सम्पर्क

Author: लोकप्रिय समाचार

कुलमानलाइ हटाउँने कुरै छैन उर्जा मन्त्री खड्का

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
लोकप्रिय समाचार ,’राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ, ’सडक र संसद्मा अनेकन कुरा उठेको छ, अनेक विवाद सुन्न पाइन्छ , कुलमानले राम्रो काम गर्नू भएको छ हामी राम्रो लाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्छौ उँहाले राम्रो गरुन्जेल उँहाप्रति सरकारले त्यस्तो कुनै धारणा बनाएको छैन,कुलमानले राम्रो काम गर्नुभएको छ, उँहालाई सरकारले हटाउनुपर्ने अहीले सम्म कुनै कारण नभएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले बताउँनु भएको छ । उँहाले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको दोहोर्याउँदै कुलमानबारे सरकारले यो गर्ने या त्यो गर्ने भनेर आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्नु भयो । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न बाह्र्बिसे आउँनु भएका मन्त्री खड्काले यस्तो बताउँनु भएको हो । निरीक्षणका क्रम...

विकास र वातावरणको सन्तुलन मिलाउनुपर्छ

ब्रेकिङ न्युज १, समाचार
बिदुर आचार्य/चौतारा वन क्षेत्र समन्वय समिति सिन्धुपाल्चोकले विकास र वातावरणको सन्तुलन मिलाउनुपर्ने निष्कर्ष निकालेका छन् । बुधवार जिल्ला सदरमुकाम चौतारामा आयोजित वन क्षेत्र समन्वय समितिको बैठकले वन क्षेत्रको समस्या, चुनौती र आगामी कार्यक्रम वारे छलफल गर्दै समन्वय सँगै प्रभावकारी वनाईने निर्णय समेत गरेको छ । गत आर्थिक वर्षको समिक्षा, आगामी कार्यक्रम वारे जानकारि र डिभिजन वन कार्यालयले प्राथमिकतामा राख्नुपर्ने विषय वारे छलफल भएको हो । वन समितिको निष्क्रियता, डढेलो, जंगली जनावर आतंक, वन पैदावार, माग र आवश्यकता अनुरुपको विरुवा उपलब्धताको आवश्यकताबारे सरोकारवाला समेतले ध्यानाकर्षण गराएका हुन् । वन समितिका पदाधिकारी तथा सामुदायिक वन उपभोक्ता महासंघले वन पैदावा ब्यवस्थापन, उद्योग स्तापना, वन्यजन्तुलाई पानीलगायतका सुविधा, रिजर्भ पोखरी, भूक्षय रोक्ने तथा उत्पादनमुलक विरुवा वितरण र डढेलो नियन्त्रणक...

पर्यटन पूर्वाधारले आकर्षक बन्दै ‘तीनधारे झरना’

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ । पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्य अवलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संचरना निर्माण गरिएको हो । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेकाले आवश्यक पूर्वाधार थप गरिएको रोशी–१ का वडाध्यक्ष श्रीदास लामाले बताउनुभयो । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । “कोरोना महामारीकोे बेलामा मानिसलाई घरमा मात्रै बसेर उकुसमुकुस भएको थियो । ...

’मलाई पिर छैन धनको बरिलै’ आयो बजारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, साहित्य
  ’मलाई पिर छैन धनको बरिलै’ बोलको मौलिक तिज गीत बजारमा आएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ३का जिवन भण्डारीको गितको मोडल रहेको यो गित बागमती प्रदेशका पुर्ववनमन्त्री माननीय मसिना खड्का भण्डारीले बिमोच नष्र्नू भएको हो । ’मलाई पिर छैन धनको बरिलै’ पछिल्लो समय बजारमा अश्लील गीतको भेलमा एउटा मौलिक तिज गीत भएको छ । एक वयस्क नारीलाई धनको धनी होईन मनको धनी भएको युवकको खाँचो भएको कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । अहीले बजारमा प्राय चाडबाडको नाममा गाइने गितहरुमा मौलिकता हराउँदै गएको र प्राय गितहरु छाडा र मन गणन्ते मुलक भएको आरोप लागी रहँदा मलाइ पिर छैन धनको बरी लै भन्ने गितले बजारमा नँया शन्देस छाएको छ । सम्पती सबै भन्दा ठुलो हो भन्ने समाजलाइ यो गितले सम्पती भन्दा इमान्दारीता ठुलो हो भन्ने शन्देस दिएको छ । गितको बिमोचन गर्दै मा खड्काले यो गित गित मात्र नभएर समाजलाइ स...

चौतारामा कन्याहरू एकसाथ पुजिए

जिबनशैली, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
दिपक खत्री   ,चौतारा । सिन्धुपाल्चोकको चौतारामा कन्याहरू एकसाथ पुजिएका छन् । कृष्ण जन्माष्टमीको सन्दर्भमा यो वर्ष सनातन कन्या पूजा गरिएकोमा ३६ जना कन्या पुजिएका हुन् । सिन्धुपाल्चोक जिल्लाकै ऐतिहासिक कृष्ण मन्दिर क्षेत्रमा  नेवाः देय् दबू , नेवा ः मिसा दबू ,चौतारा साँगाचोकगढी नगर कार्य समितिले चौथो पटक कन्या पूजाको ब्यवस्थापन मिलाएको हो ।    नेवाः समुदायका साथै समावेशी उपस्थितिमा चौथो पटक यो वर्ष  कन्या पूजा गरीएको नेवा ःदेय् दबू चौतारा साँगाचोकगढी नगर कार्य समिति अध्यक्ष ध्रुव लाल श्रेष्ठले जानकारी दिनुभयो । बेल विवाह नगरेका कन्याको पूजाका साथै उनीहरुलाई प्रसाद प्रदान गरिन्छ भने अन्य व्यक्तिहरुले पैसा संगै खानेकुरा र फलफुल दिएर कन्याहरूको पूजा गरेका छन् । कन्याहरूको पूजा गर्दा उनीहरुमा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने जनविश्वास छ । साथै, पूजा गर्ने व्यक्तिलाई समेत राम्रो हुने विश्व...

घरदैलो सुबिधामा सुकुटेको सिन्धु डेरी

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० सुकुटेमा रहेको सिन्धु डेरीले दुधबाट बनेका हरेक परिकारहरु उपभोक्ताको माग अनुसार घरघरमा सेवा उपलब्ध गराईरहेको डेरी सञ्चालक हेमकान्त प्याकुरेलले बताउँनु भएको छ । उद्योग बाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बिश्वनाथ काफ्लेसहीतको टोलीले अनुगमनमा रहेको समुहहरुसँग कुरा गर्दै सिन्धु डेरीका सञ्चालक प्याकुरेलले आफुले केमिकल, सोडाहरु प्रयोग नगरेको भन्दै यो केमिकल प्रयोग गर्न नपरोस भनेर आफूले चनाखो भएर काम गरिरहेको बताउँनु भयो । उहाँले डेरीको आफ्नै साधन भएकोले घरघरमा माग अनुसार तत्काल सामान लाने ल्याउने भएको हुँदा पनि केमिकलको प्रयोग गर्न जरुरी नपरेको बताउनु भयो । उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका कार्यालय प्रमुख ईश्वरी प्रसाद चालिसे, स्थानिय पर्यटन ब्यवसायीहरु सहितका टोलिले गरेको अनुगमनका क्रममा हेर्दा सबै सामाग्री सफा रहेको दूध चिस्या...

सुकुटेमा ब्युटिफुल कफी क्याफे सञ्चालनमा

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० सुकुटेमा कफि सहकारी संघ सिन्धुपाल्चोकले औपचारिक रुपमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । ब्युटिफुल क्याफेको नामबाट सञ्चालित उक्त क्याफेको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रुखदेखी मुखसम्म बोटदेखी नोटसम्म हुने काम गरेर कफी व्यवसायी संघले जापान, अष्ट्रेलिया जस्ता मुलुकहरुमा यहाँको कफीले बजार पाउँनु आफैमा भाग्यमानी भएको बताउँदै भगवान कृष्ण जन्मेको दिन कृष्णजन्माष्टमी अजम्बरी दिन देखी अर्गानिक कफी खुवाउने गरी रेष्टुरेन्टको शुभारम्भ गरेकोमा कफी व्यवसायी संघ बिशेष गरि महिला भएर पनि पुरुष भन्दाबढी साहसी बनेर स्थानीय स्तरमा नै केही गरौ भन्दै स्थानीय पहिचान सहितको काम गरेकोमा बिशेष धन्यबाद दिनुभयो । उहाँले गाउँका युवायुवतीहरु बिदेसीदै रहेको अबस्थामा गाउँमा ...

इशान को २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाण्डौ । काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ । विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिनु भएको हो । अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाटिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रशुतीm हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा चौधरीले जा...

जनताको मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्री लेखकको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १० भदौः गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताउनुभयो । “प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुप¥यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,” उहाँले भन्नुभयो । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । “यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा...

तेस्रो मिलाप तीज उत्सव सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
गिता अधिकारी      तेस्रो मिलाप तीज उत्सव सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको आथित्यता रहेको समारोह वरिष्ठ गायिका देविका वन्दनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा यमकुमारी कला सम्मान २०८१ बाट महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी, रंग पत्रकार सवी कार्की खड्का, मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायिका सुमी पराजुली, गायिका सरिता थापामगर (तोककुमारी मगर) र ट्याटु आर्टिष्ट सुनिता कुँवरलाई तीज मिलाप सम्मान अर्पण गरिएको थियो । यस्तै समारोहमा गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’का सर्जक स्रष्टालाई म...