सम्पर्क

Author: लोकप्रिय समाचार

काँग्रेस सँधै जनताको पक्षमा छःः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस सँधै नागरिकको दुखमा साथ दिने पाटी भएकाले यस पटक सबैले कााग्रेसलाइ जिताउँने नेपाली कााग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले बलेफी गाउँपालिका वडा नं ८ जुरे ड्यामसाईड स्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम भवन निर्माण शिलान्यास तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व विशेष शुभकामना आदनप्रदान कार्यक्रममा प्रमसख अतिथीको आशन बाट बोल्दै यस्तो बताउँनु भएको हो । भबन सिल्यान्यास गर्दै बस्नेतले नेपाली काँग्रेस बिकासगर्ने पाटी भएकाले सिन्धुपाल्चोकमा गत स्थानीय निर्बाचनमा पहीलो पाटी बन्न सफल भएकोर आगामी मैसीर ४गते पनी पहीलो पाटी बन्ने बताउँदै चुनावमा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, जिल्ला प्रहर...

बाह्र्बिसे मा सरसफाइ कार्यक्रम

जिबनशैली, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकनले सरसफाइ अभियान चलाएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा सोमबार बिहान खोर्सानीबारी बदेखी सरसफाइ अभियान शुरु गरिएको हो । बार्हबिसे नगरपालिकाको आयोजनामा सरसफाई तथा सचेतना कार्यक्रम अन्तर्गत नगर प्रमुख बाल कृष्ण बस्नेत , उप प्रमुख,मन्जु तामागं सहीत सोमबार सुरक्षाकर्मी नगरपालिकाका कर्मचारी एबम पदाधिकारी ससमाजसेवी, प्रहरी प्रशासन, बुद्दिजिबी, कर्मचारी, स्थानीयबासि, ब्यापारी सहीतले सरसफाइ गर्नु भएको थियो । सो अबशरमा नगर प्रमुख बस्नेतले चाडबाडमा मात्र होइन बाह्र्बिसे नगरलाइ सँधै सफा राख्न अनुरोध गर्नु भयो ।  ...

ट्रान्स सिल्कले लियो तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, समाचार
  ट्रान्स सिल्कले नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य नाका तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापनको जिममेवारीसोमबार देखी जिम्मेवारी लिएको छ । तातोपानी-सुक्खा-बन्दरगाह-सञ्चालन-तथा-व्यवस्थापनको-लागि-Trans-Silk-Terminals-Pvt.-Ltd.-संग-सम्झौता-सम्पन्न-1 निजी क्षेत्रमार्फत पहिलो पटक ब्यवस्थापन संचालन आएको हो । आगामी पाँच वर्षको लागि यो सुख्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडलाई दिइएको इन्टर मोडेल यातायात विकास समितिले जनाएको छ। समितीका उप निर्देशक हरेकृष्ण मिश्रद्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ । बिज्ञेप्ती अनुसारसमिति र ट्रान्स सिल्कबीच गत भदौ २९ गते बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बने...

ईन्द्रावती गाउँपालिकाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
विपना तामाङ (गोले) ईन्द्रावती गाउँपालिकाले विजया दशमी तथा नजिकिदै गरेको शुभ दिपावली, नेपाल संवत्, छठ, ल्होसार लगायतको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष झम्क नाथ नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, शुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य  एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले शुभकामना दिनुहुँदै दशै पर्व सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै सत्यको विजय भएको दिन महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका नेता बिष्णु बिक्रम थापाले जनतालाई अधिक रूपमा सेवा दिने दायित्व जनप्रतिनिधिको भएको बताउनुभयो । “यस चाडपर्वले सोच बिचारमा परिवर्तन आवोस सुभकामना छ,” उहाँले भन्नु...

सिन्धुपाल्चोक सहीत ५२स्थानमाप्रहरी साहता कक्ष स्थपना

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, स्वास्थ्य
बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना अनुरुप यात्री तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा बढि भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मद्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्री तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएकोबागमती प्रहरीले जनाएको हो । बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढि भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको हो । जस अन्तर्गत मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याईएको हो । स्थापना भएका यात्रु तथ...

कालोबजारी नियन्त्रणका लागि प्रधानमन्त्रीलाई ज्ञापन

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोत्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदको नेतृत्वको टोलीले आईतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौं प्रजिअ घनश्याम उपाध्याय मार्फत प्रधानमन्त्री शेरबहादुरलाई ज्ञापनपत्र बुझाएको हो । देशमा ठूला ठूला राजनितीक परिवर्तन भए पनि देशमा राजनितिक नेता तथा मुट्ठीभर व्यवसायी वाहेक आम नेपाली उपभोक्ताका जीवनस्तरमा समय सापेक्ष परिवर्तन नसकेको भन्दै महासंघले कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहिन सेवा अखाद्य–विषादी खाद्य पदार्थले आम उपभोक्ताको स्वस्थ बाँच्ने र स्वच्छ प्रतिस्पर्धा गर्न पाउने संबैधानिक अधिकार समेत हननु् भएकोले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जनाएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याले महासंघले उठाएको माग जायज भएको भन्दै ...

कृषी पकेट बन्दै मेलम्ची,ढकालथोक

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका मा कृषी घुम्ती शिविर भएको छ । मेलम्ची नगरपालिकाको कृषि विकास शाखाको आ.व. २०७९÷०८० को स्कविकृत कृषि विकास कार्यक्रम अनुसार १ दिने स्थलगत घुम्ती शिविर भएको मेलम्ची नगरपालिका कृषि विकास शाखाकाकृषि प्राविधिक हरिगोपाल श्रेष्ठ ले जानकारी दिनु भएको छ ।उँहाका अनुसार २०७९ साल असोज ९ गते मेलम्ची नगरपालिका वडा नं १२ ढकालथोकमा रहेको श्री आधुनिक कृषि सहकारीको समन्वय तथा मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनमा सम्पन्न गरिएको हो । जसमा ५५ जना कृषकहरुको माटो परीक्षण गरिएको थियो ।उक्त माटो परीक्षण प्रतिवेदनको आधारमा निशुल्क रुपमा कृषि चुन वितरण गरिने श्रेष्ठ ले बताउँनु भएको छ । मेलम्ची नगरपालिका कृषि विकास शाखाले मेलम्ची नगरपालिका ढकालथोकका कृषकहरुले ब्यवसायिक रुपमा तरकारी खेती गर्दै आइरहनुभएकाले ढकालथोक लाइ तरकारी पकेटको रुपमा विस्तार गरिने लक्ष्य राखिएको र सोहि...

जिल्लाको बजार अनुगमन, तीन व्यवसायीलाई जरिवाना

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत जिल्लाको बजार अनुगमन समिति सिन्धुपाल्चोकले आईवार गरेको बजार अनुगमनको क्रममा ६ जना जरिवानामा परेका छन् । सो क्रममा जरिवानामा पर्नेहरुमा ४ औषधी पसल, १ किराना पसल र १ वटा होटर रहेका छन् । अनुगमन समितिले बलेफी गाउँपालिकाको २ नम्वर वडा जलविरे टारी बजार वडा नं. १ फेदीबजार, सिम्लेबजार र जुगल गाउँपालिका ५ को ढाँडेबजारमा अनुगमन गरेको हो । अनुगमनमा २२ वटा पसलहरु समेटिएका थिए । उक्त बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको औषधी, खाद्यन्न चिउरा, पानीपुरी मसला, बदामजुस, र हार्डवरको रंगरोकन र सरसफईका सामग्रीहरु जफत गरीएको बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिनुभयो । अनुगमन समितिका संयोजक, घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय जलविरे, जनप्रतिनिधि, सञ्चारकर्मीको संयुक्त टोलीले गरेको थियो । अनुगमनको क्रममा अनुगमन सम...

चाडपर्व लक्षित गरी सवारी साधनमा चेकजाँच

ब्रेकिङ न्युज २, समाचार
रासस चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ । दसैँका लागि सोमबार घटस्थापनादेखि धेरै सङ्ख्यामा यात्रु बाहिरिने र सरकारले यात्रुबाहक सवारीसाधनलाई जतासुकै चल्न रुट अनुमति आवश्यक नपर्ने हुँदा जाँच बढाइएको कार्यालयले जनाएको छ । सवारीसाधनलाई छतमा यात्रा गर्न नदिने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको छ छैन जाँच गर्ने र सवारीसाधनको अवस्था जाँच गरिने कार्यालयका प्रवक्ता राजेन्द्र भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि नाकामा जाँच बढाउन लागिएको छ ।” उपत्यकाबाट बाहिरिने मात्रै नभई उपत्यकाभित्रै चल्ने सवारीसाधनलाई लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि दसैँमा धेरै सवारीसाधन बाहिरिए...

सिन्धु १मा काँग्रेसका बस्नेत नैे उमेद्धार बन्ने नेताहरुको दावी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते हुने प्रतिनीधी सभा र प्रदेस सभाको निर्बाचनमा अझै पनी गठबन्धन दलहरु बिच सहमती हुन सकेको छैन । सहमती नजिक पुगेको बताइता पनी सिन्धु पाल्चोक जिल्ला लगाएतका केही निर्बाचन क्षेत्रहरुमा गठबन्धन दल बिच भागबण्डा नमील्दा सहमती हुन नसकेको हो । गठबन्धनका नेताहरु बिच २०७४मा भएको निर्बाचनमा गठबन्धन भित्र रहेका दलहरुले निर्बाचन जितेका स्थानहरुमा सोही दलले लिने र बाँकी एमाले लगाएत गठबन्धन बाट बाहीर रहेका दलहरुले निर्वाचन जितेको क्षेत्रमा भागबण्डा गर्ने भनीएता पनी केही क्षेत्रहरुमा परिबर्तन नभए गठबन्धनले हार्ने भन्दै गठबन्धनका प्रभावशाली नेताहरुले टिकटको दाबी गरेका कारण सहमती हुन नसकेको हो । यसै सन्धर्भमा आफ्नो बलियो आधार रहेको सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र नं १मा लामो समय सम्म क्षेत्र नं १मा राजिनीती गर्दै आउँनु भएका मोहन बहादुर बस्नेत र अग्नी प्रसाद सापकोटा मध्य कसलाइ दिने भन...