सम्पर्क

Author: लोकप्रिय समाचार

राप्रपाले जिते भ्रष्टचार अन्त्य हुन्छ ः राणा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ब अध्यक्ष पशुपती शमसेर जबराले राप्रपा राष्ट्र निर्माण र बिकासका लागी राष्ट्रीय प्रजातन्त्र पाटीले निर्वाचन जित्नै पर्ने र यसरी पाटी शक्तिमा आए भ्रष्टाचारीहरूमाथि कार्बही गरिने बताउँनु भएको छ । उँहाले राप्रपाले सरकार चलाएको अढाई बर्षमा नै नेपाल एक शक्तिशाली राष्ट्र बन्ने बताउँनु भयो । उँहाले देशका ठुला दल भन्नेहरुको निर्वाचन चिन्ह हराउको बताउँदै राप्रपा जस्तो स्थिर पाटीलाई जनताले माँया गर्नै बिश्वास लिएको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै राणाले आगामी मंसरि ४ गते जनताले मत दिने र त्यसपछी जनताले मत दिएकालाई मन्त्री दिएर बिकासका काममा लगाउँने बताउँनु भयो । बाह्रबिसेको कबर्डहलमा भएको कार्यक्रममा क्षेत्र नं. १ का उम्मेदवार नारायण जगं पाण्डेले देशमा भ्रष्टचार मौलाएको बताउँदै यो भ्रष्टचार रोक्नक...

सिन्धु १ मा मतदाताको रोजाईमा युवा उम्मेदवार सुबोध

राजनिती, समाचार
२९ कार्तिक, सिन्धुपाल्चोक देशै भर युवा र नयाँ अनुहारको पक्षमा बहस भइरहँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उमेरले ४० वर्षका युवा उम्मेदवार माधव सापकोटा सुबोध घर दैलोमा पुगेर मतदाताको माया बटुलिरहेका छन।दुई दशक यता जिल्लामा निरन्तर राजनीति र समाजसेवामा सक्रिय सुबोधलाई उम्मेदवारका रुपमा पाउदा सिन्धु १ का नागरिकले घर आँगनमा भव्य स्वागत गरेर विजयको शुभकामना दिए । जितेर गएपछि आफूहरुलाई नविर्सन आग्रह गरे । निर्वाचन क्षेत्रका गाउँ बस्तिहरुमा घरदैलो, मतदाता भेटघाट र कोणसभाहरुमा मतदाताको कुरा सुन्ने उनको बानी मन पराएका छन् ।लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार सुबोधले निर्वाचनमा केही मौलिक प्रयोग पनि गरेका छन् । जय नेपाल र अभिवादनको संयुक्त सम्बोधन, विपक्षी दल र उम्मेदवारलाई गालि नगर्ने, आफ्ना प्रतिवद्धता राख्नु अघि आम नागरिकको कुरा सुन्ने, संघीय सांसदको भूमिकाबारे स्पष्ट गर्दै गर्न सकिने क...

जिल्लाको बिकास नै राप्रपाले जित्ने मुल आधारहो ःकुमारीतामागं

अन्तर्वाता, राजनिती, समाचार
राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोक २ न क्षेत्रका क्षेत्रीय अध्यक्ष कुमारी तामाङले सिन्धुपाल्चोकको बिकासका लागी राप्रपाले जित्न आबश्यक भएको बताउँनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले तामाङ सँग गरेको छोटो कुराकानीको अशं १ आगामी निर्वाचनका बारेमा यहाँको भुमिका कस्तो छ र कसरी अगाडि बढ्नु भएको छ ? आगामी मंसीर ४ गते देश भरि प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकमा राप्रपाका उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । हामीले यही उम्मेदवार हरुलाई जिताउँन लागी परेका छौ । म पाटीको क्षेत्रीय अध्यक्ष समेत भएका कारण पाटीको निर्देशन अनुसार राप्रपाका उम्मेदवारहरुलाई जिताउँन लाग्नु मेरो दाइत्व र कर्तब्य हो । हाल पाटीका उम्मेद्वारहरुलाई जिताउँन पाटीको सबै षड्यन्त्रहरु परिचालित छन । मैले पाटीको निर्देशनलाई पालना गर्न गराउँनका लागी यस क्षेत्रका सबै साथीहरुलाई सक्...

चुनावि प्रचारप्रसार विहिबारसम्म मात्र

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगमि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन अब ६ दिनमात्र बाँकी रहेको छ । निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार विहिबारसम्म मात्र गर्न पाउने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।...

दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ । आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्नरगराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो । चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भई सवारी साधन तोडफोड भएको भन्ने सम्बन...

फेरी आयो बन्देउ बिबाद समस्या समधान नभए निर्वाचन बहीस्कार हुँने

ब्रेकिङ न्युज १, समाचार
    सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको बिचमा पर्नै दोलालघाट, बन्देउटार र डुम्रेबेँसी बेलडाँडा, मा बिगत बर्षौदेखि बसोबास गर्दै आइरहेका १ सयभन्दा बढि घर परिवार ले लालपुर्जा समेत नपाएको कारण समस्यामा परेको र समस्या समधानका लागी को संघर्ष गरिरहेका छन। सुनकोसी र इन्द्रावतीनदीले सिमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्र कुन जिल्लाको हो भन्ने बिबाद २०७४सालमा नै भएको थियो ।  चौतारा साँगाचोकगढी नगरपालिकाका र भुम्लु गाँउपालिकाको बिचमा पर्नै यो क्षेत्र दुबै जिल्लाले दाबी गर्दै आएका छन । तत्कालीन नगर प्रमुख अमानसिैह तामागं र भुम्लु गापाका अध्यक्ष गुमान ध्वज तामागं दुबैले आआफ्नो भनेर दाबी गरेको तर त्यसको छिनो फानो नहँुदै दुबै पक्ष सेलाएको थियो । स्थानीय नागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ, तर लालपुर्जा छैन । सुरुमा जिल्लाको सीमा विवादका कारण नापी नभएको यो क्...

सहकारी लेखा तथा वित्त व्यवस्थापन सम्बन्धी तालीम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
    देबराज सुबेदी सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका भित्रका सक्रिय सहकारी संस्थाहरुलाई सहकारी लेखा तथा वित्त ब्यबस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । लेखा तथा वित्त ब्यबस्थापन प्रणालीलाई चुस्त दुरुस्त पारदर्शी बनाई बित्तिय शुसासन कायम गर्ने, वित्तिय जोखिम न्युनीकरण तथा चुनौतीहरको सामना गर्नसक्ने क्षमता विकास गर्दै छरिएर रहेको पूजीँ, प्रविधी तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्य हरुको आर्थिक उन्नयन गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको नगरपालिका सहकारी शाखाका प्रमुख सोम थोकरले जानकारी दिनुभयो । त्यस्तै सहकारी खेती, उद्योग,वस्तु तथा सेवा ब्यबशायको माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने, सहकारी ऐन न नियमावलीको पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने उद्धेश्यले सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीलाई तालिम...

राप्रपा कसै सँग तालमेल गरेर होइन एक्लै जित्छ पाण्डे

अन्तर्वाता, राजनिती
राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोक १ नं क्षेत्रका प्रतिनीधी सभाका उम्मेद्वार नारायण जंग पाण्डेले राप्रपा कसै सँग तालमेल गरेर होइन एकलै चुनाव जित्ने छ ।सिन्धुपाल्चोकको बिकासका लागी राप्रपाले जित्न आबश्यक भएको बताउँनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले उँहा सँग गरेको छोटो कुराकानीको अशं १। आगामी निर्वाचनका बारेमा यहाँको भुमिका कस्तो छ र कसरी अगाडि बढ्नु भएको छ ? आगामी मंसीर ४ गते देश भरि प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकमा राप्रपाका उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । हामीले यही उम्मेदवार हरुलाई जिताउँन लागी परेका छौ । म पाटीको जिम्मेवार कार्यकर्ता समेत भएका कारण पाटीको निर्देशन अनुसार राप्रपाका उम्मेदवारहरुलाई जिताउँन लाग्नु मेरो दाइत्व र कर्तब्य हो । हाल पाटीका उम्मेद्वारहरुलाई जिताउँन पाटीको सबै षड्यन्त्रहरु परिचालित छन । मैले पाट...

उद्योग बाणिज्य संघले बुझायो ज्ञपन पत्र

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक उद्योग वाण्मिज्य संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकले बैंक तथा बितिय क्षेत्रमा बढाएको चर्को व्याजदर घटाउन माग गर्दै पत्र बुझाएको हो । संघको तर्फबाट निवर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललाई ज्ञापनपत्र बुझाउँनुभएको हो । ज्ञापनपत्रमा संघको कार्यकारी समितिको अध्यक्ष होमबहादुर बस्नेतको हस्ताक्षर रहेको छ । कार्यकारी समिती, सल्लाहकार समिति र साधरण सदस्यहरुको उपस्थितीमा आइतवार उक्त ज्ञापनपत्र बुझाउन प्रजिअको कार्यकक्षमा पुगेका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ खनालले आफुले ज्ञापनपत्र सम्वन्धित निकायमा पेश गर्ने प्रतिबद्दता जनाउँनुभयो । प्रजिअले चर्को व्याजदरको मार अन्य राट्रहरुको तुलनामा नेपाल अग्रस्थानमा रहेको यसप्रति सवैको चासो रहनुपनसमेत बताउँनुभयो।ज्ञापनपत्र बुझाईसकेपछि जिल्ला प्रशासन...

आगामी निर्वाचनमासञ्चारकर्मीले सवारी पास लिन नपर्ने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।सो मापदण्डबमोजिममतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी पर...