सम्पर्क

स्वास्थ्य प्रेस संयोजकमा दुलाल

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो प्रेस संयोजकमा रामचन्द्र दुलाललाइ नियुक्त गर्नु भएको छ । प्रेस युनियन सिन्धुपाल्चोकका पार्षद दुलाल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष समेत रहनु भएको छ । यसै गरी माननीय बस्नेतको निजि सचिवालयको स्वकीय अधिकृतमा रामेश्वर आचार्य नियुक्त हुनु भएको छ भनेप्रशासन सहायक मा दिपक दुलाल नियुक्त हुनुभएको जनाइएको छ ।