सम्पर्क

Month: २०७९ असार ७ मंगलवार

नगर प्रमुख बस्नेत द्धारा बहिरा भवन उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धु बहिरा आधारभूत बिद्यालयलाइ नगरका तर्फबाट भौतिक, शैक्षिक सहयोग गर्ने नेपाली काँग्रेस १ नं क्षेत्रीय सभापती समेत रहनु भएकाबाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लामा बहीराहरुको लागी अध्ययन गर्नका लागी बिद्यालय नै सञ्चालन गरेर बाह्रबिसे नगरपालिकामा उदाहरणीय काम गरेकोमा ब्यवस्थापन समितीलाइ धन्यबाद दिनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले सिन्धु बहिरा आधारभूत बिद्यालयको नव–निर्मित तीन कोठे भवनको उद्घाटन गर्नु हुँदै यस्तो बताउँनु भएको हो ।उँहाले बिद्यालय संरक्षणका लागि बिद्यालय मुनी भोटेकोशी नदी नियन्त्रणका लागि प्रदेश सरकारबाट १० लाख बिनियोजन गरेको र अपुग बजेट पनि उपलब्ध गराउने पनि उहाँले बताउनु भयो सो अबशरमानगर प्रमुख बस्नेतले बहिरा बिद्यार्थी रोशन श्रेष्ठलाई सोही कार्यक्रमा उत्कृष्ट चित्रकला बनाएबापत ब्यक्तिगत रुपमा नगद १० हजार...

प्रेस काउन्सिलको पक्षमा अर्को आदेश, अनलाइन कडा गर्न बाटो खुला

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
  उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो । जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल आज डट कमलाई कालोसूचीमा राख्दै सुचीकरणबाट समेत हटाउने निर्णयविरुद्ध रिट दायर भएको थियो ।उक्त रिटमा काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गरिएको थियो । तर सुनुवाई पछि उच्च अदालतले काउन्सिलले विधिसम्मत काम गरेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश आवश्यक नरहेको जनाएको छ । न्यायाधीशद्धय श्यामजी प्रधान र रमेश ढकालको संयुक्त इजलासबाट अनलाइन र न्यू मिडियाका लागि नियमन र अनुगमन गर्न बाटो खुला गर्ने गरी आदेश जारी भएको हो ।‘उच्च अदालतबाट जुन ...

पत्रकारको श्रम शोषण हुनु लज्जा काउन्सिल अध्यक्ष बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  काठमाडौँ, असार ६ पत्रकारहरूले तोकिएको पारिश्रमिक नपाउनु, अरुको पक्षमा बोल्ने र लेख्ने पत्रकारकै श्रम शोषण हुनु लज्जाको विषय भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा भएको ‘कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा’ विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । पत्रकारको श्रम शोषण हुनु पनि एक प्रकारको हिंसा नै रहेको र यो समस्या समाधन गर्न सञ्चार गृहका नेतृत्वकर्ता रहने सम्पादकले विशेष भूमिका देखाउनुपर्ने उहाँको सुझाव थियो । तर, सम्पादकहरु नै धेरैजसो व्यवस्थापकको भूमिकामा देखिँदा समस्या थपिएकोतर्फ अध्यक्ष बस्नेतले चिन्ता जनाउनुभयो । काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र महिला सञ्चार निर्देशिका, २०७३ ले समेटन नसेकका विषय सहित कार्यस्थलमा हुने हिंसाको विषयमा छुट्टै निर्देशिका बनाउने तयारी भैरहेको उहाँल...

बार उपाध्यक्ष कर्णलाई प्रेस काउन्सिलमा स्वागत

ब्रेकिङ न्युज २, समाचार
  काठमाडौँ, असार ६ प्रेस काउन्सिल नेपालले नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुधिरकुमार कर्णलाई आचारसंहिता अनुगमन उपसमितिमा सोमबार स्वागत गरेको छ । अध्यक्ष बालकृष्ण बस्नेतले उपसमिति बैठकमा नेपाल बारको प्रतिनिधिका रूपमा सहभागी अधिवक्ता कर्णलाई स्वागत गर्दै मिडियाको आचारसंहिता उल्लङ्घनका घट्नाको निष्पक्ष छानविनमा सहयोग पुग्ने विश्वास राख्नुभयो । बस्नेतले अनलाइनसहित न्यू मिडियाको नियमन चुनौतिपूर्ण भइरहेका बेला काउन्सिलले विद्यमान ऐन, कानुन, निर्देशिका, आचारसंहिताका प्रावधान र अन्तराष्ट्रिय अभ्यास समेतका आधारमा कार्यसम्पादन गरिरहेको जानकारी दिनुभयो । उपसमितिमा मनोनयन हुनुभएका अधिवक्ता कर्णले प्रेस काउन्सिलको काम कारबाहीलाई प्रभावकारी बनाउन आफू दत्तचित्त भई कार्यसम्पादनमा जुट्ने दृढता राख्नुभएको थियो । सोही कार्यक्रममा अधिवक्ता समेत रहनुभएका काउन्सिल अध्यक्ष बस्नेतले कर्णलाई काउन्सिलको...

सासद संग्रौला द्धारा बाढीपहीरो सम्बन्धी सांसदामा प्रस्ताव

जिबनशैली, राजनिती, समाचार, स्वास्थ्य
सासद डा. डिला संग्रौला (पन्त) ले बाढीको जोखिममा छ भन्ने विषयमा अध्ययन गरी न्यूनिकरणमा ध्यान दिन आवश्यक रहेको बताउँनु भएको छ । उँहाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषय माथि छलफल गर्नजरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दे त्यस्तो बताउँनु भएको हो उँहाले प्राकृतिक विपत्ति भनेको आकस्मिक रुपमा हुने घटना प्रक्रिया हो । तर, त्यसबाट हामी सचेत हुन केही सावधानी, तयारी अपनाउन सक्छौं । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले त्यसतर्फ ध्यान नदिँदा धेरै मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । भर्खरै स्थानीय चुनावबाट नयाँ जनप्रतिनिधि आइसकेका छन् । जनप्रतिनिधिहरुको काँधमा स्थानीय रुपमा ठूलो जिम्मेवारी पनि छ । सम्बन्धित स्थानमा रहेका जनप्रतिनिधिले आफ्नो भूगोलको बारेमा जानकारी राख्नु आवश्यक छ । जस्तैः कुन ठाउँ पहिरो, बाढीको जोखिममा छ भन्ने विषयमा अध्ययन गरी न्यूनिक...

काङ्ग्रेस नेता समीरको ब्यक्तिगत सहयोगमा सडक निर्माण

ब्रेकिङ न्युज २, राजनिती, समाचार
    सिन्धुपाल्चोक जिल्ला को मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी साविक थकनी ८, उर्लेनी वस्ति ग्यमसङ्ग मा आफ्नो ब्यक्तीगत लगानीमा बाटो निर्माण गर्नू भएको छ ।   आश्वसन बाढ्ने तर काम नगर्ने पार्टि तथा नेताहरुलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्य युवा नेता कृष्ण बहादुर तामाङ समिरले ब्यक्तीगत भने पनी खर्च गरेर बाचा पुरा गरेर पाठ सिकाउँनु भएको छ । चुनावको बेलामात्र गाउँछिर्ने र विभिन्न झुटो आश्वसन बाढ्ने नेताहरुका लागि उहाँले ब्यक्तिगत खर्चमा सडक निर्माण गरेर उदाहरणिय ब्यक्ति बन्नु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी साविक थकनी ८, उर्लेनी वति ग्यमसङ्ग टोलबासीको समस्यालाई मध्यनजर गर्दै चुनावमा आफ्ले गरेको प्रतिबद्धता पुरा गरेको तामाङले बताउँनु भयो ।आफ्नो ब्यक्तिगत करिब ५ लाख लागतमा सो बाटो निमार्ण गरेको र अहिले स्थानियले सास्ती खेप्न नपरेको बताउँदै तामाङल...

१४ नं डडुवामा योजना सम्बन्धी अन्तरक्रिया सम्पन्न

राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा न १४ मा आगामि बर्ष को लागि कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आगमि बर्ष कसरी बिकासका कार्यक्रम गर्ने भन्ने बिषयमा अन्तर क्रिया कार्यक्रम गरियको हो । सोमबार वडा कार्यलय डडुवामा भएको कार्यक्रममा राजनिती दलका नेताहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधी हरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका जिल्ला सचिब रामचन्द्र बस्नेतले वडाको बिकास का लागि सबै मिलेर अगाडि बढ्न पर्ने बताउनु भयो । उहाँले बिकास का कार्यक्रम गर्दा आयआर्जन मा पहिलो प्रथमिकतामा राखिदिन अनुरोध गर्नु भयो। वडाअध्यक्ष उद्वव नेपालको अध्यक्षतामा भयको थियो। कर्यक्रममा नेपाली काङ्गरेस का वडा सभापति बिनोद तामाङले बजेट मिलाउँदा स्थानिय रोजगार तथा आाय आार्जनमा केन्द्रित हुन पर्ने बताउँनु भयो। नेकपा माओबादिका तर्फ बाट बोल्दै पुर्ब वडा सदस्य समेत रहन...

मेलम्ची क्षेत्रमा पूर्व सूचना प्रणाली ९साइरन

#, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  देवराज सुबेदी मेलम्ची बाढीग्रस्त मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको छ ।मेलम्ची नगरपालिका वातावरण अधिकृत सुजन दुलालको अनुसार मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आ।व।मा मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको हो । उहाँले भन्नुभयो “यसबाट मनसुनको समयमा हुन सक्ने सम्भावित विपदको जोखिमलाई कम गरि जनधनको क्षतिलाई कम गर्न सकिने छ।“ मेलम्ची नगरपालिकाले गत असारको महविनाशकारी बाढी पश्चात नगरपालिकाको लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ ९पूर्व चेतावनी प्रणाली साइरन प्रविधि जडान गरेको थियो ।...

पेट्रोल १९९ डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ जनता मारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ ।निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । यो मुल्य बृद्धी सँगै खेती गर्ने पमयमा मल नपाएका कृषक झन मारमा परेका छन । मल खोज्न भौतारिएर हिडेका किसानलाइ गाडीभाडाको मारमा परेका छन ।...

भललाइ जल बनाउँने गिरीको उद्घोष

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ११का वडा अध्यक्ष रोषन राज गिरीले आफुले नगरपालीका मा भललाइ जल बनाउँने लगाएतका बिभिन्न कार्यक्रम अगाडी सारेको बताउँनु भएको छ । उँहाले आफुले अबलम्बन गर्न चाहेका निति तथा कार्यक्रम ÷ वडाको लागि उपर्युक्त सल्लाह शुझावको अपेक्षा समेत राखेको बताउँदै आधुनिक मेसिन औजारको प्रयोग गरि ठुला ठुला पोखरी खनी प्लास्टिक पोखरी निर्माण गरि सिंचाइ सुबिधा उपलब्ध गराएर “भललाई जल“ बनाउने अभियान संचालन गर्ने बताउँनु भएको छ । यसै गरी बस्तीका माथिल्ला क्षेत्रमा परेको पानीलाई साना साना पोखरी ट्रेन्चहरु बनाई जमिनमा पठाउने कार्यलाई झरेली अभियान को रुपमा अघि बढाउँदै “जनशक्तिलाई जल शक्ति“ मा रुपान्तरण गर्ने योजना रहेको बताउँनु भयो । “झरेका पात र परेको पानी “ को सदुपयोग गर्ने अभियान संचालन गर्दै प्राराङगिक मल उत्पादन अभियान संचालन गर्ने ।डुम्रेबेशी,बन्देउटार र दोला...