सम्पर्क

Month: २०७९ कार्तिक २७ आईतवार

फेरी आयो बन्देउ बिबाद समस्या समधान नभए निर्वाचन बहीस्कार हुँने

ब्रेकिङ न्युज १, समाचार
    सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको बिचमा पर्नै दोलालघाट, बन्देउटार र डुम्रेबेँसी बेलडाँडा, मा बिगत बर्षौदेखि बसोबास गर्दै आइरहेका १ सयभन्दा बढि घर परिवार ले लालपुर्जा समेत नपाएको कारण समस्यामा परेको र समस्या समधानका लागी को संघर्ष गरिरहेका छन। सुनकोसी र इन्द्रावतीनदीले सिमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्र कुन जिल्लाको हो भन्ने बिबाद २०७४सालमा नै भएको थियो ।  चौतारा साँगाचोकगढी नगरपालिकाका र भुम्लु गाँउपालिकाको बिचमा पर्नै यो क्षेत्र दुबै जिल्लाले दाबी गर्दै आएका छन । तत्कालीन नगर प्रमुख अमानसिैह तामागं र भुम्लु गापाका अध्यक्ष गुमान ध्वज तामागं दुबैले आआफ्नो भनेर दाबी गरेको तर त्यसको छिनो फानो नहँुदै दुबै पक्ष सेलाएको थियो । स्थानीय नागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ, तर लालपुर्जा छैन । सुरुमा जिल्लाको सीमा विवादका कारण नापी नभएको यो क्...

सहकारी लेखा तथा वित्त व्यवस्थापन सम्बन्धी तालीम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
    देबराज सुबेदी सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका भित्रका सक्रिय सहकारी संस्थाहरुलाई सहकारी लेखा तथा वित्त ब्यबस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । लेखा तथा वित्त ब्यबस्थापन प्रणालीलाई चुस्त दुरुस्त पारदर्शी बनाई बित्तिय शुसासन कायम गर्ने, वित्तिय जोखिम न्युनीकरण तथा चुनौतीहरको सामना गर्नसक्ने क्षमता विकास गर्दै छरिएर रहेको पूजीँ, प्रविधी तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्य हरुको आर्थिक उन्नयन गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको नगरपालिका सहकारी शाखाका प्रमुख सोम थोकरले जानकारी दिनुभयो । त्यस्तै सहकारी खेती, उद्योग,वस्तु तथा सेवा ब्यबशायको माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने, सहकारी ऐन न नियमावलीको पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने उद्धेश्यले सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीलाई तालिम...

राप्रपा कसै सँग तालमेल गरेर होइन एक्लै जित्छ पाण्डे

अन्तर्वाता, राजनिती
राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोक १ नं क्षेत्रका प्रतिनीधी सभाका उम्मेद्वार नारायण जंग पाण्डेले राप्रपा कसै सँग तालमेल गरेर होइन एकलै चुनाव जित्ने छ ।सिन्धुपाल्चोकको बिकासका लागी राप्रपाले जित्न आबश्यक भएको बताउँनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले उँहा सँग गरेको छोटो कुराकानीको अशं १। आगामी निर्वाचनका बारेमा यहाँको भुमिका कस्तो छ र कसरी अगाडि बढ्नु भएको छ ? आगामी मंसीर ४ गते देश भरि प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकमा राप्रपाका उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । हामीले यही उम्मेदवार हरुलाई जिताउँन लागी परेका छौ । म पाटीको जिम्मेवार कार्यकर्ता समेत भएका कारण पाटीको निर्देशन अनुसार राप्रपाका उम्मेदवारहरुलाई जिताउँन लाग्नु मेरो दाइत्व र कर्तब्य हो । हाल पाटीका उम्मेद्वारहरुलाई जिताउँन पाटीको सबै षड्यन्त्रहरु परिचालित छन । मैले पाट...

उद्योग बाणिज्य संघले बुझायो ज्ञपन पत्र

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक उद्योग वाण्मिज्य संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकले बैंक तथा बितिय क्षेत्रमा बढाएको चर्को व्याजदर घटाउन माग गर्दै पत्र बुझाएको हो । संघको तर्फबाट निवर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललाई ज्ञापनपत्र बुझाउँनुभएको हो । ज्ञापनपत्रमा संघको कार्यकारी समितिको अध्यक्ष होमबहादुर बस्नेतको हस्ताक्षर रहेको छ । कार्यकारी समिती, सल्लाहकार समिति र साधरण सदस्यहरुको उपस्थितीमा आइतवार उक्त ज्ञापनपत्र बुझाउन प्रजिअको कार्यकक्षमा पुगेका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ खनालले आफुले ज्ञापनपत्र सम्वन्धित निकायमा पेश गर्ने प्रतिबद्दता जनाउँनुभयो । प्रजिअले चर्को व्याजदरको मार अन्य राट्रहरुको तुलनामा नेपाल अग्रस्थानमा रहेको यसप्रति सवैको चासो रहनुपनसमेत बताउँनुभयो।ज्ञापनपत्र बुझाईसकेपछि जिल्ला प्रशासन...

आगामी निर्वाचनमासञ्चारकर्मीले सवारी पास लिन नपर्ने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।सो मापदण्डबमोजिममतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी पर...

निर्वाचन कर्मचारीका लागि तालिम सुरु

ब्रेकिङ न्युज १, समाचार
आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा मकवानपुर जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आजबाट मतदान सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ । जिल्लाका तीन सय ७४ मतदान केन्द्रमा खटिने सात सय २८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित थप ७२ जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम दिन लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले आयोजना गरेको दुईदिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइने जनाइएको छ । जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र रहेका छन् । खटिने सात सय २८ र अरु थप १० प्रतिशत गरी आठ सय जनालाई तालिम दिन सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानका...

त्रिविका क्याम्पस र कार्यालयमा तीन दिन बिदा

ब्रेकिङ न्युज २, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको कारण त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । मङ्सिर १ देखि ५ गतेसम्म बन्द हुने त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरेको छ । अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको छ । त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने निर्णय गरिएको हो । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो ।...

मोहन बस्नेत जस्तो मान्छे काँग्रेसमा भएकाले म पनी काँग्रेस बने ढुगांना

अन्तर्वाता, राजनिती
राष्ट्रिय प्रजातन्त्र पाटीका निर्वाचित केन्द्रीय सदस्य समेत त्याग गरेर आफुसँगै जिल्लाका बरिष्ठ नेता तथा कार्यकर्ता सहित नेपाली काँग्रेसमा प्रबेश गर्नु भएकी यस्मीन ढुगांना सिन्धुपाल्चोक जिल्लामा परिचित नाम हो । उँहा राप्रपामा रँहदा होस नरहँदा होस् सिन्धु बिकासका लागी सँधै लागी पर्ने समाज सेवी ब्यक्तीत्व हुनुहुन्छ । नेपाली कांग्रेस प्रबेश गरेपछी उहाँसँग लोकप्रिय समाचारले गरेको छोटो कुराकानीको अंश १. तपाई लगायत जिल्लाका धेरै नेता तथा कार्यकर्ता सहित राप्रपा छोडेर काँग्रेस प्रबेश गर्नू भएको छ किन यस्तो भयो ? हो म हिजो सम्म राप्रपाको केन्द्रीय सदस्य रहेको थिए आजदेखी काँग्रेसको साधरण सदस्य भएर बसेको छु । खाशगरी मैले राप्रपा छोड्नका कारण त्यस पाटीमा सिद्धान्तको राजनिती भएन, आफन्त आसपासका लागी मात्र नेतृत्वले संरक्षण गरेको देखियो , आफुलाई अनुकुल पर्दा राम्रो र नपर्दा नराम्रो भन्ने प्रवृद्धि बढ्न...

त्रिपुरासुन्दरीमा गठबन्धनका उम्मेदवारहरुलाइ भव्य स्वागत ।

ब्रेकिङ न्युज १, राजनिती, समाचार
पिस्कर/ मङ्सिर ४ गते हुन लागेको निर्वाचनको संघ, प्रदेश र समानुपातिक उम्मेदवारहरुलाइ त्रिपुरासुन्दरी गाउँपालिकामा भव्य स्वागत गरि विजयको निम्ति स्थानीयले शुभकामना दिएकाछन।प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेदवार माधव सापकोटा "सुबोध " प्रदेश " क" उम्मेदवार मनकुमारी खड्का ( मसिना खड्का भण्डारी )अमृता नेपाल ,भोजराज श्रेष्ठ लगायत नेपाली काङ्ग्रेस र माओवादीका नेता कार्यकर्तालाई स्थानीयले फुलमाला सहित भव्य स्वागत गरेका हुन।त्रिपुरासुन्दरी गाउँपालिका-६ टेकानपुर, गैरीगाउँ ,वडा न ५ तौथली,वडा नम्बर ४ जलजले र पिस्करमा सभा कोण सभा र घरदैलो अभियान संचालन गरिएको थियो।त्यस्तै २५ गते वडा न ३ धुस्कुनको पात्ले,वडा न २ चोकटीको बुङ्गाथली र वडा नम्बर १ को घोर्थलीको विभिन्न स्थानमा सभा र घरदैलो अभियान सम्पन्न भएको नेपाली काङ्ग्रेस पालिका सभापति मोहन कुमारश्रेष्ठ ले बताउँनु भयो  ।   धान भित्र्याउने र कोदो टिप्ने क...

लोकतन्त्रको रक्षा र संस्थागतका लागी गठबन्धनले जित्न आवश्यक छ ः तामाङ

अन्तर्वाता, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकका महाधिबेशन प्रतिनीधी एवं पुर्ब जिल्ला पाटी सचिव बिल बहादुर तामाङले लोकतन्त्रको संस्थागत बिकासका लागी गठबन्धनले जित्न आबश्यक भएको बताउँनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले तामाङ सँग गरेको छोटो कुराकानीको अशं १. आगामी निर्वाचनका बारेमा यहाँको भुमिका कस्तो छ र कसरी अगाडि बढ्नु भएको छ ? आगामी मंसीर ४ गते देश भरि प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकमा पनी नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत क्षेत्र नं. २ बाट प्रतिनिधी सभाको सदस्यमा बाम गठबन्धनको उम्मेदवार बन्नु भएको छ । त्यसै क्षेत्र नं. १ मा नेकपा माओबादीका माधब सापकोटा सुबोध उम्मेदवार बन्नु भएको छ । प्रदेश सभामा मसिना खड्का, सरल सहयात्री, युवराज दुलाल, कृष्ण कुमार तामाङ (समिर) चुनावी मैदानमा रहनु भएको छ । हामीले यही उम्मेदवार गठबन्धनलाई जिताउँन ल...