सम्पर्क

Author: लोकप्रिय समाचार

हेलम्बु, मेलम्चीमा बाढीको त्रास, ग्याल्थुमको सरस्वती माविको भवन मेलम्ची बाढीले बगायो

ब्रेकिङ न्युज २, समाचार
अविरल बर्षाका कारण सिन्धुपालचोकको हेलम्बु ,मेलम्ची क्षेत्रमा बाढिले क्षति गरेको छ । विगत चारदिनदेखीको लगातारको बर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालीकाको पहलमा सडक खुलाउनेकार्यलाई अघी बढाइएपनी निरन्तर बर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानिय श्याम चालीसेले जानकारी दिनुभयो । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ । यता हेलम्बु–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन बाढीले बगाएको छ । शुक्रबार बिहान बाढीले विद्यालयको शौचालय बगाएको थियो । हाल सिन्धुपाल्चोक सहित देशैभर वर्षा भईरहेकाले नदी तटीय क्षेत्रका समुदायलाई सजग र सुरक्षित हुन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।  ...

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री

ब्रेकिङ न्युज २, राजनिती, समाचार
वीरगञ्ज, ८ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गर्नुभएको छ । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।” यो बडो दुःखद कुरा हो र यसलाई हामीले गम्भीर रुपमा लिएका प्रधानमन्त्री दाहालको भनाइ छ । प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्‍याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उहाँले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका ...

गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार हँुदैन ः सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार नहुने भएकाले गुण स्तरिय शिक्षामा सबैको ध्यान जान जरुरी रहेको नगर प्रमुख प्रमुख कृष्णप्रसाद सापकोटाले बताउँनु भएको छ । जिल्ला सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २३ औं वार्षिकोत्सवसमारोहको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । सो अवसरमा नगर प्रमुख सापकोटाले सिंगो नगरपालिाकाको शैक्षिक गुणस्तरियताका लागि नगरपलिका कटिवद्ध रहेको बताउनु हुँदै गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले चौतारा क्याम्पसलाई दिंदै आएको सहयोगमा बढाइने पनि प्रतिवद्धता जाहेर गर्नुभयो ।पूर्व माननीय कृष्णराज श्रेष्ठ, निर्वतमान नगर प्रमुख अमानसिं तामाङ, ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ, १३ नम्बर वडा अध्यक्ष तथा सामाजिक बिकास शाखाका संयोजक रामप्रसाद गौतम, नेपाल पत...

तातोपानी नाकाको विषयमा सिन्धु१ का जनप्रतिनिधि र व्यवसायीद्वारा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण, चीन भ्रमणका क्रममा नाकाको पूर्ण सञ्चालन र मानसरोबर रुटको विषय उठाउने प्रधानमन्त्रीको प्रतिवद्धता

बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताउँनभएको छ। तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर शुक्रबार विहान बालुवाटार पुग्नु भएका सांसद माधव सापकोटा ’सुबोध’ नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जाहेर गर्नु भएको सञ्चार कर्मी श्रीधर न्यौपानेले जानकारी दिनु भउको छ । उँहाका अनुसार प्रधानमनत्रीले ’प्रचण्ड’ले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोबर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउँनु भएको छ। शुक्रबार विहान सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधिहरु र तातोपानी क्षेत्रका व्यवसायीहरु...

अरनिकोको बसपार्क सञ्चालनमा बागमती प्रदेसको सहयोग

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  २०२९ साल देखी प्रयोग गर्दै आएको बागबजारको पुरानो बसपार्कबाट अरनिकोयातायातलाइ पुरानो बसपार्क ठेक्कामा दिए पछी बसको क्यु लगाउँन समस्यामा परेका कारण र महानगरपालिकाकाले गगंबुबाटै बस सञ्चालन गर्न निर्देशन गरेको कारण जडीबुटीमा निर्माण भइरहेको बसपार्कको बागमती प्रदेस सरकारका बन ,भुसंरक्षण तथा बाताबरण मन्त्री मसिना खड्का सहीत बागमती प्रदेस सभाका सदस्यहरुले स्थल गत निरिक्षण गनु भएको छ। अरनिको यातायात सेवा प्रालीले जडीबुटीमा बसपार्क निर्माणका लागि काठमाडौं महानगरपालिकासँग अनुमति मागेपनि नदिएपछि वागमती प्रदेश सरकारका मन्त्री तथा सासंदहरुलाई निर्माणधिन बसपार्कमा ल्याएर यही बसपार्कबाट यात्रुहरुलाई सेवा दिनका लागि सहयोग गर्न समितिको तर्फबाट अनुरोध गरिएको अरनिको यातायात सेवा प्रालीका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भयो।बसपार्क निरीक्षणपछि बाग्मती प्रदेशकी वनमन्त्री मसिना खडका भण्डारीले मह...

अरनिको यातायातको आफ्नै बसपार्क बल प्रयोग गरे आन्दोल हुने

#, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
  पूर्व अरनिको यातायात सेवा प्रालिले जडीबुटीमा आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेको छ । काठमाण्डौ महानगरपालिकाकाले २०५२साल देखी नै बसपार्क बाटै सबै बसहरु सञ्चालन गर्न पर्ने निर्णय गर्दै आए पनी हाल सम्म काार्यन्वयन हुन सकेको छैन । यस बर्ष भने महानगरपालिकाले डोजर प्रयोग गरेर मापदण्ड बिपरितका संरचना तथा महानगरको निर्णय कार्यन्वयन नगर्नेलाइ डोजर लगाउँन थाले पछी अरनिको याताातका सवारी साधन हश्र सबै गगंबु बसपार्क नअट्ने र कोटेश्वर पुर्बका यात्रीहरुलाइ गगंबु बुपार्कमा जान आउँन समस्यामा पर्ने भएकाले अरनिको यातायात सेवा प्रालकिा अध्यक्ष केदार क्षेत्रीले हरेक निकायहरु सँग सम्मन्वय गरी बसपार्क निर्माण शुरु गर्नू भएको हो । पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा निर्माण गरेको बसपार्कमा अन्तराष्ट्रिय स्तरकै भएको पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भएको छ...

अविरल बर्षाका कारण जनजिवन कष्टकर मेलम्ची बढी जोखिममा

#, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं– बिगत चार दिनदेखिको परेको अविरल वर्षाका कारण देस भर नै जनजिबन कष्टकर बन्दै गएको छ । यसरी परिरहेको बर्षाको कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बढी जस्तो बाढीले क्षति गरेको छ ।  वर्षाका कारण मेलम्ची नदीमा बाढी आउँदा करिडोरमा समेत क्षति पुगेको मेलम्ची स्थित पत्रकार देवराज सुबेदी ले जानकारी दिनु भयो । उँहाका अनुसार बाढीले सडक तथा खेतीयोग्य जमिन कटान गरेको छ । नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । मेलम्ची मात्र अविरल बर्षाको कारण पहिरो गएर (मेलम्ची–४) मध्य पहाडी लोकमार्ग सिन्धु सुरुङ्ग छेउ बाटो बन्द भएको छ साथै दुई घरमा क्षेती पुर्याएको छ।.मेनपा–११ स्थित सिमखेतमा हेलम्बु–मेलम्ची राजमार्ग अवरूद्द भएको छ। भोटेचौर, पिप्ले, काउले दोभान हुँदै मेलम्ची जाने बाटो अविरल बर्षाको कारण मेलम्ची १ र २ को सिमानामा पहिरोबाट सडक अबरुद्ध भएको खबर छ । मेलम्ची– ...

जिल्ला सम्मन्वयको बार्षीक समिक्षा सुकुटेमा स्वास्थ्य क्षेत्रमा जनताले अनुभुति हुनेगरी काम गर्छु – स्वास्थमन्त्री बस्नेत

#, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
  कुमार बस्नेत (अधिराज) जिल्ला समन्वय समिती सिन्धुपाल्चोकले जिल्लाका १२वटै स्थानीय तहको काम गराइ र त्यसमा परेका समस्याका बारेमा एक बार्षीक समिक्षा कार्यक्रम गरेको छ । सिन्धसपाल्चोकको सुकुटे च्यानेमा रहेको सिन्धु बिच होटलमा गरिएको कार्यक्रमको प्रमुख अतिथी स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो भने बिशेष अतिथीका रुपमा बागमती प्रदेस बन तथा बाताबरण मन्त्री मसिना खड्का रहनु भएको थियो । कार्यत्र।मको उद्धघाटन गर्दै स३ीय मन्त्री मोहन बहादुरबस्नेतले जनताले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताउदै जनप्रतिनिधिहरुले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने वताउनु भएको छ । हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं । अहिले सरकारी अस्पतालमा विरामीको चाप बढ्दै छ । राम्रो भएर नै सरकारीमा चाप भएको हो ।अझै राम्रो बनाउन लाग्नेछौं । भनसुनको भरमा...

आँखा पाक्ने रोग फैलिएपछि धमाधम बिद्यालय बन्द

ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
निर्मल बस्नेत चौतारा (७ भाद्र २०८०) देशव्यपी रुपमा आँखा पाक्ने(कन्जन्टिभाईटिस) रोग फैलिएसंगै सिन्धुपाल्चोकमा पनि यसको असर परेको छ । जताततै संक्रमण फैलदै गएपछि बिद्यालयहरु बन्द गर्न थालिएको छ । चौतारामा रहेको सामुदायिक आँखा केन्द्रमा दैनिक ३ दर्जन माथि आँखाका बिमारीहरु उपचारको लागि आउनेगरेको आँखा केन्द्रले जानकारी दिएको छ । यी सम्पूर्ण बिमारीहरुमा प्राय वालवालिका र किशोर किशोरी नै रहेको आँखा केन्द्रको रेकर्ड रहेको छ ।यी समस्याहरु सवैमा नरहोस् भन्ने अभिप्रायले साँगाचोकगढी नगरपालिकाका प्राय बिद्यालयहरुले अभिभावकलाई पत्रमार्फत जानकारी गराई २ दिनको लागि बन्द गरेका छन् । जिल्लाको सदरमूकाम चौतारामा रहेको २००४ सालमा स्थापित जिल्लाकै जेठो बिद्यालय बन्द गरिएको छ । सो संगै बनदेबी माबि पनि बिदा दिईएको छ ।चौतारा बजारमै रहेको निजी बिद्यालय जुगल बोर्डिङ हाईस्कुलले पनि सम्पूर्ण अविभावकलाई पत्राचार गरि ब...

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७औं अधिवेशन तथा १६ औं साधारण सभाबाट अध्यक्षमा युवा व्यवसायी दिपेन्द्र थापा अध्यक्षमा सर्वसहमत चयन भएका छन् । थापासँंगै प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मोहनकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा घनश्याम नेपाल, महासचिवमा जयचन्द्र कुमार लामा, सचिवमा डबले लामा कोषाध्यक्षमा बालसुन्दर कटुवाल, सहकोषाध्यक्षमा राजेन्द्र टीकाराम थापा र महिला सदस्यमा निर्मला श्रेष्ठ सर्वसहमतीले निर्बिरोध निर्वाचित हुनुभएका छन् । बाँकी ६ सदस्य पदमा भने १८ जनाको उम्मेदवारी परेको थियो । कुल मतदाता ४ सय ४४ जना रहेकोमा ३ सय ३० मतदान भएको थियो । निर्वाचनमा १७ जना उम्मेदवारहरुबिच भएको प्रतिस्पर्धाबाट ६ सदस्य निवाचित भएका छन् । यसरी निर्वाचित हुने सदस्यहरुमा खसेको कुल मत ३ सय ३० मा भेषनाथ सापकोटाले सर्वाधिक मत १ सय ५४ पाएर लोकप्रीय बनेका छन् । साथै बुद्धकुमा...