शिवराम भट्टराईको अध्यक्षता सिन्धु प्रतिष्ठान
सिन्धुपाल्चोक जिल्लाको भट्टराईहरुको भेलाले कुलबंश प्रतिष्ठान सिन्धुपाल्चोकको प्रथम अधिवेशन गरेको छ। शनीबार मेलम्चीमा सम्पन्न अधिबेशनले शिवराम भट्टराईको अध्यक्षतामा कार्य समिती समेत बनेको छ । केन्द्रीय सदस्य राजेश भट्टराईको प्रमुख आतिथ्यमा भएको अधिबेशनबाट शिवराम भट्टराईको अध्यक्षता नयाँ कार्यसमिती चयन गरिएको हो । नँया कार्य समितीको उपाध्यक्षमा नबराज भट्टराई,सचिवमा राजकुमार भट्टराई, कोषाध्यक्षमा कुमार भट्टराई,सह सचिवमा नेत्र प्रसाद भट्टराई सदस्य हरुमा रमेश भट्टराई, महेन्द्र भट्टराई, डिल्ली प्रसाद भट्टराई, माधव प्रसाद भट्टराई, विष्णु प्रसाद भट्टराई, शिव प्रसाद भट्टराई, गणेश भट्टराई, गोविन्द प्रसाद भट्टराई, लेखनाथ भट्टराई, बिष्णु प्रसाद भट्टराई, बेदमणी भट्टराई, भावना भट्टराई, मन्जू भट्टराई र शम्भु भट्टराई रहनुभएको छ । त्यस्तै सल्लाहकार समितिमा राजेन्द्र प्रसाद भट्टराई संयोजक, उद्धव प्रसाद भट...
