नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानः सांसद सापकोटा
सिन्धुपाल्चोक जिल्ला प्रतितिधी सभा १ का सासद माधब सापकोटाले मुलुकमा अहिलेसम्म बनेका संविधानहरु मध्य सबैभन्दा राम्रो र जनताले चाहेको संबिधान भएको बताउँनु भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजित संविधान दिवसको उपलक्ष्यमा भएको प्रभातफेरी संगै भएको कोण सभामा बोल्दै बहुमतबाट निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको बताउँनु भएको हो । सो अवसरमा सांसद सापकोटाले नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको बताउँदै उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा माओबादी दृढ रहेको बताउँनु भयो । संबिधानले शान्तिपूर्ण बिरोध गर्ने अधिकार दिएको छ । चित्त नबुझेको कुरा भन्न पाइन्छ तर अराजकता शैलीमा होइन शान्तपुर्ण तरिकाले भन्न पर्छ भन्नुभयो । संविधानमाथि अफवा फैलाउने अतिबादी अराजकताबादीहरुको हावी भएकोले त्यसको पक्षमा नलाग्न सवैलाई आग्रह गर्नुभयो । सयौ ...
