बिकल्प खोज्न जनता आतुर रहेका छन ः लिङ्देन
तिन दशक सम्म देसलाइ बन्धक बनाएर राखेका नेपालका ठुला राजनितदलहरुको बिकल्प खोज्न जनता आतुर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले बताउँनु भएको छ ।
देश दौडाहामा रहनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले सिन्धु पाल्चोक जिल्लाको मेलम्ची बजारमा रा.प्र.पा द्धारा आयोजित सभालाई सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । उँहाले बिकल्पको रुपमा राष्ट्रिय प्रजातन्त्र पाटी भएको सभामा सहभागी जनसमुहले स्पस्ट पारेको बताउँनु भयो । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो दलका उमेदवारलाई विजयी गराउन सिन्धु बासीलाइ आग्रह गर्दै आफुहरु देशमा ठुलो परिवर्तन गर्ने सोचका साथ अघी बढेको भन्दै देशमा ठुला दलहरुले फोहोरी राजनीति गरिरहेको भन्दै असन्तुष्ठी समेत ब्यक्त गर्नुभयो । कार्यक्रमलाइ सम्बोधन गर्दै पशुपती शम्सेर जबराले हरेक पटक मेलम्चीको पानी काठमा...
