Month: २०८३ आश्विन २५ आईतवार
सिन्धुकाँग्रेसक्षेत्रीय देउवा पक्षीय अधिबेशन २मा प्रकास बस्नेत १मा २७गते हुने
सिन्धुपाल्चोक जिल्लामा नेपालिी काग्रेसको नियमित १५औ अधिबेशन(देउवा पक्षको) २ न क्षेत्रीय सभापतीमा प्रकाश बस्नेत निर्बीरोध निर्बचित हुनु भएको छ । शुक्रबार मेलम्चीमा भएको अधिवेशनबाट २क्षेत्र ‘क’ र ‘ख’ को समेत नेतृत्व चयन भएको छ भनृे साथै विभिन्न क्लस्टरबाट ३५ जना महाधिवेशन प्रतिनिधि निर्बाचित गरेको छ। अधिवेशनबाट क्षेत्रीय सभापतिमा प्रकाश बस्नेत (काजी) सँगै सचिवमा राजकुमार रायमाझी र अजय लामा तथा सहसचिवमा बलराम बानियाँ र मानबहादुर तामाङ निर्बीरोध हुनु भएको छ । त्यसैगरी प्रदेशसभा क्षेत्र ‘क’ को नेतृत्वमा सूर्यप्रसाद कोइराला र प्रदेशसभा क्षेत्र ‘ख’ को नेतृत्वमा रामशरण गिरी निर्बीरोध हुनु भएको हो । पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता मोहन बहाद्र बस्नेतले विशेष महाधिवेशनको नाममा नाटक गरेर पार्टी अपहरण गरिएको बताउँनु भयो । अहीले धेरै मानीसहरु वास...
लोकप्रियसमाचार दैनिककानेत्र बस्नेत सहीत शतप्रतिशत नतिजा ल्याउने शिक्षक र उत्कृष्ट विद्यार्थीलाइ सम्मान
सुनिता रखाल, चौतारा,चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेस्थित श्री सुकुटे माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडाभित्रका विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा उत्कृष्ट नतिजा हासिल गर्न शिक्षक र विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।वडा शिक्षा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्न योगदान पु¥याउने विषयगत शिक्षक, उत्कृष्ट विद्यार्थी तथा तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रममा वडा अध्यक्ष निलबहादुर तामाङ, वडा सचिव पुनम भण्डारीलगायत वडा सदस्यहरू, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षक तथा विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको प्रशंसा गर्...
हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की
काठमाडौँ, २२ असोजः प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति, राससको प्रतिनिधिमण्डसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उहाँले भन्नुभयो, “हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ ।” स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचार पनि आएको छ नी भन्ने प्रश्नमा उहाँको भनाइ थियो, “मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन । हाम्रो संवैधानिक प्रावधानअनुरुप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो । तर, लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन...
पहिरोको जोखिममा बाह्रबिसे खानेपानी कार्यलय तथा मानबीय बस्ती
हिरा खड्का
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ र ४ जोड्ने साधी खोल्सा पुल नजिकै ठूलो पहिरो गएपछि स्थानीय बस्ती तथा महत्वपूर्ण पूर्वाधार जोखिममा परेको छ ।बाह्रबिसे बजार नजिकै रहेको साधी खोल्सा पुलदेखि छोटो दूरीमा रहेको उक्त पहिरो क्षेत्र क्रमशः फैलिँदै गएको देखिन्छ। पहिरो आसपास बस्ती, बाह्रबिसे बजारका लागि अति उपर्युक्त खानेपानीको ट्याङ्की,रेडियो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज,साधी खोल्सा पुल तथा पुल आसपासका बाह्रबिसेका बस्ती रहेका छन्।
पहिरोका कारण खानेपानीका पाइप तथा अन्य संरचना समेत प्रभावित भएको देखिएको छ। साथै, पहिरो क्षेत्रबाट आवतजावत गर्ने पैदल यात्रुका लागि समेत जोखिम बढेको बालुवा बाह्रबिसे खानेपानीका अध्यक्ष इन्द्र लाल श्रेष्ठको भनाइ छ।
आगामी दिनमा पहिरोले मानवीय क्षति तथा महत्वपूर्ण संरचनामा असर पर्न सक्ने सम्भावना रहेको भन्दै तत्काल स्थलगत निरीक्षण गरी आवश्यक रो...
सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त
सिन्धुपाल्चोक । नेपाली कांग्रेसइतर पक्षको सुनकोशी गाउँपालिकाको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनबाट कुमार बस्नेत (अधिराज) सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको छ्। महासमिति सदस्य रामकुमार थापाको प्रमुख आतिथ्यता तथा कुमार बस्नेत (अधिराज)को सभापतित्वमा सम्पन्न भएको १५औ अधिबेशनले बस्नेतलाई नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।सभापतिमा निर्वाचित भएपछि बस्नेतले आफूलाई थप जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, सातवटै वडा इकाइ सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नू भयो ।।उहाँले अधिवेशनबाट आफूलाई सर्वसम्मत सभापतिमा निर्वाचित गरी विश्वास र जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, प्रतिनिधि, वडा सभापति, पदाधिकारी तथा सम्पूर्ण क्रियाशील ...



