सम्पर्क

Author: लोकप्रिय समाचार

जलवायु परिवर्तन अनुकुलन र विपद जोखिम न्युनिकरण विषयक कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
टेवा संस्थाको आर्थिक सहयोग, प्रकृती रिसोर्ज सेन्टरको प्राविधिक सहयोग र आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा एक दिने जलवायु परिवर्तन अनुकुलन र विपद् जोखिम न्युनिकरण विषयमा स्थानिय सरकारको नीति तथा कार्यक्रम विषयक स्थानिय सरकार, समुदाय र सरोकारवाला विच छलफल कार्यक्रम सञ्चालन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा बुधबार कार्यक्रम सञ्चालन गरिएको थियो । आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङको सभाध्यक्षता, अतिथि चौतारा सागाचोकगढी नगरपालिकाको प्रशासकिय अधिकृत फणीन्द्र पौडेल, अधिकृत दुर्गा प्रसाद ढुङ्गेल, पशु सेवा शाखा प्रतिनिधि मैया कुमारी घिसिङ्ग, कृषि शाखाका रामहरी दाहाल, कार्यापालिका सदस्य रोजिना घतानी, कमला श्रेष्ठ, प्रविनमान सिं, प्रज्ञा सेरचन, ङेम्लिङ लामा, हरि विश्वकर्मा, रिना श्रेष्ठ लगाएत सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । क...

प्रहरीको सक्रियता बढ्यो बिभिन्न आरोपमा रहेकाहरुलाइ कार्बाही

Uncategorized, ब्रेकिङ न्युज १, समाचार
पछिल्लो समयमा नेपाल प्रहरी बिभिन्न अपराधमा सग्लग्न रहेकाहरुलाइ तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउँन लागी परेको समाचारहरु प्राप्त भइ रहेका छन । प्रहरीको यो सक्रीयताले अपराधीक गतिबिधीमा कमी आएको महशुस गरिएको छ । बिभिन्न घटनामा सग्लग्न ब्यक्तीहरु फरार सुचीमा रहेर बिदेशीने गरेको भएता पनी नेपाल प्रहरीको सक्रीयताले बिदेसमा रहेको अबस्थामा समेत पक्राउ पर्ने गरेको हुँदा अपराधीक घटनामा कम आएको महशुस गरिएको हो । पछील्लो समाचार अनुसार इन्टरपोलबाट ’रेड नोटिस’ जारी भएका फरार ब्यक्ती सिरहा बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यलय महानिरिक्षकको सचिबालयले जनाएको छ । सचिबालयका अनुसार आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटना...

नारीहरुको हाजीरीजवाफ पुरस्कारमा सेनेटरी प्याड

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
११२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार पिपलडाँडामा हाजिरीजवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ । चण्डेश्वरी महिला बचत तथा ऋण सहकारीको आयोजना र सामुदायिक सारथी र टुकीसंघ सुनकोशीको सहयोगमा आयोजित हाजिरीजवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम मार्फत महिलाहरुको क्षमता अभिवृद्धि तथा क्षमता मापनका लागि यो अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकले बताउनुभयो । यसरी आयोजीत प्रतियोगितामा पुरस्कारको रुपमा भने महिलाहरुको लागि अत्यावश्यक सामग्री सेनेटरी प्याड प्रदान गएिको थियो । सहकारीका सदस्यहरु विचमा दैनिक जस्तै महिला संग सम्बन्धीत विषयलाई समेटेर बनाइएको प्रश्न समावेश गरि हाजीरी जवाफ प्रतियोगिता गरिएको थियो । जिल्ला समन्वय समितिको उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आतिथ्यता र वडा अध्यक्ष तोक बहादुर तामाङ्गको विषेश आतिथ्यता, जनप्रतिनिधि, समाजसेवी, तथा सहय...

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा ढुङ्गेल

ब्रेकिङ न्युज २, समाचार
नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको ११औँ अधिवेशनले दुर्गा प्रसाद ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा कुमार बस्नेत , महिला उपाध्यक्षमा सरिता चौलागाईं , सचिवमा खोपनाथ नेपाल, सह सचीवमा राम प्रसा आचार्य र कोषध्यक्षमा राम प्रसाद न्यौपानेलाई निर्वाचित गरेको छ । त्यसैगरी केन्द्रिय प्रतिनिधिमा दिनेश कुमार पोखरेल, गोपाल ढकाल र कमला देबि श्रेष्ठ सहित १५ सदस्यीय मध्ये ११ सदस्यीय सर्बसहमत र ४ सदस्य पुन निर्वाचित गर्ने गरि निर्वाचित पदाधिकारी हरुलाइ सपथ ग्रहण समेत गरिएको छ । नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको बिशेष आतिथ्यता रअधिवेशन सम्पन्न भएको हो ।...

काँग्रेस जिल्ला उपसभापतीमा सोम बहादुर तामाङले उम्मेदवारी दिने

राजनिती
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको उपभापतीका लागी आधा दर्जन अनुहारहरु देखीएका छन् । जसमा नेपाल तरूण दलको नेतृत्वमा रहेर काम गरेका अनुहारहरू अगाडि देखिएका छन् । लामो समयदेखि पार्टीमा सक्रि रहि नेपाल तरूण विभागको जिल्ला संयोजक बन्नुभएका सोम बहादुर तामाङले पनि आफ्नो बलियो दावेदारी प्रस्तुत गर्नुभएको छ ।२०४६ को जनआन्दोलनदेखि नेपाली कांग्रेसप्रति आस्था बढेपछि उहाँले नेपाली कांग्रेसलाई रोज्नुभएको बताउनुभयो । त्यसपछिको समयमा १४ बर्षको हुंदा २०४८ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता लिंदै उहाँको राजनितिक यात्रा सुरू भएको हो । २०५२ सालदेखि क्रियाशिल रूपमा पार्टीको संगठन विस्तारको अभियानमा तामाङ निरन्तर लागिरहनुभएको छ । २०५४ मा नेपाल तरूण दलको क्षत्रिय सदस्यको जिम्मेवारीमा रहेर काम गरेको अनुभव पनि तामाङसंग छ । यस्तै २०६० मा तरूण दलको जिल्ला सदस्य हुँदै जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहि नेपाल...

बाह्रविसेको बुदेपामा आत्मरक्षा तालिम सम्पन

समाचार
११२ औं अन्तराष्ट्रीय नारी दिवसको अवसर पारेर कर्थली स्काउट ट्रुफ ( ख ) बुदेपाको आयोजना तथा बाह्रविसे नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा किशोरीहरुलाई प्रदान गरिएको आत्मरक्षा (सेल्फ डिफेन्स ) तालिम सम्पन्न भएकोछ । महिला हिंसा न्यूनीकरण गर्ने उदेश्यले यही २२ देखि २४ गतेसम्म संचालित तालिमको समापन समारोहको सभापतित्व सुनकोशी माध्यामिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजन खत्रीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा बाह्रविसे नगरपालिका वडा नम्बर २ को अध्यक्ष बमबहादुर तामाङले आत्मरक्षा तालिम र स्काउट कार्यक्रमलाई आफू पदमा रहदा होस या नरहदा होस विद्यालयमा सन्चालन गर्न सधै तत्पर रहने प्रतिवद्वता समेत ब्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रमका विशेष अतिथी प्रहरी निरीक्षक देबेन्द्रबहादुर शाहले किशोर अवस्थामा सहि र गलत कुरा परिपक्कता ब्यक्तिले जसरी छुट्टाउन नसक्ने हुनाले कानुन...

समाज विकासमा महिलाको भूमिका विषयक अन्तर्क्रिया

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ (गोले) १२२ औं अन्तराष्ट्रीय नारी दिवसको अवसरमा “समाज विकासमा महिलाको भूमिका ”विषयक अन्तर्क्रिया कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ ईर्खुमा सम्पन्न भएको छ । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीबाट सँगठित मानव वेचविखन विरुद्धको पैरवी समूह सिन्धुपाल्चोकद्धारा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी अधिकाँश बक्ताहरुले अझै पनि राज्यका निकाय तथा सामाजिक संघ संस्थाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता नभएकोमा चिन्ता ब्यक्त गर्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी तिर्थवहादुर श्रेष्ठले महिलालाई अधिकार कसैले टिका लगाएर दिने नभई अधिकार खोसेर लिन सक्नुपर्ने धारणा राख्नुभयो । श्रेष्ठले महिला अधिकारका लागी घरबाटै लड्न आबश्यक रहेको बताउनुभयो । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको उपकार्यकारी निर्देशक तथा विशेष अति...

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री सहित विभिन्न ब्यक्तिहरु कांग्रेस प्रवेश

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री मँगलबार नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा एमाले बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहनुभएका क्षेत्रीलाई काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ को स्थानीय तह चुनावमा क्षेत्री एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका क्षेत्रीले फागनु ४ गते सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । ४० वर्षदेखि एमालेमा क्रियाशील क्षेत्री कुनै कम्युनिस्ट पार्टीमा जान सक्ने अनुमान भइरहेका बेला सबैलाई आश्चार्य पार्दै कांग्रेस प्रवेश गर्नुभएकधो हो । एमालेमा सामन्दवादी सोच र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएकाले आफूले ४० वर्षदेखि क्रियाशील पार्टी त्यागेको बताउनुभयो । ‘पद खोजेर नभई कांग्रेसले बोकेको नीति, बिच...

नारी दिबसको अबसरमा बाह्र्बिसेमा अभिमुखिकरण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बाह्रविसेमा नगरपालिकाको आयोजनामा नारी दिबशको अबशर पारेर सोमबार एक अन्तर क्रिया कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक न्याय र लैङ्गिक समानता दिगो बिकासको सुनिश्चिता भन्ने मूल नाराका साथ नेतृत्व बिकास र सकारात्मक सोच सम्बन्धी अभिमुखिकरण कार्यक्रम को आयोजना गरिएको छ। नगरपालिकाको उपप्रमुख शुशिला पाख्रिनको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रममा महीला अधिकार कर्मी डा रेणु अधिकारी, नेकपा एमाको केन्द्रीय सदस्य एवम संघीय सासंद माननीय शान्ती पाख्रीन, लगाएतका प्रशिक्षक रहेको सो कार्यक्रममा महीला साँग समबन्धी बिभिन्न सस्थाका प्रतिनिधी हरु तथा सर्बसाधरण ब्यक्तीहरुको उपस्थिती रहेको थियो । सभापतीको आशन बाट बोल्दै उपप्रमुख पाख्रिनले मानिस जन्मजात अरूमा निर्भर हुने प्राणी भएको बताउँदै सानो छँदा आमाबुबाको हेरचाहमा, त्यसपछि स्कुल तथा कलेज जाने भएपछि शिक्षकको हेरचाहमा, जागिर गर्ने भएपछि जागिर दिनेको हेरचाहम...

परिवर्तनका लागी पत्रकारीताको भूमिका महत्वपूर्णः पूर्वप्रधानमन्त्रीओली

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
मा समाजको हर परिवर्तनकालागिपत्रकारिताको भूमिकाअपरिहार्य भएको पुर्ब प्रधान मन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउँनु भएको छ । उँहाले पोखरामा जागरण दैनिकको २५ औं वार्षिकोत्सवको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशितधौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सवसोमबारपोखरामामनाएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधनगर्दै पूर्व प्रधानमन्त्रीतथा नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीले जनजागरणमासम्बन्धी पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकताऔल्याउनुभयो । बताउनुभयो । उहाँले सहकारीमार्फत डेढ दशक अघि देखि प्रकाशन गरेको पत्रिकामार्फत स्थानीय स्तरमा खेलेको भूमिकाले समाज बदल्न सहयोग मिलेको बताउनुभयो । समाजको हर परिवर्तनकालागिपत्रकारिताको भूमिकाअपरिहार्य भएको उल्लेख गर्दै ओलीले पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकताऔल्याउनुभयो । उहाँले सहका...