझाव दिएको हो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले आयोगमा एक समारोहबिच सुझावसहितको प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई हस्तान्तरण गर्नुभयो । सो क्रममा अध्यक्ष बस्नेतले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पत्रकार र सञ्चार माध्यमबाट पुर्वानुमान गरिएजस्तो विगतमा झैँ पत्रकार र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको नपा...

जुगलका प्रमुख सहीतको टोली माथी भ्रष्टचारको मुद्धा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ले बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे , लेखापाल सतेन्द्र यादव , बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा बिरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। पालिका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदनका आधारमा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता भएको ठहर गर्दे मुद्धा दर्ता गरिएको जनाइएको छ।जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४।७५ मा झूटो विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्ड बमोजिम निर्माण नगरी...